Suvadin, Home

इङ्ल्यान्ड बन्यो विश्‍वकप क्रिकेट २०१९ को च्याम्पियन

काठमाडौं । इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । आइतबार भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभर मार्फत पराजित गर्दै इङ्ल्यान्ड विश्वकप क्रिकेट २०१९ को च्याम्पियन बनेको हो । इङ्ल्यान्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि उचालेको हो । लर्डसमा न्युजिल्यान्डले दिएक...
DilipKarki   53   0
Jul 15, 2019
इङ्ल्यान्ड बन्यो विश्‍वकप क्रिकेट २०१९ को च्याम्पियन

 वर्षाका कारण स्थगित भारत र न्युजिल्यान्डबीचको खेल आज हुने 

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको भारत र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण स्थगति भएको छ  । ओल्ड ट्राफोर्डमा वर्षाले रोकिएको खेल रिजर्भ डेको दिन बुधबार यही ओभरबाट पुनः खेलाइने भएको हो । वर्षाले खेल रोकिनुअघि टस जितेर पहिले ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ४६...
DilipKarki   76   0
Jul 10, 2019
 वर्षाका कारण स्थगित भारत र न्युजिल्यान्डबीचको खेल आज हुने 

सेमिफाइनलको पहिलो खेलमा आज भारत र न्युजिल्याण्ड भिड्‍दै

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज (मंगलबार) भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्याण्डको म्यानचेष्टरमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।  ओल्ड ट्राफोर्डमा मैदान उत्रदा दुवै टोलीको नजर फाइनल पुग्‍ने रहनेछ...
DilipKarki   46   0
Jul 09, 2019
सेमिफाइनलको पहिलो खेलमा आज भारत र न्युजिल्याण्ड भिड्‍दै

रोहित र लोकेशको शतकमा जीत निकाल्‍दै भारत शीर्षस्थानमा

काठमाडौं । ओपनर रोहित शर्मा र लोकेश राहुलले शतक प्रहार गरेपछि एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको अन्तिम खेलमा भारतले श्रीलंकामाथि ७ विकेटको सानदार जित हासिल गरेको छ ।  श्रीलंकाले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४३ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । रोहितले जारी विश्वकपमा पाँच...
DilipKarki   56   0
Jul 07, 2019
रोहित र लोकेशको शतकमा जीत निकाल्‍दै भारत शीर्षस्थानमा

विश्‍वकप क्रिकेट :  अष्ट्रेलियामाथि दक्षिण अफ्रिका १० रनले विजयी 

काठमाडौै । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा अष्ट्रेलियामाथि दक्षिण अफ्रिका विजयी भएको हो । म्यानचेस्टरमा शनिबार राति भएको खेलमा अष्ट्रेलियामाथि दक्षिण अफ्रिकाले १० रनले जित हात पारेको हो । ओल्ड ट्राफोर्डमा दक्षिण अफ्रीकाले दिएको ३२६ रनको फराकिलो ल...
DilipKarki   51   0
Jul 07, 2019
विश्‍वकप क्रिकेट :  अष्ट्रेलियामाथि दक्षिण अफ्रिका १० रनले विजयी 

बंगलादेशविरुद्ध पाकिस्तान ९४ रनले विजयी, बाहिरीए दुबै टोली

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानका इमाम उल–हकले शतकीय पारी खेल्दा पाकिस्तानले बंगलादेशविरुद्ध सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा बंगलादेशलाई ९४ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले सुखद बिदाई गरेको हो ।  प्रतियोगितामा सेमिफाइनल प्रवेशको अंक गणितिय स...
DilipKarki   57   0
Jul 06, 2019
बंगलादेशविरुद्ध पाकिस्तान ९४ रनले विजयी, बाहिरीए दुबै टोली

वेष्ट इण्डिजद्वारा अफगानिस्तान २३ रनले पराजित, बाहिरीए दुबै टोली 

एजेन्सी । अफगानिस्तान इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा जितविहीन बन्दै घर फर्किएको छ । विश्वकप अन्तर्गत बिहिबार भएको लिग चरणको अन्तिम खेलमा वेष्ट इण्डिजसँग २३ रनले पराजित हुँदै अफगानिस्तान अंकविहीन बन्दै घर फर्किएको हो । लिड्समा वेष्ट इण्डिजले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको...
DilipKarki   50   0
Jul 05, 2019
वेष्ट इण्डिजद्वारा अफगानिस्तान २३ रनले पराजित, बाहिरीए दुबै टोली 

इङ्ल्यान्डद्वारा न्युजिल्यान्ड ११९ रनको फराकिलो अन्तरले पराजित

एजेन्सी । इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको बुधबार भएको खेलमा न्युजिल्यान्डलाई ११९ रनको फराकिलो अन्तरले पराजित गर्दै इङ्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएको हो । रिभर साइड क्रिकेट मैदानमा इङ्ल्यान्डले दिएको ३०६ रनको फराकिलो लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४६ ओभर ६ बलमा सबै विकेट गुमाउँदै मा...
DilipKarki   54   0
Jul 04, 2019
इङ्ल्यान्डद्वारा न्युजिल्यान्ड ११९ रनको फराकिलो अन्तरले पराजित

भारतद्वारा बंगलादेश २८ रनले पराजित

एजेन्सी । भारत इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबार बंगलादेशलाई पराजित गरेको छ । बर्मिङघममा भारतले  बंगलादेशलाई २८ रनले पराजित गरेको हो । भारतसँगको हारसंगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । भारतले दिएको ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेशल ४८ ओभरमा अलआउट हुँदै २...
DilipKarki   63   0
Jul 03, 2019
भारतद्वारा बंगलादेश २८ रनले पराजित

वेष्ट इण्डिजमाथि श्रीलंका २३ रनले विजयी

एजेन्सी । आईसीसी एकदिवसीय क्रिकेटअन्तर्गत श्रीलंकाले रोमाञ्चक जित निकालेको छ । सोमबार भएको खेलमा वेष्ट इण्डिजलाई २३ रनले पराजित गर्दै श्रीलंकाले जित निकालेको हो ।  रिवरसाइड क्रिकेट मैदानमा श्रीलंकाले दिएको ३३९ रनको लक्ष्य पछएको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र ३१५ रन...
DilipKarki   62   0
Jul 02, 2019
वेष्ट इण्डिजमाथि श्रीलंका २३ रनले विजयी

उपाधि दाबेदार भारत आयोजक इङ्ल्यान्डसँग ३१ रनले पराजित 

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि दाबेदार भारत आयोजक इङ्ल्यान्डसँग पराजित भएको छ । आइतबार भएको खेलमा भारत इङ्ल्यान्डसँग ३१ रनको फराकिलो अन्तरले पराजित भएको हो ।   एजबेस्टन क्रिकेट मैदानमा भएको खेलमा इङ्ल्यान्डले दिएको ३३८ रनको लक्ष्य पछएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुम...
DilipKarki   65   0
Jul 01, 2019
उपाधि दाबेदार भारत आयोजक इङ्ल्यान्डसँग ३१ रनले पराजित 

अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै पाकिस्तान शीर्ष चारमा

एजेन्सी । पाकिस्तानले १२ औँ संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष चारमा स्थान बनाएको छ । शनिबार भएको खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै पाकिस्तानले सेमिफाइनल प्रवेशको यात्रालाई झनै बलियो बनाएको हो । हेडिङले कार्जी क्रिकेट मैदानमा अफगानिस्तानले दिएको २२८ रनको मध्यम लक्ष्य पछ्य...
DilipKarki   79   0
Jun 30, 2019
अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै पाकिस्तान शीर्ष चारमा

श्रीलंकाविरुद्ध दक्षिण अफ्रिका ९ विकेटले जित

एजेन्सी । श्रीलंका आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध सहज जित हात पारेको छ ।  शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटले पराजित गरेको हो । म्यान्चेस्टरमा श्रीलंकाले दिएको २०४ रनको सामान्य लक्ष्य पछा्एको दक्षिण अफ्रिकाले ३७ ओभर २ बलमा २०६ रन पूर...
DilipKarki   77   0
Jun 29, 2019
श्रीलंकाविरुद्ध दक्षिण अफ्रिका ९ विकेटले जित

 न्युजिल्याण्डमाथी पाकिस्तान  ६ विकेटले विजयी

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले अघिल्लो चरणको यात्रालाई सहज बनाएको हो ।  इड्जबेस्टोनमा न्युजिल्याण्डले दिएको २३८ रनको लक्ष्य पछएको पाकिस्तानले ४९ ओभर १ बलमा ४ विकेट गुमाउँदै...
DilipKarki   63   0
Jun 27, 2019
 न्युजिल्याण्डमाथी पाकिस्तान  ६ विकेटले विजयी

 इङ्ल्यान्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलिया विजयी

काठमाडौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको आजको खेलमा अष्ट्रेलिया विजयी भएको छ । सोमबार भएको खेलमा इङ्ल्यान्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलियाले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।   लर्डस क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ४४ ओभर ४ बलमा पूरै विकेट ग...
DilipKarki   64   0
Jun 26, 2019
 इङ्ल्यान्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलिया विजयी

बंगलादेशको तेस्रो जितसँगै अफगानिस्तान ६२ रनले पराजित 

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले जित हात पारेको छ । सोमबार भएको खेलमा अफगानिस्तानलाई ६२ रनले पारजित गर्दै बंगलादेशले तेस्रो जित हात पारेको हो ।  रोजबल क्रिकेट मैदानमा बंगलादेशले दिएको २६३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४७ ओभरमा अल आउट हुँदै मात्र २०० रन बनायो ।...
DilipKarki   86   0
Jun 25, 2019
बंगलादेशको तेस्रो जितसँगै अफगानिस्तान ६२ रनले पराजित 

दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानको सहज जित 

एजेन्सी । आईसीसी एकदिवसीय क्रिकेटमा पाकिस्तानले सहज जित निकालेको छ । आइतबार भएको खेलमा दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गर्दै पाकिस्तन अंक तालिकाको सातौँ स्थानमा उक्लिएको हो ।  लर्डस क्रिकेट मैदानमा पाकिस्तानले दिएको ३०९ रनको लक्ष्य पछएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै...
DilipKarki   95   0
Jun 24, 2019
दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानको सहज जित 

विश्वकप क्रिकेट : न्युजिल्यान्ड शीर्षमा, वेष्ट इन्डिज ५ रनले पराजित

एजेन्सी । न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा वेष्ट इण्डिजलाई ५ रनले पराजित गर्दै न्युजिल्यान्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।  म्यान्चेस्टरमा न्युजिल्यान्डले दिएको २९२ रनको लक्ष्य पछा्एको वेष्ट इण्डिजले ४९ ओभरमा पूरै विकेट ग...
DilipKarki   90   0
Jun 23, 2019
विश्वकप क्रिकेट : न्युजिल्यान्ड शीर्षमा, वेष्ट इन्डिज ५ रनले पराजित

 विश्‍वकप क्रिकेट : दक्षिण अफ्रिकामाथि न्युजिल्यान्ड चार विकेटले विजयी 

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बुधबार भएको खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको हो ।  दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दिएको २४२ रनको मध्यम लक्ष्य पछएको न्युजिल्यान्डले ४८ ओभर ३ बलमा ६ विकेट गुमाउँदै २४५ रन पूरा गर्‍यो । न्युज...
DilipKarki   70   0
Jun 20, 2019
 विश्‍वकप क्रिकेट : दक्षिण अफ्रिकामाथि न्युजिल्यान्ड चार विकेटले विजयी 

विश्‍वकप क्रिकेट : अफगानिस्तामाथि इङ्ल्यान्डको शानदार 

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डका कप्तान इयान मोर्गनले नयाँ कीर्तिमान बनाएको खेलमा इङ्ल्यान्डले शानदार जित निकालेको छ ।  आईसीसी एकदिवसीय विश्वकपको हालसम्मकै सवार्धिक ३९७ रन बनाएको इङ्ल्यान्डले अफगानिस्तानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको हो । इङ्ल्यान्डले दिएको ३९८ रन...
DilipKarki   77   0
Jun 19, 2019
विश्‍वकप क्रिकेट : अफगानिस्तामाथि इङ्ल्यान्डको शानदार 

विश्‍वकप क्रिकेट : साकिब चम्किँदा बंगलादेश विजयी, वेष्ट इन्डिज ७ विकेटले पराजित 

एजेन्सी । आईसीसी एकदिवसीय क्रिकेटमा बंगलादेशले वेष्ट इण्डिजविरुद्ध सहज जित निकालेको छ । सोमबार भएको खेलमा बंगलादेशले वेष्ट इण्डिजलाई ७ विकेटले पराजित गर्दै सहज जित निकालेको हो ।  काउन्टी मैदानमा वेष्ट इण्डिजले दिएको ३२२ रनको लक्ष्य पछएको बंगलादेशले ४१ ओभर ३ बलमा मात्र तीन विकेट गुमाउँदै ३२२...
DilipKarki   74   0
Jun 18, 2019
विश्‍वकप क्रिकेट : साकिब चम्किँदा बंगलादेश विजयी, वेष्ट इन्डिज ७ विकेटले पराजित 

विश्‍वकप क्रिकेट :  वेष्ट इण्डिज र बंगलादेश भिड्दै

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ । काउन्टी मैदानमा हुने खेलमा उपाधि दावेदा वेष्ट इण्डिज र बंगलादेश आमने सामने हुन्दैछन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् । यस अघि एक–एक खेल जितेका...
DilipKarki   71   0
Jun 17, 2019
विश्‍वकप क्रिकेट :  वेष्ट इण्डिज र बंगलादेश भिड्दै

विश्‍वकप क्रिकेट : पाकिस्तानविरुद्ध भारतको सहज जित 

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध भारतले सहज जित निकालेको छ ।  आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई डीएल मेथडबाट ८२ रनले पराजित गरेको हो । विश्वकपको सबभन्दा रोमाञ्‍चक मानिएको खेलमा भारतले दिएको ३३७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले वर्षाका कारण निर्धारित...
DilipKarki   78   0
Jun 17, 2019
विश्‍वकप क्रिकेट : पाकिस्तानविरुद्ध भारतको सहज जित 

भारत र पाकिस्तान भिड्‍दै, सुरक्षाको जिम्मा सेनालाई 

काठमाडौं । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्‍वकप क्रिकेटमा आज विराट कोहलीको कप्तानीमा रहेको भारत र पाकिस्तान भिड्‍दै छन् ।  म्यानचेस्टरको मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरू हुनेछ । गत फेब्रुअरीमा भारत प्रशासित कास्मिरमा आतंकबादी हमलामा ४० भारतीय सैनिकको मृ...
DilipKarki   81   0
Jun 16, 2019
भारत र पाकिस्तान भिड्‍दै, सुरक्षाको जिम्मा सेनालाई 

विश्‍वकप क्रिकेट २०१९ मा दक्षिण अफ्रिकाको पहिलो जित

काठमाडौं । दक्षिण अफ्रिकाले पहिलो जित दर्ता गर्दै शनिबार राति विश्वकपमा आफ्नो चुनौती जीवन्त राख्यो । उसले अफगानिस्तानलाई नौ विकेटले पराजित गरेको हो ।  फाफ डे प्लेसिसको टिमले सुरुआती तीन खेल गुमाएर खराव सुरुआत लिएको थियो । यस्तै उसको चौथो खेलपछि वर्षाले सम्भव भएको थिएन् । म्यान अफ द म्याच...
DilipKarki   72   0
Jun 16, 2019
विश्‍वकप क्रिकेट २०१९ मा दक्षिण अफ्रिकाको पहिलो जित

श्रीलंकालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लियो  अष्ट्रेलिया

एजेन्सी । उपाधि दावेदारको रुपमा रहेको अष्ट्रेलिया जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।  शनिबार भएको खेलमा श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लन सफल भएको हो । पाँच खेल खेलेको अष्ट्रेलियाले ८ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको...
DilipKarki   67   0
Jun 16, 2019
श्रीलंकालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लियो  अष्ट्रेलिया

विश्‍वकप क्रिकेट : रुटको शतकमा इङ्‍ल्यान्ड विजयी, वेष्ट इन्डिज ८ विकेटले पराजित

काठमाडौं । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १९ औं खेलमा इङ्‍ल्यान्डले घरेलु भूमिमा जारी  तेस्रो जित निकालेको छ । साउथह्याम्पटनको द रोस बल ओभलमा शुक्रबार भएको खेलमा जोइ रुटको शतकमा वेष्ट इण्डिजलाई ८ विकेटले पराजित गर्दै इङ्‍ल्यान्डले तेस्रो जित निकालेको हो । वेष्ट...
DilipKarki   76   0
Jun 15, 2019
विश्‍वकप क्रिकेट : रुटको शतकमा इङ्‍ल्यान्ड विजयी, वेष्ट इन्डिज ८ विकेटले पराजित

विश्वकप क्रिकेट : आज वेष्ट इन्डिज र इंग्ल्यान्ड भिड्दै

काठमाडौं । विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्डले वेष्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ । साउथह्याम्पटनमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा इंग्ल्यान्ड र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुन लागेको हो । दुवै टिम स्पष्ट जित हात पार्ने लक्ष्यमा हुनेछन् । पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४...
DilipKarki   67   0
Jun 14, 2019
विश्वकप क्रिकेट : आज वेष्ट इन्डिज र इंग्ल्यान्ड भिड्दै

वर्षा बाधक बन्दा भारत र न्युजिल्यान्डबीचको खेल पनि रद्द 

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत भारत र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएको छ। ट्रेन्ट ब्रिजमा बिहीबार तय खेलको टस नै नगरी रद्द भएको हो। स्थानीय समयअनुसार दिउँसो ३ बजेसम्म वर्षा भएको थियो। त्यसपछि खेल रद्द हुँदा दुवै टिमलाई १–१ अंक प्रदान गरियो। अंक तालिकाको शीर्...
DilipKarki   60   0
Jun 13, 2019
वर्षा बाधक बन्दा भारत र न्युजिल्यान्डबीचको खेल पनि रद्द 

 १६ वर्षपछि विश्वकपमा भिड्दै भारत र न्युजिल्यान्ड

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा आज भारत र न्युजिल्यान्ड भिड्दैछन् । खेलेका तीन खेलमध्ये तीनवटैमा जित हात पारेको न्युजिल्यान्ड र उत्कृष्ट लयमा देखिएको भारतबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । विश्वकपमा यी दुई टोलीको भेट १६ वर्षपछि हुन लागेको हो । यसअघि भारत र न्युजिल्...
DilipKarki   62   0
Jun 13, 2019
 १६ वर्षपछि विश्वकपमा भिड्दै भारत र न्युजिल्यान्ड