Suvadin, Home

कोरोनालाई जितेकी प्रसिद्धिलाई प्रधानमन्त्रीको बधाई 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसलाई जितेर आज डिस्चार्ज भएकी प्रसिद्धि श्रेष्ठलाई बधाई दिएका छन् ।  कोरोनाबाट संक्रमित बनेकी १९ वर्षीया प्रसिद्धि अस्पताल भर्ना भएको २७ दिनपछि कोरोनालाई जितेर घर फर्किएकी हुन् । प्रधानमन्त्री ओलीले उपचारमा संलग्न चिकित्सकलाई पनि बधाई तथ...
Suvadin Media   477   0
Apr 18, 2020
कोरोनालाई जितेकी प्रसिद्धिलाई प्रधानमन्त्रीको बधाई 

लकडाउन कडाइमा कुनै सम्झौता नगरौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई कडाइका साथ पालना गर्न सातै प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् ।  प्रधानमन्त्री कार्यालयमा शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स गर्दै प्रधानमन्त्री ओलीले लकडाउनमा कुनै किसिमको सम्झौता नगरी कडाइका साथ पालना गर्न नि...
Suvadin Media   787   0
Apr 11, 2020
लकडाउन कडाइमा कुनै सम्झौता नगरौं : प्रधानमन्त्री

ओली र मोदीबीच टेलिफोन सम्वाद, कोरोना भाइरसविरुद्धको सहकार्यलाई थप सशक्त बनाइने 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता भएको सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् । टेलिफोन संवादमा कोरोना भाइरसविरुद्ध सहकार्यलाई अझ् सशक्त बनाउने विषयमा सहम...
Suvadin Media   553   0
Apr 10, 2020
ओली र मोदीबीच टेलिफोन सम्वाद, कोरोना भाइरसविरुद्धको सहकार्यलाई थप सशक्त बनाइने 

नेपालका लागि अबको दुई साता थप चुनौतीपूर्ण हुनसक्छ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै अबको दुई साता नेपाल कोरोनाको जोखिममा हुन सक्ने बताएका छन् । कोभिड-१९ भाइरसको महामारीविरुद्ध जुधिरहेको सरकारकोतर्फबाट ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले सम्बोधनका क्रममा कोरोना रोकथाम, नियन्त्रण र...
Suvadin Media   384   0
Apr 07, 2020
नेपालका लागि अबको दुई साता थप चुनौतीपूर्ण हुनसक्छ : प्रधानमन्त्री 

अत्यावश्यक बाहेकका सेवा ९ गतेदेखि २१ चैतसम्म बन्द

काठमाडौं । कोभिड १९ को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामूदायिक तथा नीजि नीजि सेवा प्रदायक संघ संस्थबाट प्रदान गरिने सेवा बन्द गर्ने घोषणा गरेको छ ।  शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजपत...
Suvadin Media   438   0
Mar 20, 2020
अत्यावश्यक बाहेकका सेवा ९ गतेदेखि २१ चैतसम्म बन्द

कोरोना भाइरस आपतकालीन कोषमा नेपालले १० करोड जम्मा गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को आपतकालीन कोषमा १० करोड घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दै सार्क कोषमा १० करोड रकम जम्मा गर्ने जानकारी दिएका हुन् ।  केही दिनअघि भारतीय प्रधानमन्त्री नरे...
Suvadin Media   425   0
Mar 20, 2020
कोरोना भाइरस आपतकालीन कोषमा नेपालले १० करोड जम्मा गर्ने

कोरोनाविरुद्ध लड्न मोदीले प्रस्ताव गरेको सार्क साझा रणनीतिमा ओलिको समर्थन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा प्रस्तावित कोरोना भाइरससँग जुध्न सशक्त रणनीतिका लागि सार्क सदस्यहरुबीच सहकार्य गर्ने प्रस्तावमाथि समर्थन जनाएका छन् । उक्त प्रस्तावलाई स्वागत  गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटर मार्फत समर्थन जनाएका...
Suvadin Media   335   0
Mar 13, 2020
कोरोनाविरुद्ध लड्न मोदीले प्रस्ताव गरेको सार्क साझा रणनीतिमा ओलिको समर्थन

ओलीको स्वास्थ्यवस्था सामान्य, अझै केही दिन अस्पतालमा बस्नुपर्ने

काठमाडौं । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्चार्ज गर्न अझै केही दिन लाग्ने भएको छ ।  उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आए पनि निजी निवासमा आवश्यक तयारी गर्न समय मागेकाले केही दिन अस्पतालमै राखिएको बत...
Suvadin Media   449   0
Mar 10, 2020
ओलीको स्वास्थ्यवस्था सामान्य, अझै केही दिन अस्पतालमा बस्नुपर्ने

'प्रधानमन्त्री हिँडडुल गर्न थाले'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणको पाँचौँ दिन आइतबार नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उनको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई...
Suvadin Media   427   0
Mar 08, 2020
'प्रधानमन्त्री हिँडडुल गर्न थाले'

राजनीतिक सल्लाहकारसँग कुरा गर्दै प्रधानमन्त्रीले भने– म छिट्टै काममा फर्कन्छु

काठमाडौं । दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सल्लाहकार विष्णु रिमालसँग कुराकानी गरेका छन् । कुराकानीको क्रममा ओलीले रिमालसँग आफ्नो स्वास्थ्यवस्था ठिक रहेको र छिट्टै काममा फर्कने बताएका थिए । प्रधानमन्त्रीसँगको भेटपछि रिमालले सामाजिक सञ्जालमा...
Suvadin Media   433   0
Mar 06, 2020
राजनीतिक सल्लाहकारसँग कुरा गर्दै प्रधानमन्त्रीले भने– म छिट्टै काममा फर्कन्छु

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

काठमाडौं । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको बताइएको छ । उनको बुधबार मिर्गौंला प्रत्यारोपण गरिएको थियो ।  आज दोस्रो दिन प्रधानमन्त्री ओलीले तरल चीजहरू खान थाल्नुभएको र अन्य सूचकहरू राम्रो रहेको उनका प्रेस सल्लाहकार सूर्य...
Suvadin Media   329   0
Mar 05, 2020
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

प्रधानमन्त्री ओलीले दिए मलेसियाका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मलेसियाका नवनियुक्त प्रधानमन्त्री मोहिइद्दीन यासिनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।  प्रधानमन्त्रीले बधाइ तथा शुभकामना सन्देश पठाउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । प्रधानमन्त्रीको शन्देशमा उनको कार्यकालमा नेपाल र मलेसियाबीचको सम...
Suvadin Media   447   0
Mar 04, 2020
प्रधानमन्त्री ओलीले दिए मलेसियाका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई

प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न थाल्यो, स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको स्वास्थ्यवस्था बारे जानकारी गराएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले अहिले प्रधानमन्त्रीको स्वास्थ...
Suvadin Media   371   0
Mar 04, 2020
प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न थाल्यो, स्वास्थ्य अवस्था स्थिर

बाँस्कोटातर्फ इंगित प्रधानमन्त्रीको भाषण : पारदर्शिताको सवालमा कसैको मुख हेरिँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको सवालमा कसैको अनुहार नहेर्ने बताएका छन् ।   नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित ‘आर्थिक सम्मृद्धि’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै ओलीले उक्त कुरा बताएका हुन् । उनले उक्त कुरा...
Suvadin Media   334   0
Feb 20, 2020
बाँस्कोटातर्फ इंगित प्रधानमन्त्रीको भाषण : पारदर्शिताको सवालमा कसैको मुख हेरिँदैन

यस्तो छ संसदमा प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको २ वर्ष पुगेको उपलक्ष्यमा आज (शनिबार) संसदमा सम्बोधन गरेका छन् । यस्तो छ प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधनको पूर्ण पाठ  सम्माननीय सभामुख महोदय, –आजबाट मेरो नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टीको सरकारले सत्ता...
Suvadin Media   531   0
Feb 15, 2020
यस्तो छ संसदमा प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठ

'प्रधानमन्त्री ओ‌लीका बाँकी दिन पनि गफमा बित्ने भए'

काठमाडौं । आज प्रधानमन्‍त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दै आफ्नो कार्यकालका दुई वर्ष निकै उपलब्धिपूर्ण रहेको बताएका थिए । ओलीको उक्त सम्बोधनप्रति पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले टिप्पणी गरेका छन् । 'प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा ७ सय ३१ दिनको कामको बखान स...
Suvadin Media   429   0
Feb 15, 2020
'प्रधानमन्त्री ओ‌लीका बाँकी दिन पनि गफमा बित्ने भए'

प्रधानमन्त्रीको संसद्‍मा सम्बोधन : जाडो र शितलहरले कसैले ज्यान गुमाउनु परेको छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जाडो तथा शितलहरका कारण कठ्याङ्ग्रीएर दुई वर्ष यता कसैले पनि ज्यान गुमाउनु नपरेको बताएका छन् । संसदमा सरकारका उपलब्धीबारे बताउँदै उनले पछिल्लो दुई वर्षमा तराईमा जाडो तथा शितलहरका कारण कोही पनि मृत्युमा मुखमा नपुगेको भन्दै त्यसलाई उनले आफ्नो सरकारको उपलब्धी...
Suvadin Media   339   0
Feb 15, 2020
प्रधानमन्त्रीको संसद्‍मा सम्बोधन : जाडो र शितलहरले कसैले ज्यान गुमाउनु परेको छैन

'तिमी’ भनेकोमा फेरी पनि प्रधानमन्त्रीद्वारा रोष प्रकट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरूले समाचारमा सम्बोधन गर्ने भाषाप्रति यसअघि पनि असन्तुष्टि जनाएका थिए । उनले यस पटक पनि त्यस्तै असन्तुष्टि जनाएका छन् । मंगलबार गृहमन्त्रालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरूले तपाई नभनी तिमी भन्ने गरेको भन्दै रोष...
Suvadin Media   491   0
Feb 11, 2020
'तिमी’ भनेकोमा फेरी पनि प्रधानमन्त्रीद्वारा रोष प्रकट

हामीले चाहेको गतिमा विकासको काम हुन सकेन : प्रधानमन्‍त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाहेको गतिमा विकास हुन नसकेको बताएका छन् । आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४७ औं बैठकमा बोल्दै ओलीले विकासको गति सुस्त भएको भन्दै मन्त्रीहरूसँग असन्तुष्टि व्यक्त गरेका हुन् । उनले सरकारको लक्ष्यअनुसार विकास निर्माण कार्यले तीव्रता पाउ...
Suvadin Media   387   0
Feb 09, 2020
हामीले चाहेको गतिमा विकासको काम हुन सकेन : प्रधानमन्‍त्री

एमसीसी संसदको हिउँदे अधिवेशनबाट पास हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदको यही हिउँदे अधिवेशनबाट पास हुने बताएका छन् । आज साँझ सम्पादकहरूसँग भएको भेटका क्रममा उनले एमसीसी हिउँदे अधिवेशनबाट पास हुने बताएका हुन् । ‘केही साथीहरुले बुझ्न बाँकी भएकाले कार्यदल बनाएको हो,&rsquo...
Suvadin Media   334   0
Feb 04, 2020
एमसीसी संसदको हिउँदे अधिवेशनबाट पास हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले गरे १३औं पटक डायलासिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार १३औं पटक डायलासिस गरेका छन् । नियमित डायलासिसका लागि मनमोहन कार्डियोथोरिसिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्‍त्री ओलीको १३औं पटक डायलासिस गरिएको हो ।  अस्पताल स्रोतका अनुसार प्रधानमन्‍त्री ओलीको स्वास्थ्यवस्था सामा...
Suvadin Media   335   0
Jan 11, 2020
प्रधानमन्त्री ओलीले गरे १३औं पटक डायलासिस

राम्रा काम गर्न खोज्दा पार्टी भित्रैबाट विरोध हुनथाल्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताले सरकारको विरोध गरिरहेको भन्दै आक्रोस पोखेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरूको संस्था प्रेस संगठन नेपालले बालुवाटारमा राखेको राष्ट्रिय सम्मेलन तथा शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले राम्रा क...
Suvadin Media   339   0
Dec 28, 2019
राम्रा काम गर्न खोज्दा पार्टी भित्रैबाट विरोध हुनथाल्यो : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीको डायलासिस गरियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमा लेखेका छन्, 'सम्माननीय प्रधानमन्त्रीज्यू नियमित डाइलासिस गरी शिक्षण अस्पतालबाट निवास फर्किनुभएको जानकारी गराउन चाहन...
Suvadin Media   374   0
Dec 27, 2019
प्रधानमन्त्री ओलीको डायलासिस गरियो

ओली र देउवाबीचको भेटमा के भयो छलफल ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।  कांग्रेस सभापति देउवा प्रधानमन्त्री ओलीलाई भेट्न आज बालुवाटा पुगेका थिए । भेटका क्रममा उनीहरूबीच संवैधानिक परिषदसंबन्धि विवादास्पद विधेयकका बारेमा छलफल भएको छ । द...
Suvadin Media   293   0
Dec 19, 2019
ओली र देउवाबीचको भेटमा के भयो छलफल ?

प्रधानमन्त्रीले दिए १३औं सागका खेलाडीलाई बधाई तथा धन्यवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं सागमा सहभागी भएका खेलाडी तथा प्रशिक्षकसहित आयोजक टिमका सदस्यलाई धन्यवाद र बधाई दिएका छन् ।  भिडियो सन्देशमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडी, प्रशिक्षक, आयोजक टिमका सदस्य, सुरक्षाकर्मीसहित सबैमा धन्यवादसहित बधाई ज्ञापन गरेका हुन् ।&n...
Suvadin Media   454   0
Dec 10, 2019
प्रधानमन्त्रीले दिए १३औं सागका खेलाडीलाई बधाई तथा धन्यवाद

केही बेरमा प्रधानमन्त्री डिस्चार्ज हुदै

काठमाडौं । एपेन्टिसाइटिसको शल्यक्रिया गरेर मंसिर १० गतेबाट अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज हुने भएका छन् ।  शल्यक्रिया पछि शिक्षण अस्पताल महाराजगञ्‍जमा रहेका प्रधानमन्त्री ओलीलाई दिउँसो तीन बजे डिस्चार्ज हुने बताइएको छ । उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुस...
Suvadin Media   368   0
Dec 05, 2019
केही बेरमा प्रधानमन्त्री डिस्चार्ज हुदै

प्रधानमन्‍त्री ओलीको स्वास्थ्यवस्था बुझ्न राष्ट्रपति अस्पतालमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यवस्था बुझ्‍न त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्ज पुगेकी छन् ।  बिहीबार दिउँसो करिब २ बजे अस्पताल पुगेर उनले प्रधानमन्‍त्रीलाई भेटेर स्वास्थ्यवस्था बारे जानकारी लिएको बताइएको छ । म...
Suvadin Media   389   0
Dec 05, 2019
प्रधानमन्‍त्री ओलीको स्वास्थ्यवस्था बुझ्न राष्ट्रपति अस्पतालमा

‘आइसीयु’बाटै प्रधानमन्त्रीले भने- मेरो स्वास्थ्य सुधार भइरहेको छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य क्रमिक रुपमा सुधार भइरहेको बताएका छन् ।  ‘आइसीयु’बाटै भिडियो सन्देश जारी गर्दै उनले आफ्नो स्वास्थ्यमा उल्लेख सुधार हुँदै गएको बताएका हुन् । उनले रोग सबैलाई लाग्ने र सूचना दिएर रोग नलाग्ने भन्दै आफूलाई अप्रत्याशित ‘एप...
Suvadin Media   406   0
Dec 02, 2019
‘आइसीयु’बाटै प्रधानमन्त्रीले भने- मेरो स्वास्थ्य सुधार भइरहेको छ

प्रधानमन्त्रीले अझै एक साता अस्पतालमै बस्नुपर्ने 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै एक साता अस्पतालमै बस्नु पर्ने भएको छ । एपिन्डिसाइटिसको उपचारपछि अस्पतालमा रहेका प्रधानमन्‍त्री ओलीलाई डिस्चार्ज हुन अझै एक साता लाग्ने बताइएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आज महाराजगञ्‍जस्थित मनमोहन कार्डियोथोरासिक भास्...
Suvadin Media   329   0
Nov 29, 2019
प्रधानमन्त्रीले अझै एक साता अस्पतालमै बस्नुपर्ने 

तंग्रिदै प्रधानमन्‍त्रीको स्वास्थ्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ । अस्पताल प्रशासनका अनुसार प्रधानमन्‍त्री ओली खाना खान सक्ने र सामान्य हिँडडुल गर्न सक्ने भएका छन् ।  मंगलबार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री ओली उपचारमा संलग्न प्राध्यापक डाक्...
Suvadin Media   302   0
Nov 28, 2019
तंग्रिदै प्रधानमन्‍त्रीको स्वास्थ्य