Suvadin, Home

चिनियाँ राजदूतसँगको छलफलपछि प्रचण्डको चीन भ्रमण स्थगित

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ । अध्यक्ष दाहाल र नेपालका लागि कार्यवाहक चिनियाँ राजदूतबीच सोमबार भएको छलफलपछि भ्रमण स्थगित भएको उनी निकट एक नेताले बताए। राजदूतसँगको भेटमा दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति र पार्टी स...
Suvadin Media   161   0
Dec 03, 2019
चिनियाँ राजदूतसँगको छलफलपछि प्रचण्डको चीन भ्रमण स्थगित