काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी बजेटमा सांसद विकास कोष सदाका लागि खारेज गर्न माग गरेको छ । बुधबार राति सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले उक्त माग गरेको हो ।
स्थानीय, प्रदेश र केन्द्र सरकारले विकास, निर्माणका कामहरू गर्ने भएकोले अब सांसदका नाममा बजेट दिइरहनु नपर्...