Suvadin, Home

भिडियो सन्देश दिँदै प्रचण्डले भने- आचारसंहिता पालना गरेर घरमै बसौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक भिडियो सन्देश जारी गर्दै घरभित्रै बसेर कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्ध लड्न सबैलाई आग्रह गरेका छन् । उनले सरकारले जारी गरेको आचारसंहिता पालना गरेर कोरोनाविरुद्धको लडाई‌ जित्न सरकारलाई साथ दिन आग्रह गरेका हुन...
Suvadin Media   726   0
Mar 28, 2020
भिडियो सन्देश दिँदै प्रचण्डले भने- आचारसंहिता पालना गरेर घरमै बसौं

प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक

काठमाडौं । कार्यकारी अध्यक्ष भएको १४ दिनपछि नेकपा अध्यक्ष प्रचण्डले सचिवालयको बैठक बोलाएका छन्। बुधबार बिहान ९ बजे पार्टी कार्यलय धुम्बाराहीमा सचिवालयको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकमा उपनिर्वाचनको समिक्षाका साथै स्थायी कमिटीको बैठक बोलाउनेबारे छलफल हुनेछ। प्रधानमन...
Suvadin Media   513   0
Dec 04, 2019
प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक

प्रकृतिको संरक्षणमा योगदान पुर्‍याउन प्रचण्डको आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकृतिको संरक्षणमा योगदान पुर्‍याउन सम्बन्धित क्षेत्रका विज्ञलाई आग्रह गरेका छन् ।  आजबाट चितवनको पर्यटकीय स्थल सौराहामा सुरु भएको नवौं विश्व रेञ्जर सम्मेलनको उद्घाटन गर्दै दाहालले आर्थिक गतिविधि...
Suvadin Media   525   0
Nov 12, 2019
प्रकृतिको संरक्षणमा योगदान पुर्‍याउन प्रचण्डको आग्रह

भारतीय नक्सा नेपाललाई मान्य छैन : प्रचण्ड

पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतले जारी गरेको नक्सा स्वीकार्य नहुने बताएका छन् ।  बिहीबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भारतको एकपक्षीय उक्त कदम कुनै पनि हालतमा मान्य नुहने बताएका हुन् ।  'लिपुलेकबारे...
Suvadin Media   440   0
Nov 07, 2019
भारतीय नक्सा नेपाललाई मान्य छैन : प्रचण्ड

चिनियाँ राष्ट्रपतिको भ्रमण निकै महत्वपूर्ण : प्रचण्ड

  चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमण निकै महत्वपूर्ण भएको बताएका छन् । आज चितवनको माडीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भने, '२३ वर्षपछि हुन लागेको यो भ्रमण सामान्य होइन्। यो अन्तरालमा नेपालको...
Suvadin Media   266   0
Oct 11, 2019
चिनियाँ राष्ट्रपतिको भ्रमण निकै महत्वपूर्ण : प्रचण्ड

सुनसरी पुगेर प्रचण्डले दिए रेशम छुट्ने ग्रिन सिग्‍नल

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुनसरी पुगेर कारागारमा रहेका सांसाद रेशम चौधरी छुट्ने संकेत गरेका छन् । टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेकाले उक्त घटनामा दोषी ठहर भई जेल सजाए भोगी रहेका सांसद चौधरी छुट्ने बाताव...
Suvadin Media   381   0
Sep 22, 2019
सुनसरी पुगेर प्रचण्डले दिए रेशम छुट्ने ग्रिन सिग्‍नल

प्राप्त उपलब्धी उल्ट्याउन अराजक तत्व व्यवस्थाकै विरुद्ध छन् : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलब्धी उल्ट्याउनका लागि केही अराजक तत्वहरु लागि परेको बताएका छन् । संविधान दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा प्रचण्डले व्यवस्थाकै विरुद्ध लागि परेकाहरुले जनतालाई भ्रममा पार्न विभिन्न गत...
Suvadin Media   307   0
Sep 20, 2019
प्राप्त उपलब्धी उल्ट्याउन अराजक तत्व व्यवस्थाकै विरुद्ध छन् : प्रचण्ड

दाहालको एकल नेतृत्वमा नेकपा सचिवालय बैठक आज, यस्ता छन् एजेन्डा 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल नेतृत्वमा पहिलोपटक सचिवालय बैठक बस्‍ने भएको छ । सांठनिक एकता र अन्य निर्णयहरू गर्ने गरी सचिवालय बैठक सोमबार दिउँसो १ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बस्‍ने भएको हो । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्...
DilipKarki   357   0
Aug 26, 2019
दाहालको एकल नेतृत्वमा नेकपा सचिवालय बैठक आज, यस्ता छन् एजेन्डा 

जनयुद्ध बिर्सिँदैछन् प्रचण्ड तर द्वन्द्वपीडितको घाउ झनझन चहर्‍याइरहेको छ - न्याय कसले दिने ?

काठमाडौं । केही दिनअघि तत्कालीन माओवादीका कमाण्डर पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा आफूले हतियार नउठाएको र एकजना पनि नमारेको दाबी गरे । त्यसको केही दिनपछि उनी फेरि बोले र आफूलई हेग पुर्‍याइए हिरो हुने भाषण दिए । यो श्रृंखला यतिमै रोकिएन उनी फेरि अर्को दिन अर्को कार्यक्रममा बोले रोपेको एउटा थियो...
DilipKarki   653   0
Aug 21, 2019
जनयुद्ध बिर्सिँदैछन् प्रचण्ड तर द्वन्द्वपीडितको घाउ झनझन चहर्‍याइरहेको छ - न्याय कसले दिने ?

प्रचण्ड भन्छन् - एकता नगरेको भए ठीक हुने थियो कि भन्‍ने लाग्दैछ 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरूमा निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका छन्। राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले काठमाडौंमा गरेको अन्तक्रियामा उनले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठी...
DilipKarki   356   0
Aug 18, 2019
प्रचण्ड भन्छन् - एकता नगरेको भए ठीक हुने थियो कि भन्‍ने लाग्दैछ 

विभागमा विवाद कायमै ,अध्यक्षद्वय विदेश भ्रमणमा : सीतासहित दाहाल दुबई, ओली सिंगापुर 

काठमाडौं । नेकपमा विभागका विषयमा चर्को विवाद भइरहेका बेला सत्तरुढ दल नेकपाका अध्यक्षद्वय विदेश उड्‍ने भएका छन् ।  नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री ओली आगामी साउन १८ गते सिंगापुर जाने कार्यक...
DilipKarki   643   0
Jul 30, 2019
विभागमा विवाद कायमै ,अध्यक्षद्वय विदेश भ्रमणमा : सीतासहित दाहाल दुबई, ओली सिंगापुर 

कांग्रेससँग मिलेर अघि बढ्नुको विकल्प छैन :  अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल कांग्रेससँग मिलेर जानुको विकल्प नभएको बताएका छन् । भरतपुर महानगरपालिकाको चौथोँ नगरसभाको उद्घाटनमा उनले शान्ति प्रक्रियाको बाँकी काम...
DilipKarki   351   0
Jun 26, 2019
कांग्रेससँग मिलेर अघि बढ्नुको विकल्प छैन :  अध्यक्ष दाहाल

उपेन्द्रलाई सरकार बाहिर ल्याउन बाबुराम र राजपाको कसरत : कति सहज, कति सकस ?

काठमाडौं । लामो समयको रस्साकस्सीपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकता भयो र समाजवादी पार्टी नेपालको गठन भयो । प्रदेश २ को सत्तारुढ दल र केन्द्रमा पनि सत्ता साझेदार बनेको उपेन्द्र नेतृत्वको पार्टीसँगको एकतापछि एक सिटे नयाँ शक्ति नेपालक...
DilipKarki   790   0
Jun 25, 2019
उपेन्द्रलाई सरकार बाहिर ल्याउन बाबुराम र राजपाको कसरत : कति सहज, कति सकस ?

प्रचण्डका पछिल्ला अभिव्यक्ति : निशानामा सरकार कि पार्टी ? 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ जेठमा दिएको अभिव्यक्तिले राजनीतिक वृतमा बहस भइरहेको छ भने उनको पार्टीभित्र भने तरंग पैदा गरेको छ ।  अघिल्लो सरकारमा रहँदा आलो-पालो सरकारको सहमति अनुरुप पहिलोपटक तत्कालिन एमाले अध्यक्ष रहेका...
DilipKarki   432   0
Jun 03, 2019
प्रचण्डका पछिल्ला अभिव्यक्ति : निशानामा सरकार कि पार्टी ? 

प्रचण्डको घर जाने बाटोमा पनि बम

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घर ओहोरदोहोर गर्ने बाटोमा पनि बम भेटिएको छ । सोमबा बिहान ललितपुरको टुटेपानी भन्ने ठाउँमा बम भेटिएको हो ।  बिहान विप्लव नेतृत्वको समूहले उक्त स्थानमा बम राखेको प्रहरी जनाएको छ । त्यस्तै ललितपुरकै भैंसीपाटी र खुमलटा...
DilipKarki   510   0
May 27, 2019
प्रचण्डको घर जाने बाटोमा पनि बम

घरीघरी मन्त्रीको चिठ्ठा पर्ने प्रेमबहादुर सिंहलार्इ बहुविवाहमा कानुन लागेन

काठमाडौं माघ ७ ‘प्रचण्ड कामरेड मुलुक थाम्ने नेता अब हजुर नै हो है, केही गर्नुपर्याे, जसरी हुन्छ पावरमा आउनु पर्यो, नभए गाह्राे हुन्छ, संघीयता बिराेधीलार्इ सल्बलाउन दिनु हुँदैन।’  नेकपा एमालेको नेता मावधकुमार नेपाल प्रधानन्त्री भएपछि वि.सं. २०६६ सालमा एकीकृत नेकपा माओवादीले स...
Ashok Adhikari   978   0
Jan 20, 2017
घरीघरी मन्त्रीको चिठ्ठा पर्ने प्रेमबहादुर सिंहलार्इ बहुविवाहमा कानुन लागेन