Suvadin, Home

नायक विपिनलाई पुत्री लाभ 

काठमाडौं । नायक विपिन कार्कीलाई पुत्री लाभ भएको छ । विपिनकी पत्नी रेश्मा कटुवालले आज बल्खुको बयोधा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।  अस्पताल स्रोतका अनुसार विपीनकी छोरीको तौल ३.७ केजी रहेको छ । आमा र छोरीको अवस्था सामान्य रहेको बताइएको छ । विपिन र रेश्माको बिहे भएको ५ बर्ष भएको छ । उनी...
Suvadin Media   394   0
Nov 18, 2019
नायक विपिनलाई पुत्री लाभ