Suvadin, Home

सांसद साहको रिहाइको माग गर्दै राजपाद्वारा विरोध प्रदर्शन

काठमाडौं । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै वीरगञ्जमा पनि प्रदर्शन गरिएको छ । प्रदेश नम्बर २ को सत्ता सहयात्री दल राजपा नेपालले साहको रिहाइको माग गर्दै वीरगन्जको आदर्शनगरमा रहेको बुद्ध एयरको कार्यालयअगाडि ट...
Suvadin Media   221   0
Oct 16, 2019
सांसद साहको रिहाइको माग गर्दै राजपाद्वारा विरोध प्रदर्शन

घेराबन्दीमा ईपीजी प्रतिवेदन : मोदीको मौनता, राजपाको विरोध र सन्धीको सक्कलप्रति गायब !

काठमाडौं । गत बिहीबार काठमाडौंमा नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक सम्पन्‍न भयो। आपसी सम्बन्ध, सुरक्षा र सीमा, कनेक्टिभिटी, आर्थिक विकास, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत तथा संस्कृति र शिक्षालगायतका विषय बैठकका एजेन्डा बने। नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार गरेको प...
DilipKarki   367   0
Aug 29, 2019
घेराबन्दीमा ईपीजी प्रतिवेदन : मोदीको मौनता, राजपाको विरोध र सन्धीको सक्कलप्रति गायब !

काश्मीर विवादबारे राजपाले माग्यो सरकारको धारणा

काठमाडौं । राष्ट्रिय जनता पार्टीले कस्मिरमा भारत र पाकिस्तानबीच उत्पन्न विवादबारे सरकारको स्पष्ट धारणा मागेको छ । सरकारको धारणा आएपछि अरू दललाई पनि विचार बनाउन सजिलो हुने भन्दै राजपाले संसद् बैठकमार्फत सरकारको धारणा माग गरेको हो । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा राजपा नेपालका नेता महेन्द्र...
DilipKarki   161   0
Aug 27, 2019
काश्मीर विवादबारे राजपाले माग्यो सरकारको धारणा

राजपाको डेटलाइन कात्तकि : कि समाजवादीसँग एकता नत्र महाधिवेशन 

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी कात्तिक महिनाअघि नै एकीकरण गर्नेगरी दुवै पार्टीका नेताहरूले प्रयास सुरु गरेका छन् ।  कात्तिक अन्तिम साताका लागि तय गरेको राजपा महाधिवेशनअघि नै एकता टुंगो लगाउन दुवै पार्टीका शीर्ष नेताले अनौपचारिक छलफल तीव्र बनाएका हुन्।  उपचार गर्न...
DilipKarki   138   0
Aug 13, 2019
राजपाको डेटलाइन कात्तकि : कि समाजवादीसँग एकता नत्र महाधिवेशन 

निर्धारित मितिमै हुन्छ त राजपा महाधिवेशन ?

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)को महाधिवेशन प्रक्रिया रोकिएको छ । दोस्रोपटक तोकिएको महाधिवेशनको मिति नजिकिँदै गर्दा सदस्यताको ठेली केन्द्रमा ल्याउने, महाधिवेशन गर्नका लागि विभिन्न समिति गठन गर्ने, महाधिवेशनमा पेस गर्नका लागि विधानलाई अन्तिम रूप दिनुपर्नेलगायत सबै काम ठप्प छन् । सदस्य...
DilipKarki   102   0
Jul 09, 2019
निर्धारित मितिमै हुन्छ त राजपा महाधिवेशन ?

एकताका लागि समाजवादी पार्टी र राजपा सहमत, 'मोडालिटीबारे' छलफल हुँदै 

काठमाडौं । लामो रस्साकस्सीबीच नवगठित समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकतालागि सहमति भएको छ । कुन मोडालिटीमा पार्टी एकता गर्ने भन्‍ने विषयमा अहिले दुवै पक्षबीच छलफल भइरहेको राजपाका एक नेताले बताए ।  महाधिवेशनभन्दा पहिला नै टुगों लगाउने गरी छलफल भइरहेको छ । कार्यकारी...
DilipKarki   191   0
Jul 01, 2019
एकताका लागि समाजवादी पार्टी र राजपा सहमत, 'मोडालिटीबारे' छलफल हुँदै 

उपेन्द्रलाई सरकार बाहिर ल्याउन बाबुराम र राजपाको कसरत : कति सहज, कति सकस ?

काठमाडौं । लामो समयको रस्साकस्सीपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकता भयो र समाजवादी पार्टी नेपालको गठन भयो । प्रदेश २ को सत्तारुढ दल र केन्द्रमा पनि सत्ता साझेदार बनेको उपेन्द्र नेतृत्वको पार्टीसँगको एकतापछि एक सिटे नयाँ शक्ति नेपालक...
DilipKarki   199   0
Jun 25, 2019
उपेन्द्रलाई सरकार बाहिर ल्याउन बाबुराम र राजपाको कसरत : कति सहज, कति सकस ?

संसद् चल्‍न नदिने राजपाको चेतावनी

काठमाडौं । राजपाले मधेस तथा थरुहट आन्दोलनको सम्पूर्ण घटना छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे संसद् चल्न नदिने चेतावनी दिएको छ। उसले संसद्मा पटक पटक प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै आएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपाले प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो। बैठकको सु...
DilipKarki   285   0
May 21, 2019
संसद् चल्‍न नदिने राजपाको चेतावनी