Suvadin, Home

विश्‍वकप फाइनलको सुपर ओभर विवादमा आएपछि सचिनले के भने ?

एजेन्सी । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले विश्वकप फाइनलमा बाउन्ड्रीको संख्याको आधारमा विजेता घोषित गरिएकोप्रति आफ्नो धारणा व्यक्त गरेका छन् । उनले पहिलो सुपर ओभर पनि बराबरी भएमा दोस्रो सुपर ओभर गर्नुपर्ने धारणा राखे ।  आइतबार लर्ड्समा खेलिएको फाइनलमा इंग्ल्याण्डले बाउन्ड्रीको आधार...
DilipKarki   405   0
Jul 17, 2019
विश्‍वकप फाइनलको सुपर ओभर विवादमा आएपछि सचिनले के भने ?