Suvadin, Home

रौतहटमा थपिए १० कोरोना संक्रमित, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं । रौतहटमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौट्टहटका १० जाना कोरोना संक्रमित थपिएका हुन् । रौतहटको राजपुर नगरपालिका फरहदवा- ९ का १८ देखि ४८ वर्षका पुरुष र रौतहटकै इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षका  ७ जना पुरुषमा कोरोन...
Suvadin Media   894   0
May 17, 2020
रौतहटमा थपिए १० कोरोना संक्रमित, संक्रमितको संख्या २९१ पुग्यो

रौतहटमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । रौतहटमा एकजना व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । रौतहटको क्वारेण्टाइनमा रहेका १९ वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनले आज रौतहट र कैलालीमा एक/एक गरी एकै दिन दुई जनामा कोरोनामा भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँ...
Suvadin Media   464   0
Apr 13, 2020
रौतहटमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

रौतहटमा प्रहरी र भारतीय समूहबीच गोली हानाहान

रौतहट । रौतहटमा प्रहरी र भारतीय अपराधिक समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् ।   गएराति इशनाथ नगरपालिका १ बन्जरा स्थित नेपाल भारत सीमासंग जोडिएको बकैया नदिको बाँधमा भारतीय अपराधी र प्रहरीबिच  गोली हानाहान हुँदा भारत मोतिहारी जतौलिया ग्राम पन्चायतका वडा नं. ४ का शेख चाँद अली...
Suvadin Media   322   0
Jan 29, 2020
रौतहटमा प्रहरी र भारतीय समूहबीच गोली हानाहान

रौतहटको चौधरी इँटाभट्टामा भेटियो कुकर बम

रौतहट । रौतहटको राजपुर नगरपालिका-७ स्थित चौधरी इँटाभट्टामा प्रेसरकुकर बम भेटिएको छ । उक्त इँटाभट्टामा आज बिहान ११ बजेतिर बम भेटिएको हो ।  बमलाई नेपाली सेनाको बम डिस्पोजलको टोलीले निष्कृय पारिसकेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कामदारले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । ...
Suvadin Media   336   0
Dec 07, 2019
रौतहटको चौधरी इँटाभट्टामा भेटियो कुकर बम

रौतहटमा गोली हानी एक युवकको हत्या

रौतहट । इशनाथ नगरपालिकामा आइतबार साँझ एक युवकको गोली हानी हत्या भएको छ । भारतीय नम्बरको मोटरसाइकलमा राखेर ल्याइएका एक युवकमाथि गोली प्रहार गरी अन्य २ जना पुनः भारततर्फ फर्किएको स्थानीयले बताएका छन् ।  इशनाथ नगरपालिका–६ मा भारतीय सीमाभन्दा एक किलोमिटर भित्र नेपालतिर युवकमाथि गोली प्रहार...
Suvadin Media   241   0
Oct 14, 2019
रौतहटमा गोली हानी एक युवकको हत्या

राज्यलाई गिज्याइरहने ज्यानमारा जाम

काठमाडौं । रौतहटबाट काठमाडौं आउँदै गरेको ना७ख ५३६४ नंको बसमा आज एक बिरामीले आमाकै काखमा प्राण त्यागे । रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह मिर्गौला रोगी हुन् । जसको परिवारको आर्थिक अवस्था निकै कमजोर थियो । यतिसम्म कमजोरकी उनलाई उपराजका लागि राजधानीसम्म एम्बुलेन्समा ल्याउन सक्ने उनक...
Suvadin Media   427   0
Sep 27, 2019
राज्यलाई गिज्याइरहने ज्यानमारा जाम

हत्या गरेको ठहर गर्दै नेकपा नेता जेल चलान 

राजविराज । रौतहटस्थित गरुडा नगरपालिकाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक नेता ज्यान मार्ने उद्योग अन्तर्गत कारागार चलान भएका छन् । नेकपाबाट गरुडा नगरपालिकाको मेयरका प्रत्यासी बनेका  शेख कलिमुल्लाहलाई सप्तरी जिल्ला अदालतले कारागार चलान गरेको हो । ज्यान मार्ने उद्योगको मुद्दामा अभियुक्त र...
Suvadin Media   278   0
Sep 07, 2019
हत्या गरेको ठहर गर्दै नेकपा नेता जेल चलान 

रौतहटबाट हतियारसहित विप्लव समूहका चारजना पक्राउ

रौतहट । रौतहटमा प्रहरीले प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ४ जना कार्यकर्तालाई हतियारसहित नियन्त्रणमा लिएको छ । जिल्लाको उत्तरीभेग चन्द्रपुर नगरपालिकाको तीन नम्वर वडा कार्यालय आगजनी गरे लगत्तै प्रहरीले बुधबार साँझ विप्लव माओवादीका चारजना कार्यकर्तालाई हतियार सहि...
DilipKarki   390   0
Aug 01, 2019
रौतहटबाट हतियारसहित विप्लव समूहका चारजना पक्राउ

सिन्धुपाल्चोक, नुवाकोट र रौतहटका वडाका कार्यालयमा आगजनी तथा बिस्फोट

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा आगजनी भएको छ । वडा कार्यालयमा नचिनेका मानिसको समूहले आगजनी गरेको हो । आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात जलेका छन् । यस्तै भौतिक क्षति भएको छ । यसैगरी नुवाकोटको ककनी गाउँपालिका–१ को कार्यालयमा नचिनेका मानिसको समूह...
DilipKarki   324   0
Jul 31, 2019
सिन्धुपाल्चोक, नुवाकोट र रौतहटका वडाका कार्यालयमा आगजनी तथा बिस्फोट