Suvadin, Home

स्वास्थ्यका लागि रातोभन्दा सेतो मासु उपयुक्त

काठमाडौं । नेपालीहरू खानपिनमा सौखिन हुन्छन् । यतिवेला देशमा चाडवाडको सिजन चलिरहेको छ । दसैं आगनीमै छ । नेपालीहरूका लागि दसैंमा झनै खनपिनको महत्व हुन्छ । प्राय हिन्दू धर्मावलम्बीहरूका घरमा दसैंमा मासु पाक्ने गर्छ । मासु दसैंको प्रमुख परिकार जस्तै बनिसकेको छ । दसैं र मासु नेपालीका लागि सस्कार जस्तै...
Suvadin Media   85   0
Oct 06, 2019
स्वास्थ्यका लागि रातोभन्दा सेतो मासु उपयुक्त