Suvadin, Home

थप ३ जनामा कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो

विराटनगर । आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले आइतबार साँझ विज्ञप्ति निकालेर तीन जनामा स‌ंक्रमण पुष्टि भएको जनाएको हो । प्रदेश १ को विराटनगरका २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना देखिएको छ । त्यसैगरी धनकुटामा ३४ वर्षीया महिलामा...
Suvadin Media   533   0
May 17, 2020
थप ३ जनामा कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो

विराटनगरमा पिसिआर विधिबाट कोरोना परीक्षण शुरू

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशैभर ६१ हजार भन्दा बढीको नमूना परीक्षण गरिएको छ । कोरोना बारेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पिसिआर र आरडिटी किट परीक्षणबाट अहिलेसम्म ६१ हजार ६१८ जनाको नमूना परीक्षण गरिएको बताए । उनले पछिल्लो २४ घण्...
Suvadin Media   571   0
May 02, 2020
विराटनगरमा पिसिआर विधिबाट कोरोना परीक्षण शुरू

१६ सय बढिको परिक्षण गर्दा थपिएनन् नयाँ संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोनाको नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  कोरोनाको आशंकामा गएको २४ घन्टामा १ हजार ६ सय ८२ जनाको नमुना परीक्षण भएकोमा नयाँ संक्रमित भने भेटिएका छैनन् । ४ सय ८७ जनाको पिसिआर र १ हजार १ सय ९५ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रा...
Suvadin Media   403   0
Apr 30, 2020
१६ सय बढिको परिक्षण गर्दा थपिएनन् नयाँ संक्रमित

५३ हजारमा परीक्षण गर्दा ५२ संक्रमित, १६ जनाले जिते कोरोनालाई

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सोमबारसम्म देशभर ५३ हजारको कोरोना परिक्षण गर्दा ५२ संक्रमित भेटिएको र १६ जना निको भएर घर फर्किएको जनाएको छ । सोमबार मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाक...
Suvadin Media   185   0
Apr 27, 2020
५३ हजारमा परीक्षण गर्दा ५२ संक्रमित, १६ जनाले जिते कोरोनालाई

देशभर २७ हजार बढीको कोरोना परिक्षण गर्दा २५४ जना ‘रेड जोन’मा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर २७ हजार बढीको कोरोनाको जाँच गरिएको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पिसिआर परीक्षणबाट आठ हजार १७ र आरडीटी किट परीक्षणबाट १९ हजार ४ सय ५४ जनाको नमुनाको परिक्षण गरिएको जानकारी दिएका हुन् । मन्...
Suvadin Media   147   0
Apr 18, 2020
देशभर २७ हजार बढीको कोरोना परिक्षण गर्दा २५४ जना ‘रेड जोन’मा

स्वास्थ्यले भन्यो- स्वास्थ्यकर्मीको तलब कट्टी गरिएको छैन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्न स्वास्थ्यकर्मीको तलब कट्टी नगरिएको बताएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त कुरा बताएका हुन् । गत चैत ११ गतेको मन्त्रिपरिषद बैठकले विभिन्न तहका कर्मचारीले ३...
Suvadin Media   175   0
Apr 10, 2020
स्वास्थ्यले भन्यो- स्वास्थ्यकर्मीको तलब कट्टी गरिएको छैन

कोरोना आशंकामा १७ सय बढीको परीक्षण

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को आशंकामा मंगलबारसम्म १ हजार ७ सय ९६ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उक्त कुरा जनाएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कुल १ हजार ७ सय ९६ वटा परीक्...
Suvadin Media   209   0
Apr 07, 2020
कोरोना आशंकामा १७ सय बढीको परीक्षण

स्वास्थ्य मन्‍त्रालय भन्यो- पोखरामा कोरोना पुष्टि भएको छैन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कसैलाई कोरोना पुष्टि नभएको जनाएको छ । विभिन्न मिडियामा पोखरामा कोरोना पोजेटिभ रिपोर्ट आएको भन्ने खबर बाहिरीएपछि मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले उक्त कुरा बताए...
Suvadin Media   163   0
Apr 03, 2020
स्वास्थ्य मन्‍त्रालय भन्यो- पोखरामा कोरोना पुष्टि भएको छैन

कोरोना रोकथामका लागि मन्त्रालयले गर्‍यो उपसमिति गठन

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण बढन नदिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज बसेको बैठकले उपसमिति गठन गरेको छ । बैठकले लकडाउनको अवधिभर साथै  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड (१९) लाई  फैलन नदिनका लागि भन्दै विभिन्न समिति बताएको हो । मन्त्रालयले व...
Suvadin Media   173   0
Mar 24, 2020
कोरोना रोकथामका लागि मन्त्रालयले गर्‍यो उपसमिति गठन

स्वास्थ्य मन्त्रालयका कर्मचारीले बिदाको दिन पनि कार्यालय आउनुपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीलाई बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।  काठमाडौं उपत्यकाभित्र रहेका मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयमा कार्यरत सह-सचिव तथा विभागीय प्रमुखलाई बिदाको दिन पनि काम निर्देशन दिइएको हो ।  मन्त्रालयले विश्वभर म...
Suvadin Media   181   0
Mar 20, 2020
स्वास्थ्य मन्त्रालयका कर्मचारीले बिदाको दिन पनि कार्यालय आउनुपर्ने

कोरोनाको आशंकामा ४५० को परीक्षण गरियो, ६ जनाको आइसोलेसनमा राखेर उपचार हुँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालमा अहिलेसम्म कसैमा पनि कारोनाको संक्रमण फेला नपरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाले हालसम्म ४५० जनाको कोरोना परीक्षण गरिएकोमा कसैमा पनि संक्रमण फेला नपरेको जनाएका हुन् । मन्त्रालयले अहिले पनि कोरोन...
Suvadin Media   271   0
Mar 12, 2020
कोरोनाको आशंकामा ४५० को परीक्षण गरियो, ६ जनाको आइसोलेसनमा राखेर उपचार हुँदै