Suvadin, Home

महरालाई भोलि अदालतमा उपस्थित गराइने

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार अदालतमा उपस्थित गराइने भएको छ । आज अदालत बन्द हुने भएका कारण उनलाई भोलि मात्रै अदालत समक्ष उपस्थित गराइने भएको हो । यसअघि सोमबार (आज) महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने तयारी थियो । पूर्व...
Suvadin Media   56   0
Oct 14, 2019
महरालाई भोलि अदालतमा उपस्थित गराइने

रोशनी शाहीको आरोप : प्रहरीले बन्धक बनाएर महरानविरुद्ध जाहेरी दिन लगायो

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको किटानी जाहारी दिएकी रोशनी शाहीले प्रहरीले आफूलाई बन्धक बनाएर महराविरुद्ध जाहेरी दिन लगाएको आरोप लगाएकी छन् । आज एक विज्ञप्ति जारी गर्दै शाहीले उक्त आरोप लगाएकी हुन् । आफूले असोज १५ गते महानगरीय प्रहरी वृत्त बानेश्वरमा गई सत्य तथ्य...
Suvadin Media   108   0
Oct 11, 2019
रोशनी शाहीको आरोप : प्रहरीले बन्धक बनाएर महरानविरुद्ध जाहेरी दिन लगायो

महरा प्रकरण : रोशनीको गल्ती छ कि छैन ?

काठमाडौं । यौन दुर्व्यवहारको अभियोग लगेका पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले आइतबार पक्राउ गर्‍यो । महरा सभामुखको सरकारी निवास बालुवाटारबाटै आइतबार पक्राउ परेका हुन् । संसद सचिवालयमा कार्यरत रोशनी शाहीले आफूलाई महराले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । रोशन...
Suvadin Media   83   0
Oct 07, 2019
महरा प्रकरण : रोशनीको गल्ती छ कि छैन ?

यौन दुर्व्यवहार आरोप लागेका वडाध्यक्ष ३५ हजार धरौटीमा रिहा

तनहुँ । यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेका तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीलाई धरौटीमा छाडिएका छन् । वडाध्यक्ष भण्डारी ३५ हजार रुपैयाँ धरौटी बुझाएर शुक्रबार तारेखमा छाडिएका हुन् । प्रारम्भिक अनुसन्धान सम्पन्न गरी धरौटीमा रिहाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्र...
DilipKarki   122   0
Aug 31, 2019
यौन दुर्व्यवहार आरोप लागेका वडाध्यक्ष ३५ हजार धरौटीमा रिहा