Suvadin, Home

अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य ऋणात्मक, किन्नेले पाउँछ पैसा

काठमाडौं । लकडाउनले सवारी साधन र उद्योग धन्दा ठप्प हुँदा इन्धन खपतमा आएको गिरावटले अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य पहिलो पटक ऋणात्मक भएको छ । पेट्रोलियम पदार्थको खपत नभएपछि उत्पादकहरुले भण्डारण क्षमता कायमै राख्नका लागि क्रेतालाई उल्टै भुक्तानी दिन थालेको बीबीसीले जनाएको छ । भण्डारण क्षमता...
Suvadin Media   1k   0
Apr 21, 2020
अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य ऋणात्मक, किन्नेले पाउँछ पैसा

भारतमा बढ्यो पेट्रोलको मूल्य, नेपालमा के होला ? 

काठमाडौं । भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निमगले इण्डियन आयल कर्पोरेशन (आइओसी)बाट पेट्रोलिय पदार्थको मूल्य सूची बढेर आएको जनाएको छ । आइसीले बिहीबार पठाएको मूल्य सूची अनुसार भारतमा पेट्रोल र डिजेको मूल्य केही बृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा समेत पेट्रोलियम पदार्थको मूल...
Suvadin Media   479   0
Jan 17, 2020
भारतमा बढ्यो पेट्रोलको मूल्य, नेपालमा के होला ? 

पेट्रोलियम पदार्थको मूल्य वृद्धि 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्धि गरेको प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य सूचीमा भाउ बढेर आएकाले मूल्य बढाउनु परेको निगमले जनाएको छ । नयाँ मूल्यसूच...
Suvadin Media   262   0
Dec 03, 2019
पेट्रोलियम पदार्थको मूल्य वृद्धि 

निगमले भन्‍यो - तत्काल पेट्रोलियम पदार्थको मूल्य बढ्दैन 

काठमाडौं । नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत राखिएको निगमले जनाएको छ ।  गत कात्तिक ३० गते इण्डियन आयल कर्पोरेशन (आइओसी)ले निगमलाई प...
Suvadin Media   193   0
Nov 21, 2019
निगमले भन्‍यो - तत्काल पेट्रोलियम पदार्थको मूल्य बढ्दैन 

पाइपलाइन उद्घाटनसँगै पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार दिउँसो १२ बजेपछि लागु हुने गरी मट्टीतेल डिजल र पेट्रोलमा प्रति लिटर दुई–दुई रुपैयाँ घटाइएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए । अब पेट्रोलको प्रतिलिटर १०७ र डिजल–मट्टीतेलको प्रतिलिट...
Suvadin Media   202   0
Sep 10, 2019
पाइपलाइन उद्घाटनसँगै पेट्रोलियम पदार्थको मूल्य घट्यो

अब भारतबाट पाइपमार्फत पेट्रोलियम पदार्थ, परीक्षण सफल 

बारा । भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गरिएको पेट्रोलियम पाइप लाइनको परीक्षण सफल भएको छ। औपचारिक उद्घाटनपछि पाइपबाट इन्धन आपूर्ति सुरु हुने बताइएको छ। भारतको बरौनीबाट पठाइएको डिजेल पटना–मोतिहारी हुँदै अमलेखगन्ज आएको हो। पाइप लाइनको परीक्षण सफल भएपछि अमलेखगन्ज डिपोमा पुगेका भारतीय...
DilipKarki   248   0
Jul 21, 2019
अब भारतबाट पाइपमार्फत पेट्रोलियम पदार्थ, परीक्षण सफल 

दर्ता नभएका ट्यांकरलाई इन्धन बोक्न नदिने निगमको चेतावनी, पेट्रोलियम अभाव हुने 

काठमाडौं । सरकारले २०७६-७७ को बजेटमार्फत ढुवानी गर्ने साधनमा पनि १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ । बजेट आएको दिनदेखि ३० दिनभित्र कम्पनी र भ्याटमा दर्ता हुन ढुवानी व्यवसायीलाई सूचना जारी गरेको थियो । ३० दिन पुग्‍न दुई दिन बाँकी रहँदा पनि अझै १८ सय बढी ट्यांकर भ्याटमा दर्ता भएका छैनन् । २...
DilipKarki   242   0
Jun 25, 2019
दर्ता नभएका ट्यांकरलाई इन्धन बोक्न नदिने निगमको चेतावनी, पेट्रोलियम अभाव हुने 

ट्यांकर भारतीय नाकामा रोकिएपछि पेट्रोलियम पदार्थको हाहाकार

झापा । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली...
DilipKarki   262   0
May 28, 2019
ट्यांकर भारतीय नाकामा रोकिएपछि पेट्रोलियम पदार्थको हाहाकार