Suvadin, Home

तनहुँमा टिप्पर, जीप र कार ठोक्किए, सात जना घाइते

तनहुँ । तनहुँको कोत्रेखोलामा टिप्परले जीप र कारलाई एकैपटक ठक्कर दिँदा सात जना घाइते भएका छन् ।  तनहुँ शुक्लागण्डकी नजिकैको कोत्रे खोला पुलमा भएको उक्त दुर्घटनामा सात जना घाइते भएका छन् । ठक्करबाट कार चालक पोखरा १० रामबजार निवासी २९ वर्षीय युवराज भट्टराई गम्भीर घाइते भएका कास्की प्रहरीले जनाए...
Suvadin Media   218   0
Nov 17, 2019
तनहुँमा टिप्पर, जीप र कार ठोक्किए, सात जना घाइते