Suvadin, Home

तोलामै ९ सयले घट्‍यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय र चाँदी १५ रुपैयाँले घटेको हो । केही दिन अघि बढ्दै गएको सुनचाँदीको मूल्य बिहीबारबाट घट्दो क्रममा छ । बिहीबार ७५ हजार ५ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार ९ सयले घटेर ७...
Suvadin Media   431   0
Jan 10, 2020
तोलामै ९ सयले घट्‍यो सुनको मूल्य

सुनको मूल्यमा गिरावट, यस्तो छ आजको बजार भाउ

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला ५ सयले घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला  ७१ हजार २०० मा खरिदबिक्री भ...
Suvadin Media   417   0
Dec 09, 2019
सुनको मूल्यमा गिरावट, यस्तो छ आजको बजार भाउ

सुनको मूल्य घट्यो 

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला तीनसय रुपैयाँ घटेको हो ।  आज लागि छापावाल सुन प्रतितोला ७१ हजार सात सय र तेजावी सुन प्रतितोला ७१ हजार चार सयमा कारोबार भइरहेको छ । ...
Suvadin Media   412   0
Dec 06, 2019
सुनको मूल्य घट्यो 

सुनचाँदीको मूल्य घट्यो 

काठमाडौं । साताको अन्तिम दिन नेपाली बजारमा आज बजारमा सुनचाँदीको सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आज सुन प्रतितोला दुई सय रुपैयाँ घटेको हो । बिहीबार प्रतितोला ७२ हजार रुपैयाँ रहेका सुन शुक्रबार प्रतितोला दुई सय रुपैयाँ घटेर कारोबार भइरहेको छ  । शुक्रब...
Suvadin Media   495   0
Nov 15, 2019
सुनचाँदीको मूल्य घट्यो 

सुनको मूल्य घट्यो 

काठमाडौँ । सुनचाँदी मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  सोमबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज तोलामा ७० हजार ८०० मा कारोबार भइरहेको छ ।  यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ ।  चाँदी सोमबार ८७० र...
Suvadin Media   321   0
Nov 05, 2019
सुनको मूल्य घट्यो 

१५ किलो नक्कली चाँदीसहित व्यापारी पक्राउ

काठमाडौं । प्रहरीले १५ किलो नक्कली चाँदीसहित एक जना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भइ महालक्ष्मी–११, इमाडोल बस्दै आएका ३३ वर्षीय राज सापकोटा छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका अनुसार सक्कली चाँदी भनेर बेच्न लागेकोअवस्थामा उनलाई पक्राउ गरिएको हो । सापकोटा इमाड...
Suvadin Media   310   0
Oct 04, 2019
१५ किलो नक्कली चाँदीसहित व्यापारी पक्राउ