Suvadin, Home

सशस्त्रका १७ एसएसपीको सरुवा तथा पदस्थापन

काठमाडौं । सशस्त्र प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा तथा पदस्थापन भएको छ ।  गृहमन्त्री रामबहादुर थापा (बादल)को निर्णयानुसार सशस्त्र प्रहरीका ४ जना एसएसपीहरूको सरुवा तथा हालै बढुवा भएका १४ जना एसएसपीहरूको पदस्थापन भएको हो । हेर्नुहोस् कसको सरुवा र पदस्थापन कहाँ भयो ?
Suvadin Media   711   0
Apr 24, 2020
सशस्त्रका १७ एसएसपीको सरुवा तथा पदस्थापन

सशस्त्र प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार

सर्लाही । ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत ३० वर्षीय आन्नद मिश्राले आफैंले बोकेको एसएलआरबाट आफैमाथि गोली प्रहार गरेका हुन् । उनी आफैले प्रहार गरेको गोली लागेर गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार उनले आफ्नै घाँट...
Suvadin Media   264   0
Mar 08, 2020
सशस्त्र प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार

घुस रकमसहित सशस्त्र प्रहरी बलका दुई जवान पक्राउ

धनगढी । सशस्त्र प्रहरी सिमा सुरक्षा बल कैलालीका घुमुवा सशस्त्र जवान घुससहित पक्राउ परेका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतीराम चौधरी घुससहित पक्राउ परेका हुन् । भारतबाट मालसामान क्यारीङ गरि ल्याउने क...
Suvadin Media   299   0
Oct 09, 2019
घुस रकमसहित सशस्त्र प्रहरी बलका दुई जवान पक्राउ

संविधान दिवसमा सशस्त्र प्रहरीतर्फ को को हुँदैछन् विभूषित ? (सूचीसहित)

काठमाडौं । मुलुकभर आज चौथो संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । सरकारले संविधान घर घरमा राष्ट्रिय झण्डा फहराउँदै दिपावलीसहित संविधान दिवस मनाउन अनुरोध गरेको छ । नेपालमा भएका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिनका रुपमा...
Suvadin Media   349   0
Sep 20, 2019
संविधान दिवसमा सशस्त्र प्रहरीतर्फ को को हुँदैछन् विभूषित ? (सूचीसहित)

एकैपटक सशस्त्र प्रहरीका १५१ डीएसपीको सरुवा, को कहाँ ? (नामसहित)

काठमाडौं । सशस्त्र प्रहरीका १५१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको एकैपटक सरुवा भएको छ ।  सशस्त्र प्रहरी मुख्यालयले मंगलबार साँझ एक सूचना प्रकाशित गर्दै १ सय ५१ जना डीएसपीको सरुवा गरिएको जानकारी दिएको हो । सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयले बुधबार गरेको निर्णय अनुसार साउ...
DilipKarki   1.5k   0
Jul 24, 2019
एकैपटक सशस्त्र प्रहरीका १५१ डीएसपीको सरुवा, को कहाँ ? (नामसहित)