Suvadin, Home

टी–२० विश्व वरीयतामा नेपालको स्थान यथावत्

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–ट्वान्टी विश्व वरीयतामा नेपाल १२औं स्थानमा यथावत् रहेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी-ट्वान्टीतर्फ १२औं स्थानमै रहन सफल भएको हो । यसअघि पनि नेपाल १२औं स्थानमा नै थियो । टी–२० को विश्व वरीयतामा पाकि...
Suvadin Media   1.2k   0
Feb 03, 2020
टी–२० विश्व वरीयतामा नेपालको स्थान यथावत्