Suvadin, Home

एकै दिन सुन तोलामा चार सयले बढ्‍यो 

काठमाडौं । सुनको भाउ एकै दिन तोलामा चार सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा सुन चार सय रुपैयाँले बढेको हो । सुन शुक्रबार तोलाको ७५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । बिहीबार र गएको बुधबार सुन तोलाको ७५ हजार दुई सय रुपैयाँ थियो । यस्तै चा...
Suvadin Media   392   0
Feb 07, 2020
एकै दिन सुन तोलामा चार सयले बढ्‍यो 

निरन्तर उकालो लाग्दै सुनको भाउ

काठमाडौ । नेपाली बजारमा सुनको भाउ पछिल्ला दिन निरन्तरजसो बढ्न थालेको छ । आज पनि छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेरको छ । आज छापावाल सुन ७२ हजारमा कारोबार भइरहेको छ ।  बुधबार पनि छापावाला सुनको भाउ २ सय रुपैयाँले बढेर ७१ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।    यस्तै, त...
Suvadin Media   308   0
Nov 14, 2019
निरन्तर उकालो लाग्दै सुनको भाउ

तिहारको मुखैमा सुनको भाउ बढ्यो

काठमाडौं । तिहारको मुखैमा फेरि सुनको भाउ बढेको छ । बुधबार ७० हजार २ सयमा कारोबार भएको सुनको भाउ आज दुई सयले बढेको हो ।  आज मूल्य प्रतितोलो ७० हजार ४ सयमा कारोबार भइरहेको छ ।  आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार एक सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जना...
Suvadin Media   309   0
Oct 24, 2019
तिहारको मुखैमा सुनको भाउ बढ्यो

सुन तोलामा दुई सयले घट्यो

काठमाडौं । सुनको भाउमा आज सामान्य गिरावट आएको छ । सोमबार स्थिर रहेको सुनको आज तोलामा २ सयले घटेको छ । नेपाल सुन चाँदी व्यवसायि महासंघका अनुसार आज सुन प्रति तोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रति तोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै तेजावी सुन...
Suvadin Media   324   0
Oct 22, 2019
सुन तोलामा दुई सयले घट्यो

आज पनि ओरालो लाग्यो सुनको भाउ, तोलाको ७० हजार ७ सय 

काठमाडौं । केही दिन यता निरन्तर ओरालो लाग्दै आएको सुनको भाउ आज पनि ओरालो लागेको छ । तीजमा बढेको सुनका भाउ दसैं नजिकिँदै जाँदा घट्दै गएको हो।  प्रतितोला ७३ हजार ५ सय रुपैयाँसम्म पुगे सुन आज ७० हजार ७ सयमा कारोबार भयो । बुधबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार हुँदै आएको सुन प्रतितोल...
Suvadin Media   408   0
Sep 19, 2019
आज पनि ओरालो लाग्यो सुनको भाउ, तोलाको ७० हजार ७ सय