Suvadin, Home

पुरुष फुटबलमा भुटान विजयी

काठमाडौं । १३औं सागको पुरुष फुटबलअन्तर्गतको पहिलो खेलमा भुटानले विजयी शुरुआत गरेको छ । दशरथ रंगशालामा आज भएको खेलमा भुटानले बंगलादेशलाई १–० गोल अन्तरले पराजित गरेको हो । भुटानका कप्तान चेन्कोले ६४औं मिनेटमा गरेको गोल नै उसका लागि निर्णायक बन्यो । जितसँगै भुटानले तीन अंक जोडेको छ । सोम...
Suvadin Media   353   0
Dec 02, 2019
पुरुष फुटबलमा भुटान विजयी