काठमाडौं । जारी लकडाउन सरकारले १५ दिन थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो ।
सोमबार मध्यरातसम्म यसअघिकै निर्णय अनुसार लकडाउन कायम थियो । उच्चस्तरीय समितिको सुझाव अनुसार लकडाउन बढाइएको हो । लकडाउनका कारण संक्रमण जोखिम न्यूनीकरणमा सहयो...
काठमाडौं । सरकारले फेरि १० दिनसम्म लकडाउन लम्ब्याउने तयारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा छिमेकी मुलुक भारतमा र नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै १५ दिन लकडाउन थप्ने बिषयमा छलफल भएको जनाइएको छ ।
स्रोतका अनुसार कोरोनाभाइरसले जुनसुकै बेला पनि महामारी हुनसक्ने...
काठमाडौं । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले बैशाख २५ गतेसम्म लकडाउन अबधी थप्ने निर्णय गरेको छ ।
यसअघि कोरोना भाइरस रोकथाम सुरक्षार्थ सरकारले बैशाख १५ गते सोमबारसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । भोलिबाट लकडाउन अवधि सकिँदैछ ।
शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठ...
भारतमा खुकुलो पारियो लकडाउन, सर्तसहित खुल्ने छन् पसल
एजेन्सी । कोरोना भाइरस रोकथामका लागि एक महिनादेखि लकडाउन रहेको भारतले अब लकडाउनलाई केही खुकुलो गर्ने नीति लिएको छ ।
केन्द्र सरकारले विस्तारै लकडाउनलाई खुकुलो बनाउँदै लैजाने बताएको हो । गृह मन्त्रालयले शुक्रबार मध्यराति एक आदेश जारी गरेर शनिबारदेखि सबै राज्य र केन्द्र शासित प्रदेशमा दर्ता भए...
काठमाडौं । लकडाउनको अवधि लम्बिएसँगै सम्यामा परेका मजदूर राजधानी काठमाडौं लगायत अन्य ठाउँबाट घर जान थालेपछि सरकारले त्यसमा रोक लगाउने भएको छ ।
कोरोना भाइरस रोग रोकथाम तथा न्यूनीकरण उच्चस्तरीय समितिका संयोजकसहित सरकारका मन्त्रीहरूसमेत उपस्थित रहेको बैठकमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।...
सर्वोच्चले सरकारलाई भन्यो- पैदल घर हिँडेका नागरिकलाई गन्तव्यमा पुगाउ
काठमाडौं । सर्वोच्च अदालतले लकडाउनका कारण पैदल हिँडेर घर जाँदै गरेका नागरिकलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुर्याउन सरकारलाई आदेश दिएको छ।
शुक्रबार न्यायाधीशहरू आनन्दमोहन भट्टराई र सपना मल्ल प्रधानको संयुक्त इजलासले उक्त आदेश दिएको हो । उनीहरूको संयुक्त इजलासले काठमाडौं लगायतका विभिन्न...
लकडाउन चाँडै अन्त्य गर्ने ट्रम्पको घोषणा, तीन चरणको योजना सार्वजनिक
वाशिङ्टन । कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि भन्दै लागु गरिएको लकडाउनका नियमहरु चाँडै अन्त्य गरेर चाँडै देश पुनः सामान्य अवस्था ल्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या लगातार बढी रहेको भए पनि ट्रम्पले लकडाउन अन्त्य गर्ने योजना सार्...
काठमाडौं । कोरोना भाइरस कोभिड-१९ को संक्रमण बढेपछि सरकारले बैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थप १२ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । तेस्रो चरणको लकडाउन बैशाख ३ गतेदेखि सकिँदैछ ।
सरकारले पहिलो चरण चैत ११ गते बिहान ६ ब...
लकडाउन चाडो हटाउनु घातक हुन सक्ने डब्ल्यूएचओको चेतावनी
एजेन्सी । कोरोना भाइरसको संक्रमण कम हुन थालेका देशले लकडाउनलगायत प्रतिबन्ध हटाउन तथा खुकुलो पार्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी झन् घातक बनेर फर्किन सक्ने चिन्ता व्यक्त गरेको छ । एब्ल्यूएचओले हतार गरेर उक्त निर्णय नगर्न आग्रह गरेको हो ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणक...
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै नागरिक गुमाएको इटालीमा लकडाउनको समय २१ दिन थपिएको छ ।
योसँगै मे ३ सम्मका लागि इटलीमा लकडाउन यथावत् रहनेछ । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकमा जारी रहेको लकडाउनको समय मे ३ सम्मका लागि बढाउने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमल...
काठमाडौं । लकडाउनको समयमा महिला हिंसाका घटना बढ्न सक्ने बढ्दै ग्रामीण महिला विकाश तथा एकता केन्द्र (रुडुक) कैलालीले सहयोग गर्ने जनाएको छ ।
यस्तो विपद्मा सबै घरमै हुने भएकाले घरेलु हिंसा, महिला हिंसा वा कुनै पनि अन्य खाले हिंसा भए रुडुकले सहयो गर्ने रुडुक कैलालीकी अध्य ममता शाहले जनाइन...
काठमाडौं । सरकारले लकडाउनको अवधि थप ८ दिन लम्ब्याउँदै वैशाख तीन गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख तीन गतेसम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
दोस्रो पटक थपिएको लकडाउनको समयअवधि मंगलबार मध्यरातसम्म मात्रै थियो । पहिलो पटक सरकारले चैत १८ गते...
काठमाडौं । सरकारले लकडाउन ८ दिन थप्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि मंगलबार बिहानसम्म घोषणा गरिएको लकडाउन सरकारले ८ दिन थप लम्ब्याउने निर्णय गरेको हो ।
आइतबार दिउँसो बसेको कोभिड १९ नियन्त्रण उच्च स्तरीय समन्वयन समितिले लकडाउनको अवधि लम्ब्याउनु पर्ने सिफारिस गरेपछि बालुवाट...
काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको सयम अझै एक साता लम्बाउनुपर्ने निष्कर्ष निकालेको छ ।
आइतबार उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको समितिको बैठकले लकडाउनको समय लम्बाउने निष्कर्ष निकालेको हो ।
उच्चस्तरीय समितिले गर्ने सिफारिसका...
लकडाउन : काठमाडौंमा ९ हजार प्रहरी परिचालन, चितवनमा १० जना पक्राउ
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी १ हप्ताको लागि सम्पूर्ण देशभरी निषेधाज्ञा (लकडाउन)को आदेश जारी गरेको छ ।
सरकारले जारी गरेको निषेधाज्ञाको आदेशानुसार कुनै पनि व्यक्तिले अत्यावश्यक काम बाहेकको स्थितिमा घर बाहिर निस्किन पाउँदैनन्...
काठमाडौं । सरकारले अहिले बिहान ६ बजेदेखि कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलने सम्भावना देखिएकाले देशभर लकडाउन गर्ने निर्णय गरेको छ ।
“नेपालभर कोभिड–१९ को संक्रमण फैलने सम्भावना देखिएकोले नेपाल सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर...
काठमाडौं । सरकारले मंगलबार बिहान ६ बजेदेखि लागु हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ ।
योसँगै नेपालका ७७ वटै जिल्ला मंगलबारदेखि एक हप्ताका लागि पूर्णतया लकडाउन भएको छ। सरकारले मंगलबार बिहान ६ बजे...
काठमाडौं । चैत १० गते रोग , व्याद , भुत , पिसाच र मानिसमा हुने अदृश्य संक्रमण रोकथाम एवं निर्मुल पार्ने दिन भएकाले आफ्नो घरमा भएका ध्वनि उत्पन्न हुने साधन बजाउने चलन छ।
आफ्नो संस्कृति अनुसार शंख बजाउँदा सुक्ष्म जिवाणु र किटाणु नष्ट हुने मान्यता रहेकाले भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वड...
एक हप्तासम्म देशभर लकडाउन, घरबाहिरसमेत निस्किन नपाइने
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्च स्तरीय समन्वय समितिको बैठकले सोमबार साँझ देशभर ‘लक डाउन&r...
अर्घाखाँची । आज राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि अर्घाखाँची जिल्ला ‘लकडाउन’ हुने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लालाई ‘लकडाउन’ गर्...