Suvadin, Home

सर्वोच्चले सरकारलाई भन्यो- पैदल घर हिँडेका नागरिकलाई गन्तव्यमा पुगाउ

काठमाडौं । सर्वोच्च अदालतले लकडाउनका कारण पैदल हिँडेर घर जाँदै गरेका नागरिकलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुर्‍याउन सरकारलाई आदेश दिएको छ। शुक्रबार न्यायाधीशहरू आनन्दमोहन भट्टराई र सपना मल्ल प्रधानको संयुक्त इजलासले  उक्त आदेश दिएको हो । उनीहरूको संयुक्त इजलासले काठमाडौं लगायतका विभिन्न...
Suvadin Media   621   0
Apr 17, 2020
सर्वोच्चले सरकारलाई भन्यो- पैदल घर हिँडेका नागरिकलाई गन्तव्यमा पुगाउ

पूर्व राजा पुत्री प्रेरणाले दाबी गरेको जग्गा नेपाल ट्रष्टकै भएको सर्वोच्चको फैसला

काठमाडौं ।  सर्वोच्च अदालतले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहले आफ्नो दावी गरेको काठमाडौंको छाउनीस्थित १५ रोपनी १ आना क्षेत्रफलको घरजग्गा सम्बन्धि रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पुत्री प्रेरणाले नेपाल ट्रष्टको जग्गा आफ्नो दाइजो दाबी गर्दै रिट दायर...
Suvadin Media   569   0
Feb 07, 2020
पूर्व राजा पुत्री प्रेरणाले दाबी गरेको जग्गा नेपाल ट्रष्टकै भएको सर्वोच्चको फैसला

बैंकिङ क्षेत्रमा हड्ताल नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले बैंकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बुधबार कार्यालयको काममा कुनै पनि किसिमको हड्तालजन्य कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “...
Suvadin Media   426   0
Dec 26, 2019
बैंकिङ क्षेत्रमा हड्ताल नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्चको आदेश

काठमाडौं । बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि नबढाउन सर्वोच्‍चले आदेश दिएको छ । सर्वोच्‍चले निर्माण कार्य यथास्थितिमा राख्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको हो । निजगढ विमानस्थलविरुद्ध परेको रिटमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासल...
Suvadin Media   378   0
Dec 06, 2019
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्चको आदेश

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग : सर्वोच्च 

काठमाडौं । सर्वोच्च अदालतले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको उल्लेख गरेको छ । बन्दीप्रत्यक्षीकरणको एउटा रिटमाथिको सुनुवाई पछि जारी गरिएको आदेशमा सर्वोच्च अदालतले लिम्पियाधुरा, लिपुलेक र कालापानी ‘नेपालको भूभाग’ भएको उल्लेख गरेको छ । लिम्पियाधु...
Suvadin Media   374   0
Nov 21, 2019
लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग : सर्वोच्च 

 प्रदेश-२ सरकारद्वारा संघ सरकारविरुद्ध सर्वोच्चमा रिट

जनकपुरधाम । संघ सरकार र प्रदेश-२ सरकार बीचको विवाद पुनः एक पटक छत्ताछुल्ल भएको छ। संघ सरकारले ल्याएको वन ऐन २०७६ विरुद्ध प्रदेश २ ले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेको प्रदेश-२ का मुख्यनयायाधिवक्ता दिपेन्द्र झाले जनाएका छन् ।  मुख्यनयायाधिवक्ता झाले आफ्नो ट्विटर मा ‘नेपाल सरकारल...
Suvadin Media   359   0
Nov 19, 2019
 प्रदेश-२ सरकारद्वारा संघ सरकारविरुद्ध सर्वोच्चमा रिट

कालापानी बारे सर्वोच्चले माग्यो सरकारको लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले कालापानी विवादबारे सरकारको लिखित जवाफ माग गरेको छ। अधिवक्ता कञ्चन कृष्ण न्यौपानेले बुधबार दायर गरेको रिटमाथी सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको इजलासले आज सरकारको लिखित जवाफ माग गरेको हो ।  अधिवक्ता न्यौपानेले भारतले सुस्ता, कालापानी र लिम्पिय...
Suvadin Media   290   0
Nov 15, 2019
कालापानी बारे सर्वोच्चले माग्यो सरकारको लिखित जवाफ

अब प्रहरीले अभिनेत्री शिल्पालाई पक्राउ गर्न सक्ने

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ ।  न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध दायर गरेको रिट निवेद...
Suvadin Media   311   0
Nov 12, 2019
अब प्रहरीले अभिनेत्री शिल्पालाई पक्राउ गर्न सक्ने

अब प्रहरीले अभिनेत्री शिल्पालाई पक्राउ गर्न सक्ने

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ ।  न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खार...
Suvadin Media   680   0
Jan 08, 2020
अब प्रहरीले अभिनेत्री शिल्पालाई पक्राउ गर्न सक्ने

अब प्रहरीले अभिनेत्री शिल्पालाई पक्राउ गर्न सक्ने

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ ।  न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध दायर गरेको रिट निवेद...
Suvadin Media   602   0
Jan 27, 2020
अब प्रहरीले अभिनेत्री शिल्पालाई पक्राउ गर्न सक्ने

सर्वोच्चले भन्यो- स्थानीय तहका जनप्रतिनिधिले लिइरहेको तलब गैरसंवैधानिक

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले लिइरहेको मासिक तलब सुबिधालाई सर्वोच्च अदालतले गैरसंवैधानिक भएको बताएको छ । अधिवक्ता लोकेन्द्रबहादुर ओलीले दायर गरेको रिटमाथि आज सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहितको संबैधानिक ईजलासले  जनप्रतिनिधिको मासिक तलब गैरसंबैधानिक भएको बताएको...
Suvadin Media   332   0
Oct 18, 2019
सर्वोच्चले भन्यो- स्थानीय तहका जनप्रतिनिधिले लिइरहेको तलब गैरसंवैधानिक

सर्वोच्च्ले भन्यो– लाल आयोगको प्रतिवेदन सार्वजनिक गर

काठमाडौं । सर्वोच्च अदालतले तराई–मधेश र थरुहटलगायतका आन्दोलनका बेला भएका ज्यादतीको छानविन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।  मधेश आन्दोलनका चार जना पीडितले प्रतिवेदन उपलब्ध गराउन माग गर्दै दायर गरेको रिटमा सुनवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र...
Suvadin Media   353   0
Oct 17, 2019
सर्वोच्च्ले भन्यो– लाल आयोगको प्रतिवेदन सार्वजनिक गर

शिक्षक सेवा आयोगविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं । शिक्षक सेवा आयोगले खोलेको ‘लाइसेन्स परीक्षा’ प्रक्रियासंगत नभएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन अध्यक्ष पुष्पप्रसाद न्यौपानेका अनुसार ६ हजार शिक्षकको प्रतिनिधित्व गर्दै मंगलबार मुद्दा दायर गरिएको हो । रिटमा गरिएको विज...
DilipKarki   535   0
Aug 14, 2019
शिक्षक सेवा आयोगविरुद्ध सर्वोच्चमा मुद्दा

सगरमाथा बचाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा फोहोर हटाउन कडा अनुगमन संयन्त्र खडा गरी सरसफाई राख्न नसकेका कारण विश्वमा मुलुकको छवि बिग्रने अवस्था आएको दाबीसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ। सगरमाथाको दोस्रो क्याम्पभन्दा माथि फोहोर विकराल हुँदै गएको दाबीसहित अधिवक्ता अमिता गौतम पौडेलले रिट दिएकी हुन्। आर...
DilipKarki   486   0
Jun 13, 2019
सगरमाथा बचाउन माग गर्दै सर्वोच्चमा रिट

वंशजको नागरिकता वितरणमा सर्वोच्चद्वारा पुनः रोक

काठमाडौं । सर्वोच्च अदालतले जन्मसिद्धका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजको नागरिकता वितरणमा पुनः रोक लगाएको छ। सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको मंगलबारको इजलासले अल्पकालीन आदेशमार्फत वंशजको नागरिकता वितरणमा रोक लगाएको हो। यसअघिका आदेश कार्यान्वयनमा द्विविधा दे...
DilipKarki   257   0
May 08, 2019
वंशजको नागरिकता वितरणमा सर्वोच्चद्वारा पुनः रोक

वरिष्ठ अधिवक्ताद्‍वारा सर्वोच्चकै न्यायाधीश अयोग्‍यभन्दै रिट दर्ता

काठमाडौं । सर्वोच्च अदालतमा नवनियुक्त न्यायाधीश मनोजकुमार शर्मा अयोग्य रहेको दाबीसहित रिट निवेदन दर्ता भएको छ। वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश शर्मालाई न्याय सम्पादनको कामकाजमा नलगाउनु भन्दै अन्तरिम आदेश माग दाबीसहितको निवेदन दर्ता गरेका छन्। ‘अदालतको न्यायाधीश पदको लागि अयोग्य रहेको...
DilipKarki   339   0
May 07, 2019
वरिष्ठ अधिवक्ताद्‍वारा सर्वोच्चकै न्यायाधीश अयोग्‍यभन्दै रिट दर्ता

ट्रेड युनियनको बलमा देशैभरिको न्यायसेवा ठप्प

काठमाडौं, माघ १०- सर्वाेच्च अदालतमा आइतबार पेशी सूचीमा रहेका ३५७ वटा मुद्दामध्ये जम्मा २५ वटा मात्रै सुनुवार्इ भयो। सबै देवयानी मुद्दा थिए। सरकारी वकिलले आइतबारदेखि बेञ्च बहिस्कार गरेपछि देशभर सरकारवादी मुद्दाको सुनुवार्इ प्रभावित भयो। न्यायपरिषदको सिफारिसमा गत पुस २...
Govinda Luitel   598   0
Jan 23, 2017
ट्रेड युनियनको बलमा देशैभरिको न्यायसेवा ठप्प

लोकमानलाई मोसो दल्नेहरू विप्लव माओवादीबाट सम्मानित

काठमाडौं, माघ ९- नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नेहरुलाई सम्मान गरेको छ। ठूला भ्रष्टलाई कारबाहीको सुरुवात गरेको उल्लेख गर्दै चन्द्रबहादुर बुढा, प्रकाश शाही र विपेन्द्र गौतमलाई सम्मान गरिएको हो। बुढा, शाही र गौतमले तत्कालीन अख्त...
Suvadin Desk   512   0
Jan 22, 2017
लोकमानलाई मोसो दल्नेहरू विप्लव माओवादीबाट सम्मानित

न्यायाधीश नियुक्ति बिरोधमा सरकारी वकिलद्वारा देशभरि बेञ्च बहिस्कार

काठमाडौं, माघ ९- उच्च अदालतमा न्यायाधीश नियुक्तिको बिरोधमा सरकारी वकिलहरूले देशभरिका अदालतको बहस पैरवी बहिस्कार गरेका छन्। न्याय परिषदले केही दिनअघि उच्च अदालतमा न्यायाधीश नियुक्ति गरेको विरोधमा महान्यायाधीवक्ताको कार्यालय मातहका सरकारी वकिल र चार वटा ट्रेड युनियनले आइतबारदेखि सर्वोच्च अदालतलगायत...
Suvadin Desk   566   0
Jan 22, 2017
न्यायाधीश नियुक्ति बिरोधमा सरकारी वकिलद्वारा देशभरि बेञ्च बहिस्कार

उच्च अदालतका न्यायाधीशहरूले लिए पद तथा गोपनीयताको सपथ 

काठमाडौं माघ ५ उच्च अदालतमा नियुक्त भएका ८० जना न्यायाधीशले बुधबार पद तथा गोपनीयताको सपथ खाएका छन्। प्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थितिमा सम्बन्धित उच्च अदालतका मुख्य न्यायाधीशबाट नवनियुक्त न्यायाधीशहरूले पद तथा गोपनीयताको सपथ खाएका हुन्। न्याय परिषद ऐनअनुसार उच्च अदालतका नवनियुक्त...
Govinda Luitel   739   0
Jan 18, 2017
उच्च अदालतका न्यायाधीशहरूले लिए पद तथा गोपनीयताको सपथ 

सर्वाेच्चका वरिष्ठतम् न्यायाधीश उपाध्यायको अवकाश

काठमाडौँ, माघ १ सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश वैद्यनाथ उपाध्यायले उमेर हदका कारण शुक्रबारबाट अवकाश पाएका छन्। सर्वोच्च अदालतमा न्यायाधीशको उमेरको हद ६५ वर्ष तोकिएको छ। वरिष्ठतम् न्यायाधीश उपाध्याय पुनरावेदन अदालत राजविराज र पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश हुँदै २०६८ साल मङ...
Suvadin Correspondent    479   0
Jan 15, 2017
सर्वाेच्चका वरिष्ठतम् न्यायाधीश उपाध्यायको अवकाश

सहिदका छोरा दीपेन्द्रलाई न्याय मन्दिरको चाबी

काठमाडौं, पुस २९ न्यायको मन्दिरमा बसेर गरिएको फैसलाले ज्यानै लिन्छ भन्ने कसलाई थाहा हुन्छ र! हो, त्यस्तै एक न्यायमूर्ति थिए, रणबहादुर बम। तर, सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको जीवन त्यही एउटा नसोचेको घटनाले समाप्त पार्यो। बम र उनका अंगरक्षकमाथि २०६९ साल जेठ १८ गते काठमाडौंको शंखम...
Ashok Adhikari   771   0
Jan 13, 2017
सहिदका छोरा दीपेन्द्रलाई न्याय मन्दिरको चाबी

अख्तियारमा योग्य व्यक्ति सिफारिस गर्न सर्वोच्चको आदेश

काठमाडौं, पुस २४ सर्वोच्च अदालतले लोकमानसिंह कार्कीको नियुक्ति बदर गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा योग्य व्यक्ति सिफारिस गर्न परमादेश गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको पूर्ण इजलासले आइतबार लोकमानको नियुक्ति बदर गर्दै योग्...
Ashok Adhikari   624   0
Jan 08, 2017
अख्तियारमा योग्य व्यक्ति सिफारिस गर्न सर्वोच्चको आदेश

लोकमानसिंह कार्की आजै बर्खास्त हुनसक्ने

काठमाडौं, पुस २४ संविधानविद् तथा कानुन व्यवसायीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की अाैपचारिक रूपमा आजै बर्खास्त हुनसक्ने सम्भावना औंल्याएका छन्। कार्कीको अख्तियार प्रमुखमा नियुक्तिका लागि आवश्यक योग्यताका सम्बन्धमा परेको मुद्दामा सर्वोच्च अदाल...
Ashok Adhikari   1.4k   0
Jan 08, 2017
लोकमानसिंह कार्की आजै बर्खास्त हुनसक्ने