रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन
काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ ।
प्रजातन्त्र सेनानी समेत रहेकी उनको बिहीबार राति निधन भएको परिवारले बताएका छन् ।
रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।
रेडियो नेपालमा बोलेका कुराको जिम्मा म लिन्छु : डा. भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेडियो नेपालको अन्तर्वार्तामा बोलेको विचारको जिम्मा आफूले लिने बताएका छन् । रेडियोमा बोलेका कुराको जिम्मा आफूले लिने बताउँदै उनले कर्मचारीलाई धम्क्याउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
डा. भट्टराईले ट्वीट गरेर कर्मचारी धम्काउने काम बन्द ग...
रेडियो नेपालको मूल गेटमा ताला, महासंघका सचिवसहित ९ पत्रकार गिरफ्तार
काठमाडौं । रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निस्कासित पत्रकारको पुनरवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी गर्न पुगेका नौं पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको छ । रेडियो नेपालको मूल गेटमा तालाबन्दी गर्ने क्रममा प्रहरीले पत्रकार महासंघका सचिव रामप्रसाद दाहालसहित एक दर्जन बढी पत्रकारल...
काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने संचार गृहहरूको नाम सार्वजनिक गरी एक हप्ताभित्रै न्यूनतम पारश्रिमिक दिने बाध्यकारी ब्यवस्था लागू गर्न सूचना तथा प्रसारण विभागलाई आइतबार अल्टिमेटम दिएको छ ।
यसैगरी सोमबारभित्र दिपायल प्रसारण केन्द्र...