Suvadin, Home

चितवनले उचाल्यो पोखरा प्रिमियर लिगको उपाधि

पोखरा । नमस्ते पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजले उचालेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले पराजित गरेको हो । बिराटनगरका लागि पोखराले २०३ रनको विशाल लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको बिराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र जोड्न स...
Suvadin Media   679   0
Dec 28, 2019
चितवनले उचाल्यो पोखरा प्रिमियर लिगको उपाधि

लिग चरणबाटै बाहिरियो पोखरा पल्टन

कास्की । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत पोखरा पल्टन प्रतियोगिताबाट बाहिरिएको छ । अघिल्लो संस्करणको विजेता पोखरा यसपाली भने लिग चरणबाटै बाहिरिन पुगेको हो । लिगको अन्तिम खेलमा धनगढीसँग ५ विकेटले पराजित भएपछि पोखराको यात्रा समाप्त भएको हो ।  घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प...
Suvadin Media   741   0
Dec 23, 2019
लिग चरणबाटै बाहिरियो पोखरा पल्टन

बुटवल सामु धनगढी ७ विकेटले पराजित

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा आज भएको खेलमा धनगढी ब्लुजलाई ७ विकेटले पराजित गर्दै बुटवल ब्लास्टर्सले तेस्रो जित निकालेको छ।  बुटवलले टस जितेर फिल्डिङ रोजेपछि धनगढीले पहिलो ब्याटिङ गरेको थियो। धनगढीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनाएको थियो। १४१ रनको लक्ष्य पछ्याएको बुटवलले...
Suvadin Media   616   0
Dec 22, 2019
बुटवल सामु धनगढी ७ विकेटले पराजित

पीपीएल : विराटनगरलाई ३६ रनले पराजित गर्दै काठमाडौं विजयी

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाडौं गोल्डेन वारियर्ससँग विराटनगर टाइटन्स ३६ रनले पराजित भएको छ।  आज भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रन बनाउँदै विराटनगरलाई १६० रनको लक्ष्य दिएको थियो । जवाफमा उत्रिएको विराटनगर १९.४ ओभरमा १...
Suvadin Media   687   0
Dec 21, 2019
पीपीएल : विराटनगरलाई ३६ रनले पराजित गर्दै काठमाडौं विजयी

पोखरा प्रिमियर लिगमा बुटवलको दोस्रो जित

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा तीन खेल खेलेको बुटवल ब्लास्टर्सले दोस्रो जित हात पारेको छ । शुक्रबार पोखरा पल्टनलाई ८ विकेटले पराजित गर्दै बुटवलले दोस्रो जित हात पारेको हो । टस जितेर फिल्डिङ रोजेको बुटवलले पोखरालाई मध्यम स्कोरमा रोकेको थियो । पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १२...
Suvadin Media   607   0
Dec 20, 2019
पोखरा प्रिमियर लिगमा बुटवलको दोस्रो जित

विराटनगर विरुद्ध धनगढीले निकाल्यो रोमाञ्चक जित

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्स्पर्ट धनगढीले रोमाञ्चक जित निकालेको छ । टस हार्दै ब्याटिङको निम्तो पाएको धनगढीले विराटनगरलाई ११८ रनको सामान्य चुनौती प्रस्तुत गरेको थियो । तर, विराटनगरले यो चुनौती भेटाउन सकेन । जित नजिक पुगेको विराटनगरले ब्याट्सम्यान एकपछि अर्को गुम्दै गयो । अन्तिम ओभरम...
Suvadin Media   540   0
Dec 16, 2019
विराटनगर विरुद्ध धनगढीले निकाल्यो रोमाञ्चक जित