काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी बजेटमा सांसद विकास कोष सदाका लागि खारेज गर्न माग गरेको छ । बुधबार राति सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले उक्त माग गरेको हो ।
स्थानीय, प्रदेश र केन्द्र सरकारले विकास, निर्माणका कामहरू गर्ने भएकोले अब सांसदका नाममा बजेट दिइरहनु नपर्...
अध्यादेश फिर्ता हुँदैमा यसबाट प्रेरित अपराधमा कानुनी उन्मुक्ति हुनुहुन्न : कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले बाध्य भएर अध्यादेश फिर्ता लिएपनि यो प्रकरणसँग जोडिएको अपराधिक गतिबिधिमा संलग्नलाई कानुनी कारवाही हुनुपर्ने माग गरेको छ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं...
कोरोना परीक्षणको दायरा समुदायस्तरमा विस्तार गरौं : सभापति देउवा
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना परीक्षणको दायरा बढाउन सरकारलाई आग्रह गरेका छन् ।
सोमबार अपराह्न एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले उक्त आग्रह गरेका हुन् । उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘परीक्षणको दायरा समुदाय स्तरमा विस्तार गर्नुपर्ने आवश...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहत वितरणका लागि सर्वदलीय समिति बनाउन माग गरेको छ । शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।
राहत वितरणका क्रममा पक्षपात भएको निष्कर्षसहित सर्वपक्षीय समितिले उक्त न...
सरकार निमुखाहरू कठिन यात्रा गर्न विवश छन्, तिमि किन दर्सक बनेको : सभापति देउवा
काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सयौं किलोमीटर पैदल हिंडेर गरिखाने वर्ग घर जानन विवश बनेको अवस्थामा सरकार रमिते बनेको आरोप लगाएका छन् । जनतालाई गाँस बाँसको व्यवस्था गरेर सुरक्षित ढंगले घरसम्म पुर्याउनु पर्नेमा सरकार पेप्रवाह बनेको उनको आरोप छ ।
सभापति...
स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गर्नेलाई कारबाही गर्न कांग्रेसको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितितामा मुछिएकाहरूलाई बर्खास्त गर्न माग गरेको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार पत्रकार सम्मेलन गर्दै कोभिड–१९ विरुद्धका स्वास्थ्य सामाग्री खरिद दर्ता अनियमितता गर्नेहरूला...
कांग्रेसले आफ्ना सांसदको आधा महिनाको तलब कोराना कोषमा जम्मा गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक उपलब्ध गराउने भएको छ।
कांग्रेसले आफ्ना सांसदको १५ दिनको पारिश्रमिकबराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ ।
काँग्रेस संसदीय दलले सरकारले स्थापना गरेक...
स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको कांग्रेसको ठहर
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्डमा मंगलबार बसेको पदाधिकारी बैठकले कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको निस्कर्ष निकालेको छ । बैठकले अनियमितताको गम्भीर छानबिन गरी दोषिलाई कडा कारबाही गर्नसमेत मा...
राहतको आर्थिक प्याकेज तत्काल घोषणा र कार्यान्वयन गर्न देउवाको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल राहतको प्याकेज घोषणा गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । शुत्रबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले उक्त आग्रह गरेका हुन् ।
लकडाउनले विभन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई मध्यनजर गर्दै तत्काल राहतको प...
विशेष राहत प्याकेज घोषणा गर्न कांग्रेस सभापति देउवाद्वारा आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भए पनि यसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् ।
उनले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएका व्यक्तिका लागि...
कोरोना आपतकालीन कोष : कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक दिने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संघीय सांसदले नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन् ।
सरकारद्वारा स्थापना गरिएको उक्त कोषमा कांग्रेसका संघीय सांसद...
कञ्चनपुर । नेपाली कांग्रेसका नेता हेमराज ओझाले नोभेल कोरोना भाइरसको संक्रमणको जोखिम बढिरहेका बेला मास्क वितरण गरेका छन् ।
नेपाली कांग्रेसका कञ्चनपुर महासमिति सदस्यसमेत रहेका समाजसेवी हेमराज ओझाले कृष्णपुर नगरपालिकाका विभिन्न वडामा सोमबार दिउँसो मास्क वितरण गरेका हुन् । उ...
काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको कामलाई तीव्र बनाएको छ । पार्टी विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न सुरु गरेको क...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले पार्टीको केन्द्रीय अनुशासन समितिबाट राजीनामा दिएका छन् ।
पार्टीमा अनुशासनहीन प्रवृत्ति बढ्दै गएको भन्दै उनले नेता कृष्णप्रसाद सिटौलासमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
केन्द्रीय सदस्य चौधरी सिटौला निकट मानिन्छन्...
'सरकारले लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रहार गर्यो'
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले सरकारले लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रहार गरेको आरोप लगाएका छन् ।
जोरपाटीमा कांग्रेसको भातृसंगठन नेपाल तरुण दल गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष गोपाल श्रेष्ठको शोक सभामा बोल्दै महतले उक्त आरोप लगाएका हुन् ।
वर्तमान सरका...
काठमाडौं । बालुवाटारको जग्गा अनियमितता प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई विशेष अदालत काठमाडौंले अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ ।
पूर्व उपप्रधानमन्त्री गच्छदारलाई ललिता निवासको सरकारी/सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अदालतले म्याद जारी गरेको हो ।...
संसदमा कोरोनाविरुद्ध कांग्रेसको विशेष प्रस्ताव दर्ता
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोनाविरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले जरुरी स...
'बाँस्कोटाले राजीनामा दिएर मात्र पुग्दैन, कानुनी दायरामा ल्याउनु पर्छ'
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएर मात्र नपुग्ने बताएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले ७० करोड कमिसन मागेको घटनामा बाँस्कोटाको राजीनामाले मात्र नपुग्ने भई उनलाई भ्रष्टाचारको कानुनी दायरा...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ ।
बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले मन्त्री बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको हो । सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा स्वीस कम्पनीका नेपाल...
आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ : नेता महत
धरान । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताएका छन् ।
धरान उपमहानगरपालिकाले बुधवार धरानमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले उक्त कुरा बताएका हुन् । कांग्रेसमा ब्यक्तिलाई केन्द्रमा राखेर राजनीति गर्ने परिपाटी अन्त्य भए का...
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सत्तारुढ नेकपाले घोषणापत्रमा उल्लेख गरेका कुराहरु नै बिर्सिएको आरोप लगाएको छ ।
कांग्रेसले प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको दुईवर्षको भिडियो समीक्षा गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्ना प्रतिवद्धता नै भुलेको आरोप लगाएका हुन् ।
उनले भिडिय...
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पुष्पकुमार शाही होटल व्यवसाय सुरु गरेका छन् ।
काठमाडौंको दरबारमार्गमा ‘रोयल थकाली रेस्टुरेन्ट एन्ड लाउन्ज बार’ नामक होटल सञ्चालन गरेर उनी व्यवसायतर्फ लागेका हुन् । शाहीले साझेदारीमा होटेल व्यवसा...
ओली सरकार नेपालको शिक्षा क्षेत्रलाई तहसनहस गर्न उद्धत : नेता महर
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले वर्तमान सरकार नेपालको शिक्षा क्षेत्रलाई तहसनहस गर्न उद्धत रहेको बताएका छन् । राजधानीको नयाँ बानेश्वरमा आयोजित शिक्षा क्षेत्रका चुनौतीहरु र समाधान बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दैं नेविसंघका पूर्व अध्यक्ष समेत रहेका नेता महरले ठूलो लगानी र मिहि...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ ।
सरकारले दुई वर्ष पूरा गरेको अवसरमा आइतबार कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्दै सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष निकालेको हो ।
पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन...
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा ललितपुर महानगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्य निधन भएको छ । शाक्यको ८८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
उनी लामो समयदेखि बिरामी रहेका थिए । २०४७ सालको राजनितिक परिवर्तनपछि शाक्य २०४९ सालमा ललितपुर उनगरपालिकाको पहिले मेयर बनेका थिए ।
आधु...
संसदमा प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न - सीमा विवादबारे प्रधानमन्त्रीस्तरीय वार्ता कहिले गर्ने ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले कालापानीको सीमा विवादबारे भारतसँग प्रधानमन्त्री स्तरिय वार्ता कहिले शुरू गर्ने भन्दै प्रश्न गरेका छन् ।
उनले अतिक्रमित भूभाग फिर्ता ल्याउनेबारे प्रधानमन्त्रीस्तरीय वार्ताका बारेमा प्रधानमन्त्रीसँग जवाफ मागेको हुन् ।...
'राजद्रोहको मुद्दा पर्दा विपीले अदालतमा उभिएर लडाईँ लडेको इतिहास् छ, संसद अवरोध गर्दैनौं'
काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले संसदीय दलका उपनेता उपसभापति विजयकुमार गच्छदारको मुद्दाप्रति असन्तुष्टि जनाउँदै संसद अवरुद्ध गर्दै आएकोमा अब अवरोध नगर्ने जनाएको छ ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुषालले राजद्रोहको मुद्दा लाग्दा कांग्रेस संस्थापक विप...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी केन्द्रीय समितिको बैठक सोमबारका लागि बोलाएको छ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाएको बैठकमा पार्टीको नियमावलीका साथै क्रियाशील सदस्यता छानविन समिति गठनका विषयमा छलफल हुनेछ।
त्यसका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्...
गच्छेदारमाथिको मुद्दा विना शर्त फिर्ता नगरिए आन्दोलन गर्ने देउवाको चेतावनी
रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता विजयकुमार गच्छेदालाई सरकारले षड्यन्त्रपूर्ण रुपमा मुद्दा चलाएको आरोप लगाएका छन् ।
नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवी पूर्णबहादुर तामाङ कान्छाराले ब्यक्तिगत लगानीमा जिल्लाका विभिन्न पालिका तथा वडाहरुमा प्रदान गरेको ए...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण शुक्रबार आधा घण्टाको लागि स्थगित प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर २६ गतेसम्मका लागि स्थगन गरिएको छ ।
सङ्घीय संसद् सचिवालयले टाँसेको सूचनामा विशेष कारणवश बैठक बस्न नसक्ने उल्लेख गर्दै सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठ...