Suvadin, Home

भ्रमण वर्षको भव्य उद्घाटन, 'संसारकै अनुपम नेपाल'

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्घाटन गरिएको छ । आज साँझ काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित भव्य कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।  सातै प्रदेशका विभिन्न मन्दिरबाट ल्याइएको दीप संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले राष्ट्रपतिलाई...
Suvadin Media   368   0
Jan 01, 2020
भ्रमण वर्षको भव्य उद्घाटन, 'संसारकै अनुपम नेपाल'

भ्रमण वर्षको उद्घाटनमा दुई करोड खर्च गर्ने, ४० देशका पत्रकार बोलाउने !

काठमाडौं । सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक सुरु हुन पाँच दिन मात्रै बाँकी छ । अर्थात्, सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी...
Suvadin Media   426   0
Dec 27, 2019
भ्रमण वर्षको उद्घाटनमा दुई करोड खर्च गर्ने, ४० देशका पत्रकार बोलाउने !

फोर्ब्सको १० यात्रा गन्तव्यको सूचीमा नेपाल 

काठमाडौं । नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउँदै छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको तयारी अन्तिम चरणमा पुगेको सम्बद्ध निकायले बताएका छन् । यहिबिचमा भ्रमण वर्षलाई टेवा पुर्‍याउने खालको सामग्री विख्यात म्यागजिन फोर्ब्समा प्रकाशित भएको छ । फोर्ब्सका लागि ग्याथरिन...
Suvadin Media   383   0
Dec 17, 2019
फोर्ब्सको १० यात्रा गन्तव्यको सूचीमा नेपाल 

'मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल-२०१९' को ग्रान्ड फिनाले आज 

काठमाडौं । 'मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल-२०१९' को ग्रान्ड फिनाले आज हुँदै छ । शुभदिन मिडिया तथा रिसर्च सेन्टरको आयोजना र होटल एसोसिएसनको सह–आयोजनामा हुन लागेको प्रतिस्पर्धात्मक कार्यक्रमको फाइनल आज दिउँसो ३ बजेदेखि ६ बजेसम्म होटल अन्‍नपूर्णमा हुने कार्यक्रम संयोजक एवम् पूर्व म...
DilipKarki   452   0
Aug 09, 2019
'मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल-२०१९' को ग्रान्ड फिनाले आज 

नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा सकियो पाँच ५ करोड !

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले थालेको प्रचार–प्रसारमा ५ करोड रुपैयाँ खर्च भइसकेको छ । तर, खर्च गरेअनुरुको परीणाम भने निस्कने सकेको छैन । विभिन्न मुलुकहरुमा प्रचार–प्रसारका कार्यक्रम आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । भ्रमण वर्षको अवधिभर २० लाख पर्यटक भित...
DilipKarki   861   0
Aug 08, 2019
नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा सकियो पाँच ५ करोड !

नेपाल भ्रमण वर्ष २०२०, ग्रामिण पर्यटन र समृद्धि 

काठमाडौं । हामी नेपाल भ्रमण वर्ष २०२० को तयारी छौं । बीस लाख पर्यटन भित्र्याउने उद्देश्यसहित सरकारले  ‘नेपाल भ्रमण वर्ष २०२०’ को घोषणा गरेको छ । नेपाल पर्यटनको अधिक संभावना बोकेको मुलुक हो । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि गौतम बुद्ध जन्मेको देश नेपाल भनेर विश्वमा चिनिन्छ । कैयौं...
DilipKarki   991   0
Jun 13, 2019
नेपाल भ्रमण वर्ष २०२०, ग्रामिण पर्यटन र समृद्धि