Suvadin, Home

१९ दिन ढिलो गरी बाहिरियो यस वर्षको मनसुन, के हुन्छ आगामी तीन दिनको मौसम

काठमाडौं । १० दिन ढिलो आगमन भएको मनसुन १९ दिन ढिलो गरी बाहिरिएको छ ।  नेपाल जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत १० जुनमा आगमन हुनुपर्ने मनसुन १० दिन ढिलो गरी जुन २० मा नेपाल प्रवेश गरेको थियो ।  महाशाखाका अनुसार २३ सेप्टेम्बरमा बाहिरिनुपर्ने मनसुन १९ दिन ढिलो गरी आजबाट बाहिर...
Suvadin Media   357   0
Oct 13, 2019
१९ दिन ढिलो गरी बाहिरियो यस वर्षको मनसुन, के हुन्छ आगामी तीन दिनको मौसम

आजबाट बाहिरियो मनसुन

काठमाडौं । औसतभन्दा १९ दिन ढिला गरेर आजबाट नेपालबाट मनसुन बाहिरिएको छ । १० दिन ढिला गरि भित्रिएको मनसुन १९ दिन ढिलै गरी बाहिरिएको मौसमविद्हरूले जनाएका छन् । मौसमविद्हरूका अनुसार पश्चिमी वायुले मनसुनी वायुलाई विस्थापित गरेकाले आजदेखि नेपालबाट मनसुन बाहिरिएको हो । यस वर्ष मनसुन जुन २० मा भित्रिए...
Suvadin Media   444   0
Oct 12, 2019
आजबाट बाहिरियो मनसुन

हटेन मनसुन, यस्तो छ तीनको मौसमी अवस्था

काठमाडौं । यस वर्ष नेपालीहरुको महान पर्व दसैंलाई वर्षा तथा प्राकृतिक प्रकोपले खल्लो बनाइदिएका उदाहरण धेरै छन् । बंगालको खाडी र अरब सागरबाट आएको हावाको प्रभावले देशभर मनसुन सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सोमबार बिहान ६ बजे निकालेको बुलेटिनमा भारतको उत्तर प्र...
Suvadin Media   420   0
Oct 01, 2019
हटेन मनसुन, यस्तो छ तीनको मौसमी अवस्था

दसैं सुरु भइसक्दा पनि खुलेन मौसम 

काठमाडौं । विगतमा प्राय: दसैं सुरु भइसक्दासम्म मनसुन सकिन्थ्यो । तर, यसवर्ष मनसुन अझै बाँकी रहँदा मौसम खुल्न सकेको छैन ।  देशभरको मौसम अहिले सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्य क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौस...
Suvadin Media   267   0
Sep 29, 2019
दसैं सुरु भइसक्दा पनि खुलेन मौसम 

नेपाली आकासमा मनसुन दसैंसम्मै सक्रिय रहने

काठमाडौं । यस वर्ष मनसुन अन्त्य हुने पहिलेको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जल वाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मनसुन सकिनका लागि जुन किसिम...
Suvadin Media   358   0
Sep 26, 2019
नेपाली आकासमा मनसुन दसैंसम्मै सक्रिय रहने

मनसुन दसैंसम्मै सक्रिय रहने

काठमाडौं  । मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दसैंसम्म मनसुन सक्रिय हुने सम्भावना छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय...
Suvadin Media   293   0
Sep 24, 2019
मनसुन दसैंसम्मै सक्रिय रहने

मौसम अझै लम्बिने सम्भावना   

काठमाडौं ।  नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा...
Suvadin Media   367   0
Sep 21, 2019
मौसम अझै लम्बिने सम्भावना   

मनसुन गतिविधि सक्रिय : तीन दिनसम्म वर्षाको सम्भावना

काठमाडौं । मनसुन पुनः सक्रिय भएकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण मनसुनी गतिविधि केही सक्रिय भएको मौसमविद् शान्ति कँडेलले बताए । 'अझै तीन दिन देशभर हल्कादेखि मध्...
Suvadin Media   320   0
Sep 15, 2019
मनसुन गतिविधि सक्रिय : तीन दिनसम्म वर्षाको सम्भावना

मनसुन फेरि सक्रिय, यस्तो छ आज दिनभरको मौसमी पूर्वानुमान

काठमाडौं ।  देशभर मनसुन फेरि सक्रिय भएको छ । बंगालको खाडीबाट आएको जलवाष्प युत्तः हावाको प्रभावले देशभर मौसमी गतिविधि सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यहि कारण हाल देशभरि आंशिकदेखि सामान्य बदली भएको छ भने मध्य क्षेत्रका पहाडी भेग र पूर्व तथा पश्चिमका भूभागका थोरै स्थान...
Suvadin Media   347   0
Sep 15, 2019
मनसुन फेरि सक्रिय, यस्तो छ आज दिनभरको मौसमी पूर्वानुमान

 मेघ गर्जनसहित वर्षा र चट्याङ्ग पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका धेरै स्थानको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम र मध्यका केही स्थान र पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।  यस्त...
DilipKarki   335   0
Aug 08, 2019
 मेघ गर्जनसहित वर्षा र चट्याङ्ग पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

मनसुनपछिको विपद : १११ जनाको मृत्यु , ४० बेपत्ता

काठमाडौं । मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै बाढीबाट...
DilipKarki   543   0
Jul 26, 2019
मनसुनपछिको विपद : १११ जनाको मृत्यु , ४० बेपत्ता

कमजोर बन्दै मनसुन, केही ठाउँमा मात्र भारी वर्षाको सम्‍भावना

काठमाण्डौं । मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालबाट दक्षिणतर्फ सरेकाले देशभरको मनसुनी गतिविधि कमजोर भएको छ । मनसुनी गतिविधि कमजोर अवस्थामा रहेकाले बिहीबार केही ठाउँमा मात्र ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बिहीबार सामान्यदेखि आंशिक बदल...
DilipKarki   291   0
Jul 18, 2019
कमजोर बन्दै मनसुन, केही ठाउँमा मात्र भारी वर्षाको सम्‍भावना

मनसुन सुरू : देशभर फैलिन केही दिन लाग्ने

काठमाडौं । नेपालमा बिहीबारदेखि मनसुन सुरू भएको छ । मुलुकको पूर्वी भागबाट सुरू भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ । नेपालमा सामान्यत...
DilipKarki   418   0
Jun 21, 2019
मनसुन सुरू : देशभर फैलिन केही दिन लाग्ने

पूर्वी क्षेत्रमा मनसुन सक्रिय,  साँझपख मेघ गर्जनसहित वर्षा

काठमाडौं । बिहीबार देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन भित्र्याउने वायु देशको पूर्वी भूभागमा सक्रिय हुन थालेकाले देशको पूर्वी तथा मध्य भागमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  ‘मनसुन भने अझै पनि भित्रिएको...
DilipKarki   251   0
Jun 20, 2019
पूर्वी क्षेत्रमा मनसुन सक्रिय,  साँझपख मेघ गर्जनसहित वर्षा