काठमाडौं । नेपाली खेलाडी कुशल मल्ल ओडीआई क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी बनेका छन् । नेपालको राष्ट्रिय टीममा डेब्यु गरेका कुशल मल्लले पहिलो खेलमै अर्धशतक बनाएर विश्व कीर्तिमान राखेका हुन् ।
कीर्तिपुरमा चलिरहेको आइसीसी विश्वकप क्रिकेट लिग टू मा अमेरिकासँग खेलिरहेका कुशलल...