Suvadin, Home

नेकपा सचिवालय बैठकको निर्णय : उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालयको बैठक उक्त निर्णय गरेको हो । पार्टीले सभामुखमा उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय गरेको...
Suvadin Media   409   0
Jan 11, 2020
नेकपा सचिवालय बैठकको निर्णय : उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने 

नेकपा सचिवालय बैठकको निर्णय : प्रदेश ३ को नाम बाग्मती

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश नम्बर ३ को नाम 'बाग्मती प्रदेश' राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । बैठकले प्रदेशको नाम बाग्मती राख्ने निर्णय गर्दै सोअनुसार प्रदेश सभामा प्रस्तुत हुन सांसदहर...
Suvadin Media   390   0
Dec 29, 2019
नेकपा सचिवालय बैठकको निर्णय : प्रदेश ३ को नाम बाग्मती

 सभामुख र एमसीसीको विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै 

काठमाडौं । संघीय संसदको सभामुख र एमसीसीको विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्‍ने भएको छ ।  आइतबार बिहान नेकपाको सचिवालय बैठक बस्‍न लागेको हो । तत्कालीन सभामुख कृष्णबहादुर महरा सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख...
Suvadin Media   297   0
Dec 29, 2019
 सभामुख र एमसीसीको विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै 

नेकपा सचिवालय बैठक बस्दै, प्रचण्डको ६ महिने कार्ययोजना पेस हुँदै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बिहान बस्दै छ। अहिले बिहान ९ बजे पार्टी कार्यालय (धुम्बाराही) मा सचिवालय बैठक बस्ने तय भएको छ। तर यो खबर तयार पार्दासम्म बैठक सुरु भएको छैन। बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेका पार्टीको...
Suvadin Media   397   0
Dec 15, 2019
नेकपा सचिवालय बैठक बस्दै, प्रचण्डको ६ महिने कार्ययोजना पेस हुँदै

नेकपा केन्द्रीय निकायका साङ्गठानिक विभागले पाए पूर्णता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले केन्द्रीय निकायका साङ्गठानिक विभाग गठन गर्ने कार्यलाई पूर्णता दिएको छ । गठन गर्न बाँकी तीनवटा आयोग,  सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्ष र सचिव चयन गर्दै सो कार्यलाई पूर्णता दिइएको हो । प्रधानमन्त्री निवास बालुवाटार...
Suvadin Media   510   0
Nov 11, 2019
नेकपा केन्द्रीय निकायका साङ्गठानिक विभागले पाए पूर्णता

नेकपा सचिवालय बैठकमा मन्त्री फेरबदलबारे कुरा भएन 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठकले मन्त्रीपरिषदको हेरफेरबारे कुनै कुरा नभएको बताइएको छ ।  नेकपा प्रवक्ता नारायकाजी श्रेष्ठले मन्त्री हेरफेरबारे छलफल नभएको बताइएको छ । आजको सचिवालय बैठकमा मन्त्री हेरफेरबारे छलफल हुने अपेक्षा गरिएको थियो । ...
Suvadin Media   273   0
Nov 11, 2019
नेकपा सचिवालय बैठकमा मन्त्री फेरबदलबारे कुरा भएन 

सीमा अतिक्रमणबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक

काठमाडौं । सत्तारुढ नेकपाले सीमा अतिक्रमणबारे छलफल गर्न प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बिहान ९ बजे केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठकमा सीमा अतिक्रमणको विषयसँगै समसामायिक राजनीतिक परिस्थिति र एकताका बाँकी कामबारे छलफल हुने महासचिव विष्णु पौडेलले जानकारी गराए । लिपुलेक र कालापानी आफ...
Suvadin Media   316   0
Nov 11, 2019
सीमा अतिक्रमणबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक

नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखबारे छलफल, यी हुन् सम्भावित नाम

काठमाडौं । प्रदेश प्रमुखहरुको नियुक्तिका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले सातवटै प्रदेशका प्रमुखहरुको नियुक्तिबारे सरकारलाई सिफारिस गर्ने छ । प्रदेश प्रमुखहरुको नियुक्ति र बर्खास्तगी सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।...
Suvadin Media   256   0
Nov 04, 2019
नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखबारे छलफल, यी हुन् सम्भावित नाम