Suvadin, Home

सारेगमप लिटिल च्याम्पमा प्रितम तेस्रो, आयुष चौथो

काठमाडौं । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् । फाइनलमा ६ जना पुगेका थिए । सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमले अडिसनदेखि नै जजहर...
DilipKarki   422   0
Jun 10, 2019
सारेगमप लिटिल च्याम्पमा प्रितम तेस्रो, आयुष चौथो