Suvadin, Home

लकडाउन १५ दिन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । जारी लकडाउन सरकारले १५ दिन थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो । सोमबार मध्यरातसम्म यसअघिकै निर्णय अनुसार लकडाउन कायम थियो । उच्चस्तरीय समितिको सुझाव अनुसार लकडाउन बढाइएको हो । लकडाउनका कारण संक्रमण जोखिम न्यूनीकरणमा सहयो...
Suvadin Media   1.8k   0
May 17, 2020
लकडाउन १५ दिन लम्ब्याउने सरकारको निर्णय

राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं । सरकारले महाप्रसाद अधिकारीलाई गर्भनरमा नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । अर्थमन्त्री युवराज खतिवडाको संयोजनमा गठित समितिले बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्वडेपुटी गभर्नर एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसा...
Suvadin Media   395   0
Apr 06, 2020
राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

भारत र चीनसँगका नाका एक साता बन्द गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भारत र चीनसँगको सीमा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । यो निर्णसँगै अब दुवै देशसँगको नाकाबाट आवातजावत बन्द हुनेछ । बैठकले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपक...
Suvadin Media   171   0
Mar 22, 2020
भारत र चीनसँगका नाका एक साता बन्द गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

काठमाडौं । सरकारले पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् निर्णय  १. ऋण असुली न्यायाधीकरणको र...
Suvadin Media   255   0
Jan 02, 2020
यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

यस्ता छन् मन्त्रिपरिषद्‍ बैठकका १७ निर्णय

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका १७ वटा निर्णय सार्वजनिक गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन् । ...
Suvadin Media   265   0
Oct 24, 2019
यस्ता छन् मन्त्रिपरिषद्‍ बैठकका १७ निर्णय

भिडियो कन्फरेन्स असुरक्षित भन्दै पन्छाउने कि प्रविधिमैत्री बन्‍ने ?

काठमाडौं । नेपाल सरकारले डिजिटल नेपालको अवधारणा अघि सारेको छ । सोही अवधारणा अर्न्तगत सोमबार नेपालको इतिहासमै पहिलो पटक भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद बैठक बस्यो । तर, यस विषयमा विभिन्‍न टिकाटप्पणीहरु भइरहेका छन् । मंगलबारको संसद बैठकमा नेपाली कांग्रेसले मन्त्रिपरिषद् बै...
DilipKarki   245   0
Aug 28, 2019
भिडियो कन्फरेन्स असुरक्षित भन्दै पन्छाउने कि प्रविधिमैत्री बन्‍ने ?

पहिलो भिडियो कन्फरेन्स बैठक : सिंगापुरबाटै मन्त्रिपरिषद बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । पहिलो पटक मन्त्रिपरिषद् बैठकमा भिडियो कन्फरेन्स  हुँदैछ  । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाटै भिडियो कन्फेरेन्सबाटै मन्त्रिपरिषद बैठकको अध्यक्षता गर्ने गरी आज अपरान्ह १२ बजे बैठक बोलाइएको छ । प्रधानमन्त्री ओली अहिले स्वास्थ्य उपचारको लागि सिंगापुरमा छन् । &nb...
DilipKarki   370   0
Aug 26, 2019
पहिलो भिडियो कन्फरेन्स बैठक : सिंगापुरबाटै मन्त्रिपरिषद बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओली