Suvadin, Home

पर्शुरामका दुई वडामा मलेरियाको जोखिम, १० जना संक्रमित

डडेल्धुरा । डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने पर्शुराम नगरपालिकाका दुई वडामा १० जना मलेरिया रोगका बिरामी भेटिएका छन् ।  नगरपालिको ६ र ७ नम्बर वडाबाट बिरामी भएर साँदनी स्वास्थ्य चौकीमा जचाँउन पुगेका व्यक्तिको रगत परीक्षण गर्दा मलेरियाको संक्रमण देखिएको बताइएको छ ।  स्वास्थ्य कार...
Suvadin Media   404   0
Nov 24, 2019
पर्शुरामका दुई वडामा मलेरियाको जोखिम, १० जना संक्रमित