Suvadin, Home

तोलामा पाँच सयले घट्यो सुनको भाउ 

काठमाडौं । सोमबार प्रतितोला ७६ हजारमा ऐतिहासिक मूल्य कायम गरेको सुन मंगलबार भने घटेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार आज ५ सय रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७५ हजार ५ सयमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ । अन्तर्राष्टिय बजारमा सोमबा...
Suvadin Media   190   0
Jan 07, 2020
तोलामा पाँच सयले घट्यो सुनको भाउ 

तोलामै तीन सयले बढ्यो सुनको भाउ 

काठमाडौं । तोलामै सुनको मूल्य तीन सयले बढ्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति तोला सुन ७१ हजार नौ सय रुपैयाँ तोकिएको छ । केही दिनदेखि स्थिर रहि तोलामा ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको सोममबार तोलामा तीन सय रुपैयाँ बढेको हो । चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ...
Suvadin Media   195   0
Dec 23, 2019
तोलामै तीन सयले बढ्यो सुनको भाउ 

आज पनि घट्‍यो सुनको मूल्य

काठमाडौं । पछिल्ला दिनमा सुनको मूल्टमा गिरावट आइरहेको छ । आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।  आज सुनको मूल्य प्रतितोला दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ५०० निर्धारण...
Suvadin Media   254   0
Dec 10, 2019
आज पनि घट्‍यो सुनको मूल्य

एक किलो सुनसहित चिनियाँ नागरिक पक्राउ 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट राहदानी नम्बर ईआई ७९९७८८२ वाहक चिनियाँ नागरिक २२ वर्षीय सालु टुई एक किलो सुनसहित शुक्रबार राति पक्राउ परेका छन् ।  तिब्बत एयरको उडानद्धारा चीनबाट काठमाडौं आएका उनलाई भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले आगमन कक्षको भन्सार वाकथ्रु गेटमा जा...
Suvadin Media   171   0
Nov 30, 2019
एक किलो सुनसहित चिनियाँ नागरिक पक्राउ 

सुन तोलामै ११ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन तोलामा ११ सयले बढेको छ । शुक्रबार प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको  सुन आज प्रतितोला ७१ हजार रुपैयाँले कारबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ६९ हजार ९ सयमा कारोबार हुँदै आएको सुन बढेर आज प्रतिततोला ७१ हजारमा...
Suvadin Media   175   0
Nov 10, 2019
सुन तोलामै ११ सयले बढ्यो

सुन तोलामा ४ सय बढ्यो

काठमाडौं । सुनको भाउ आज तोलामा ४ सय बढेको छ । बुधबार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेर आज  ७० हजार ६ सय पुगेको छ । सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य ७० हजार ६ सय निर्धारण गरिएको जनाएको छ । केही महिना यता सुनको मूल्यमा तलमाथि हुँदै आएको छ । केही मह...
Suvadin Media   173   0
Nov 07, 2019
सुन तोलामा ४ सय बढ्यो

तिहारमा फस्टायो सुनचाँदीको ब्यापार, पाँच दिनमै १० अर्बको  कारोबार

काठमाडौं । पछिल्ला केही महिना यता विश्व बजारमा सुन तथा तेलको भाउमा उतारचढाव भइरहेको छ । जसले गर्दा सुनको भाउ कहिले बढ्ने त कहिले घट्ने घट्नेक्रम चलिरहन्छ । पछिल्लो समय सुनको भाउ बढेसँगै कारोबार ठप्प बनेको थियो । सुनको भाउ उच्च बिन्दूमा पुगेकै कारण पछिल्ला महिलना सुनको कारोबार ठप्प जस्तै बनेको थियो ।...
Suvadin Media   259   0
Oct 29, 2019
तिहारमा फस्टायो सुनचाँदीको ब्यापार, पाँच दिनमै १० अर्बको  कारोबार

चावहिलबाट सुनसहित दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।  वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक...
Suvadin Media   223   0
Oct 02, 2019
चावहिलबाट सुनसहित दुईजना पक्राउ

प्रतितोला १ हजारले घट्यो सुनको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ओरालो लागेको छ । आज सुनको भाउ प्रति तोलामा १ हजार रुपैयाँले घटेको छ । बुधबार ७२ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ हजारले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा ६ सय रुपैयाँले बढेको थियो...
Suvadin Media   242   0
Sep 26, 2019
प्रतितोला १ हजारले घट्यो सुनको मूल्य 

सुनको मूल्य बढ्यो

काठमाडौं । केही दिन यता ओरालो लाग्दै आएको सुनको भाउ आज पुन: बढेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ७१ हजार ३ सय पुगेको छ । हिजो (शनिबार) सुन प्रतितोला ७१ हजारमा कारोबार हुँदै आएको थियो । यसअघि सुनको भाउ प्रतितोला ७३ हजार ५ सय रुपैयाँसम्म पुगे पनि पुनः घटेको थियो। सुनचाँदी व्यवसायी महास...
Suvadin Media   222   0
Sep 22, 2019
सुनको मूल्य बढ्यो

ओरालो लाग्दै सुनको मूल्य 

काठमाडौं । केही महिना यता सुनको मूल्‍यमा निरन्तर उतारचढाव आइरहेको छ । कहिले बढ्ने कहिले घट्ने क्रममा रहेको सुनको मूल्य आज भने ओरालो लागेको छ । लगातार बढेर ७३ हजार ४ सय पुगेको सुन शुक्रबार ७२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ७१ हजार ५०० मा कारोबार भएको छ। गत शुक्रबार एकैदिन सुन त...
Suvadin Media   280   0
Sep 08, 2019
ओरालो लाग्दै सुनको मूल्य 

मूल्य वृद्धिको असर : सुन किन्‍नेभन्दा बेच्‍ने बढे

काठमाडौं ।  नेपाली बजारमा सुनको भाउ बढे संगै सर्वसाधारणहरु सुन किन्नभन्दा बेच्न लागेका छन् । चाडपर्व नजिकिँदै गर्दा सुनको भाउ बढेपछि नेपाली बजारमा सुन किन्ने भन्दा बेच्नेको भिड बढ्न थालेको हो ।  चाडपर्वको मौसममा ग्राहक कुरिरहेका सुन व्यापारी यतिबेला सुन किन्न भन्दा बेच्न आएका ग्राहकहरुब...
DilipKarki   342   0
Aug 12, 2019
मूल्य वृद्धिको असर : सुन किन्‍नेभन्दा बेच्‍ने बढे

गुणस्तरका आधारमा सुनमा दुईथरी मूल्य

काठमाडौं, माघ ३ नेपाल सुन चाँदी व्यवसायी महासंघले गुणस्तरका आधारमा छापावाल सुनको दुईथरी मूल्य निर्धारण गरिदिएको छ। हालसम्म ९९ दशमलव ५० प्रतिशत शुद्धताको सुनको कारोबार भए पनि अब एनआसी बैंकले ९९ दशमलव ९९ प्रतिशतको सुन बिक्रिका लागि खुल्ला गरेकोले फरक फरक मुल्य निर्धारण गर्नुपरेको महासंघका अध्य...
Suvadin Desk   297   0
Jan 16, 2017
गुणस्तरका आधारमा सुनमा दुईथरी मूल्य

३३ किलो सुन तस्करीपछि विमानस्थल सुरक्षा प्रमुख डिआईजी निरौला ‘आन्तरिक छानविन’मा

काठमाडौं, पुस २८ पुस २१ गते, बिहीबार – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीद्वारा ३४ किलो सुन बरामद। युएईबाट एयर अरेबियाको जहाजमा आएका गोपालबहादुर शाहीसहित तीन व्यक्ति पक्राउ। पुस २७ गते, बुधबार – काभ्रेको पनौतीबाट रामहरि कार्की पक्राउ। सुन तस्करीमा संलग्न भएको अभ...
Ashok Adhikari   828   0
Jan 12, 2017
३३ किलो सुन तस्करीपछि विमानस्थल सुरक्षा प्रमुख डिआईजी निरौला ‘आन्तरिक छानविन’मा