काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) को अध्यक्षमा विश्वास रेग्मीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ।
शनिबार काठमाडौंमा सम्पन्न छैठौ वार्षिक साधारणसभाले रेग्मीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो। रेग्मी गोरखापत्रमा कार्यरत छन्।
यस्तै मञ्चको उपा...