Suvadin, Home

चार हजार धरौटीमा छुटिन् आस्था राउत

काठमाडौं । गायिका आस्था राउत चार हजार धरौटी बुझाएर छुटेकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिएको आदेश पछि उनी धरौटीमा छुटेकी हुन् ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका थिए । राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा...
Suvadin Media   303   0
Jan 28, 2020
चार हजार धरौटीमा छुटिन् आस्था राउत