Suvadin, Home

सीमा अतिक्रमण गरी भारतले बनाएको स्तम्भ नेपालीद्वारा तोडफोड

कञ्‍चनपुर । नेपाली भूमि अतिक्रमण भएको भन्दै कञ्चनपुरका नेपालीले भारतले बनाएको सीमा-स्तम्भ तोडफोड गरेका छन् ।  जिल्लाको बेलडाँडी गाउँपालिका-३ बैवाहमा भारतले निर्माण गरेको ७८३/४ नम्बरको नेपाल-भारत सीमा-स्तम्भ स्थानीयले शनिबार भत्काएका हुन् । केही दिनअगाडि नेपाल-भारत संयुक्त सर्भे टोलीले...
Suvadin Media   354   0
Mar 15, 2020
सीमा अतिक्रमण गरी भारतले बनाएको स्तम्भ नेपालीद्वारा तोडफोड

सीमा अतिक्रमणको विरोधमा मोहन वैद्य नेतृत्वको माओवादी पनि सडकमा

काठमाडौं । सीमा अतिक्रमणको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पनि सडकमा उत्रिएको छ । क्रान्तिकारी माओवादीले आज राजधानीमा विरोध प्रदर्शन गरेको हो । विरोधमा क्रान्तिकारी ट्रेड युनियन महासंघ , क्रान्तिकारी युवा लिग, नेपाल र अखिल (क्रान्तिकारी) लगायतको सहभागीता रहेको थियो ।&nbs...
Suvadin Media   457   0
Dec 02, 2019
सीमा अतिक्रमणको विरोधमा मोहन वैद्य नेतृत्वको माओवादी पनि सडकमा

सीमा अतिक्रमण : प्रधानमन्त्रीज्यू गम्भीर बन्‍नूस, नत्र इतिहासले कठोर फैसला गर्नेछ !

काठमाडौं । सीमा अतिक्रमणमात्र नभएर वैधानिक रुपमा नेपाली भूमिलाई भारले आफ्नो नक्सामा पारेको तीन साता पूरा भएको छ । नोभेम्बर ३ मा भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । यसबीचमा सरकारले एक विज्ञप्ति निकाल्नुबाहेर देखिने गरी कुनै पहल...
Suvadin Media   272   0
Nov 24, 2019
सीमा अतिक्रमण : प्रधानमन्त्रीज्यू गम्भीर बन्‍नूस, नत्र इतिहासले कठोर फैसला गर्नेछ !

सीमा अतिक्रमण बुझ्न निरीक्षण समिति

काठमाडौं । भारत र चीनतर्फका सीमा अतिक्रमण भए/नभएको बुझ्नका लागि सरकारले सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा तीन महिनाभित्र प्रतिवेदन पेश गर्नेगरी नेपाल...
Suvadin Media   244   0
Nov 21, 2019
सीमा अतिक्रमण बुझ्न निरीक्षण समिति

सीमा सुरक्षाको बैठकमा सीमा अतिक्रमणको विषयमा छलफल नहुने ?

काठमाडौं ।  लामो समयदेखि बस्‍न नसकेको बुधबार (भोलि)देखि पोखरामा नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक बस्दैछ । भारतले नोभेम्बर ३ मा नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि अहिले नेपालमा भारतविरुद्ध चर्को विरोध भइरहेको छ । भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतले आफ्नो नक्सामा समेटेको छ ।&n...
Suvadin Media   327   0
Nov 19, 2019
सीमा सुरक्षाको बैठकमा सीमा अतिक्रमणको विषयमा छलफल नहुने ?

सीमा अतिक्रमणको विरुद्धमा माइतिघरमा नेविसंघको प्रदर्शन

काठमाडौं । भारतले गरेको सीमा अतिक्रमणको बिरुद्धमा माइतीघरमा प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघले आइतबार माइतीघर मण्डलामा पर्दर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीसंग झडप समेत भएको थियो । सङ्घका बिद्यार्थीहरूले माइतीघर मण्डलामा भेला भएर सीमामा भएका ज्यादती सह्य नहुने चेतावनी समेत दिएका...
Suvadin Media   291   0
Nov 17, 2019
सीमा अतिक्रमणको विरुद्धमा माइतिघरमा नेविसंघको प्रदर्शन

सीमा अतिक्रमणमा सरकारको मौनता भंग होस्

काठमाडौं । भारतले ३ नोभेम्बरमा प्रकाशित गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग पनि समावेश गरेपछि त्यसका विरुद्ध राजधानी काठमाडौंलगायत देशभर तथा सीमा नाकाहरुमा विरोध प्रदर्शन भइरहेको छ । उक्त नक्सामा नेपालको उत्तर–पश्चिममा रहेको कालापानीको ३५ वर्गकिलोमिटर क्षेत्र भारततर्फ पारिएको छ । काठमा...
Suvadin Media   302   0
Nov 17, 2019
सीमा अतिक्रमणमा सरकारको मौनता भंग होस्

सीमा अतिक्रमणका सरकार किन मौन ? प्रमाणसहित प्रस्तुत गरोस्

काठमाडौं । भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो सिमानाभित्र पर्ने गरी नयाँ राजनीतिक नक्सा जारी गरेपछि लामो समयदेखि नेपालीहरूको भावनामा ठूलो ठेस पुर्‍याइरहेको एउटा राष्ट्रिय घाउ फेरि बल्झेको छ । हिजोका दिनमा नाकाबन्दीका समयमा निकै आक्रमक भएका प्रधानमन्त्री ओली नेतृत्वक...
Suvadin Media   278   0
Nov 14, 2019
सीमा अतिक्रमणका सरकार किन मौन ? प्रमाणसहित प्रस्तुत गरोस्

दाङमा पनि भारत विरुद्ध प्रदर्शन

दाङ । भारतीय पक्षले गरेको सीमा अतिक्रमण विरुद्ध दाङको घोराहीमा पनि प्रदर्शन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को आयोजनामा विरोध कार्यक्रम भएको बताइएको छ। भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग समेटेको विरोधमा केहिदिन देखि देशभर नै भारत र भारतको रवैयाबारे प्रदर्शन भइर...
Suvadin Media   246   0
Nov 11, 2019
दाङमा पनि भारत विरुद्ध प्रदर्शन

सीमा अतिक्रमणबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक

काठमाडौं । सत्तारुढ नेकपाले सीमा अतिक्रमणबारे छलफल गर्न प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बिहान ९ बजे केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठकमा सीमा अतिक्रमणको विषयसँगै समसामायिक राजनीतिक परिस्थिति र एकताका बाँकी कामबारे छलफल हुने महासचिव विष्णु पौडेलले जानकारी गराए । लिपुलेक र कालापानी आफ...
Suvadin Media   316   0
Nov 11, 2019
सीमा अतिक्रमणबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक