Suvadin, Home

कोरोनाबाट चीनमा १०६ ले गुमाए ज्यान, संक्रमिणको डरलाग्दो रुप

बेईजिङ। चीनमा भेटिएको कोरोना भाइरसका कारण सोमाबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको  छ ।  चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका अनुसार चीनको करिब ३० ओटा प्रान्तमा झण्डै चार हजार ५१५ जना सङ्क्रमित फेला परेका छन् ।  स्वास्थ्य अधिकारीका अनुसार सङ्क्रमितमध्ये ९७६ जनाको अवस्थ...
Suvadin Media   363   0
Jan 28, 2020
कोरोनाबाट चीनमा १०६ ले गुमाए ज्यान, संक्रमिणको डरलाग्दो रुप

सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा चालकको मृत्यु, १० घाइते

सिन्धुली । बनेपा–सिन्धुली–बर्दीवास (वीपी) राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ ढुङ्ग्रेभञ्ज्याङमा माइक्रोबस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् ।  झापाबाट काठमाडौं जाँदै गरेको बा४ख ६९६ माइक्रोबस दुर्घटना हुँदा चालकको मृत्यु भएको ह...
Suvadin Media   384   0
Jan 26, 2020
सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा चालकको मृत्यु, १० घाइते

दामनमा मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान 

काठमाडौं । मकवानपुरको थाहा नगरपालिको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारत केरेलका रत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर...
Suvadin Media   399   0
Jan 21, 2020
दामनमा मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान 

तरकारीमा बिष हालेर आफूसहित परिवारलाई खुवाउँदा...

बीरगञ्ज । बीरगञ्जमा एउटा सुन्दै अनौठो लाग्ने घटना घटेको छ । घरयासी झगडा हुँदा एक महिलाले तरकारीमा बिष हालेरआफू सहित परिवारका सदस्यलाई खुवाइन् । उक्त बिसले उनै महिलाको ज्यान लियो ।  मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२४ बहुअरीका जगदीशप्रसाद कुर्मीकी कान्छी श्रीमती ३२ वर्षिया राधिकादेवी...
Suvadin Media   562   0
Dec 17, 2019
तरकारीमा बिष हालेर आफूसहित परिवारलाई खुवाउँदा...

आफ्नै ट्रकले च्यापेर चालकको ज्यान गयो

काठमाडौं । दोलखाको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालको ट्रकले च्याप्दा सोही ट्रकको चालकको ज्यान गएको छ ।  ट्रक चालक ३५ वर्षका विजय तामाङको उपचारका क्रममा प्रस्तावित चरिकोट अस्पतालमा शुक्रबार ज्यान गएको दोलखा प्रहरीले जनाएको छ ।  अस्पतालको ना ५ ख ८८५८ नम्बरको ट्रकमा अक्सिजन...
Suvadin Media   272   0
Sep 27, 2019
आफ्नै ट्रकले च्यापेर चालकको ज्यान गयो

रोल्पामा भीषण पहिरो : मृतक ६ जनाकै सनाखत

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका छेर्लाबाङमा गएराति गएको भीषण पहिरोमा परी ६ जनाको मृत्यु भएको छ ।  पहिरोमा पुरिएर मृत्यु भएका ६ जनाकै सनाखत भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा थवाङ -२ की २८ वर्षीय फिरकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढा छन् । यसैगरी अर्को परिवारका जय बुढ...
Suvadin Media   653   0
Sep 13, 2019
रोल्पामा भीषण पहिरो : मृतक ६ जनाकै सनाखत

पानीमा डुबेर दुईको मृत्यु

काठमाडौं । अभिभावकको बेवास्ताले  महोत्तरीमा पानीमा डुबेर आज आज दुई बालकको मृत्यु भएको छ । घरबाट निस्केका आफ्ना छोराछोरीको अभिभावकले राम्रोसँग हेरविचार नगर्दा पोखरीमा डुबेर ती दुई बालकको मृत्यु भएको हो । जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवाराका १२ वर्षीय रोहित साह र बलवा नगरपालिका–७...
Suvadin Media   376   0
Sep 09, 2019
पानीमा डुबेर दुईको मृत्यु

त्रिशुली दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो, २० अझै वेपत्ता

सांकेतिक तस्बिर काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।  मृत्यु हुनेमा ब्रमपुरी गाउँपालिका ४ सर्लाहीका राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजो सौरब रौनियार छन् । उनीहरू एकै परिवारका रहेको प्...
DilipKarki   306   0
Aug 09, 2019
त्रिशुली दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो, २० अझै वेपत्ता

बाढीपहिरोबाट ११७ जनाको मृत्यु, ३८ जना अझै बेपत्ता

काठमाडौं । मनसुन सक्रिय भएसँगै गत असार र साउन पहिलो साता परेको वर्षापछि आएको बाढीपहिरोमा परेका ३८ जना अझै बेपत्ता छन् । बाढीपहिरो र डुबानमा परी आजसम्म ११७ जनाले ज्यान गुमाएका छन् ।  दुई दिनयता चार जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल...
DilipKarki   274   0
Jul 29, 2019
बाढीपहिरोबाट ११७ जनाको मृत्यु, ३८ जना अझै बेपत्ता