Suvadin, Home

पत्रकार कुटपिट प्रकरणको छानबिन गर्न समिति गठन

काठमाडौं । १३औं साग अन्तर्गत मंसिर २४ गते नेपाल र भुटानबीच भएको फुटबलको फाइनल खेल हेर्न रंगशाला पुगेका दर्शक र पत्रकारमाथि प्रहरीले कुटपिट गरेकोमा उक्त घटनाको अनुसन्धान गर्न छानविन समिति गठन भएको छ ।  घटनाबारे छानविन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी श्याम लाल ज्ञवालीको संयोजक...
Suvadin Media   84   0
Dec 12, 2019
पत्रकार कुटपिट प्रकरणको छानबिन गर्न समिति गठन

प्रधानमन्त्रीले दिए १३औं सागका खेलाडीलाई बधाई तथा धन्यवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं सागमा सहभागी भएका खेलाडी तथा प्रशिक्षकसहित आयोजक टिमका सदस्यलाई धन्यवाद र बधाई दिएका छन् ।  भिडियो सन्देशमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडी, प्रशिक्षक, आयोजक टिमका सदस्य, सुरक्षाकर्मीसहित सबैमा धन्यवादसहित बधाई ज्ञापन गरेका हुन् ।&n...
Suvadin Media   68   0
Dec 10, 2019
प्रधानमन्त्रीले दिए १३औं सागका खेलाडीलाई बधाई तथा धन्यवाद

१३औं साग : ५१ स्वर्ण जित्दै नेपालले रच्यो इतिहास्

काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण पदक जित्दै इतिहास रचेको छ । नेपालले ५१ स्वर्ण, ५९ रजत र ९२ काँस्यसहित २०२ पदक जितेर दोस्रो स्थान हासिल गर्दै इतिहास रचेको हो । यी हुन् १३औं सागमा नेपालले जिते‍का ५१ स्वर्ण  १. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते २. मण्डेक...
Suvadin Media   104   0
Dec 10, 2019
१३औं साग : ५१ स्वर्ण जित्दै नेपालले रच्यो इतिहास्

पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ । आज भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको हो । नेपालले १७औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर, ३७ औं मिनेटमा भुटानले बराबरी गोल फर्कायो ।...
Suvadin Media   87   0
Dec 10, 2019
पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण

नेपालविरुद्ध भुटानको बराबरी गोल

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा नेपालविरुद्ध भुटानले बराबरी गोल गरेको छ ।  खेलको १६औं मिनेटमा नेपालले अग्रता लिए पनि ३८औं मिनेटमा भुटानले बराबरी गोल फर्काएको हो । 
Suvadin Media   95   0
Dec 10, 2019
नेपालविरुद्ध भुटानको बराबरी गोल

फुटबलमा नेपालले लियो सुरुआति अग्रता

काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत फुटबल फाइनलमा नेपालले शुरुआति अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलमा नेपालले भुटानविरुद्ध १७औं मिनेटमा गोल गर्दै सुरुआति अग्रता लिएको हो । नेपालका लागि अभिषेक रिजालले सानदार गोल गरेका हुन् ।
Suvadin Media   83   0
Dec 10, 2019
फुटबलमा नेपालले लियो सुरुआति अग्रता

बक्सिङका सनिलले नेपाललाई दिलाए ५०औं स्वर्ण, अहिलेसम्मको यस्तो छ स्वर्णको संख्या

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बक्सिङमा नेपालका लागि सनिल शाहीले ५०औं स्वर्ण पदक दिलाएका छन् ।  आज भएको बक्सिङमा नेपालका लागि सनिलले पुरुष ६० केजी तौल समूहको खेलमा भारतका खेलाडीलाई पराजित गर्दै स्वर्ण हात पारेका हुन् ।  यी हुन् १३औं सागमा नेपालका लागि स्वर्ण जित्ने खे...
Suvadin Media   90   0
Dec 10, 2019
बक्सिङका सनिलले नेपाललाई दिलाए ५०औं स्वर्ण, अहिलेसम्मको यस्तो छ स्वर्णको संख्या

'पत्रकारमाथि कुटपिट हुनु निन्दनिय'

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को समापनका दिन आज पत्रकारमाथी कुटपिट भएको छ । समाचार संकलनका क्रममा नागरिक दैनिक तथा नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य सुमन चापागाई प्रहरीबाट निर्घात कुटिए । यसरी रिपोटिङमा रहेका पत्रकार प्रहरीबाट कुटिएपछि खेलकुद पत्रकार मञ्चले घटनाको निन्दा गरेको छ ।&n...
Suvadin Media   100   0
Dec 10, 2019
'पत्रकारमाथि कुटपिट हुनु निन्दनिय'

पुरुष बास्केटबलमा नेपाललाई कास्य

काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपालले कास्य पदक हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा बङ्गलादेशसँग ८१–५९ ले पराजित हुँदै नेपाल कास्य पदकमा सिमित भएको हो । अब पुरुषतर्फको स्वर्ण पदकका लागि भारत र श...
Suvadin Media   97   0
Dec 10, 2019
पुरुष बास्केटबलमा नेपाललाई कास्य

गौरिकाको कीर्तिमान : पौडीबाट जितिन् चौथो स्वर्ण 

काठमाडौं ।  १३औं सागमा गौरिका सिंहले पौडीबाट नेपाललाई चौथो स्वर्ण पदक दिलाएकी छन् ।  सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा गौरिकाले महिलातर्फ सय मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितेकी हुन् । गौरिकाले ५८.१३ सेकेण्डको समयमा उक्त दूरी चुमेकी हुन् ।  उक्त प्रतिस्पर्धामा भारतक...
Suvadin Media   87   0
Dec 09, 2019
गौरिकाको कीर्तिमान : पौडीबाट जितिन् चौथो स्वर्ण 

बक्सिङमा मिनुले नेपाललाई दिलाइन् स्वर्ण

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङमा नेपाली खेलाडी मिनु गुरुङ स्वर्ण पदक जितेकी छन् । लगनखेलस्थित नेपाली सेनाको शारिरीक तालिम तथा खेलकुद केन्द्रमा सोमबार भएको फाइनल प्रतिस्पर्धामा मिनुले श्रीलकंन र भारतीय खेलाडीलाई हराउँदै नेपाललाई स्वर्ण दिलाएकी हुन् ।  यससँगै उनी सागमा...
Suvadin Media   84   0
Dec 09, 2019
बक्सिङमा मिनुले नेपाललाई दिलाइन् स्वर्ण

बक्सिङकी ललिताले जितिन रजत

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदमा नेपालकी बक्सर ललिता महर्जनले रजत पदक जितेकी छन् ।  फाइनल प्रतिस्पर्धामा भारतीय खेलाडी पराजित हुँदै उनी रजतमा सीमित भएकी हुन् ।  बक्सिङ अन्तर्गत ४८ केजीतर्फको फाइनल खेलमा ललिता भारतकी श्रृनिभासनसँग पराजित भएकी हुन् । 
Suvadin Media   76   0
Dec 09, 2019
बक्सिङकी ललिताले जितिन रजत

पुरुष बास्केटबलको सेमिफाइलमा नेपाल पराजित

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । आज भएको प्रतिस्पर्धामा नेपाल भारतसँग १०७-५८ स्कोरमा पराजित भएको हो । यो जितसँगै भारतले फाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ । 
Suvadin Media   82   0
Dec 09, 2019
पुरुष बास्केटबलको सेमिफाइलमा नेपाल पराजित

फुटबलमा नेपाल फाइनल प्रवेश

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बंगलादेश विरुद्धको खेलमा विजयी हुँदै नेपाल फाइनल प्रवेश गरेको छ । नेपालले बंगलादेशलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गर्दै नेपालका लागि गोल प्रहार गरेका थ...
Suvadin Media   66   0
Dec 08, 2019
फुटबलमा नेपाल फाइनल प्रवेश

जुडोमा नेपाललाई स्वर्ण

काठमाडौं । १३औं सागमा अन्तर्गत महिला ५२ केजीको जुडो स्पर्धामा नेपालले स्वर्ण पदक हात पारेको छ । नेपाललाई देविका खड्काले स्वर्ण दिलाएकी हुन् ।  उनले बंगालादेशकी खेलाडीलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशकी खेलाडीले लगातार तीन पहेलो कार्ड पाएपछि देविकाले स्...
Suvadin Media   54   0
Dec 08, 2019
जुडोमा नेपाललाई स्वर्ण

बक्सिङमा नेपालले जित्यो थप दुई कांस्य

आइतबार । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बक्सिङमा नेपालले कास्य पदक जितेको छ । नेपालकी चन्द्रकला थापाले कास्य पदक जितेकी हुन् ।  सातदोबाटोस्थित कराते हलमा जारी बक्सिङको महिला ५७केजी तौल समूहको सेमिफाइनलमा चन्द्रकला श्रीलंकाकी कृष्मी अयोमा डुलान्जसँग अंकका आधारमा पराजित भएकी ह...
Suvadin Media   58   0
Dec 08, 2019
बक्सिङमा नेपालले जित्यो थप दुई कांस्य

म्याराथनमा किरणसिंहले नेपाललाई दिलाए स्वर्ण

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका छन् । निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गर्दै उनले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । 
Suvadin Media   72   0
Dec 07, 2019
म्याराथनमा किरणसिंहले नेपाललाई दिलाए स्वर्ण

ह्याण्डबलको फाइनलमा नेपाली महिला टिम

कास्की । १३औं दक्षिण एसियाली खेलकुद (साथ) अन्तर्गत नेपाली टिम महिला ह्यान्डबलको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा पाकिस्तानलाई २२–२१ गोल अन्तरले पराजित गर्दै नेपाली टोली फाइनलमा पुगेको हो । नेपालको जितका लागि उमा राईले ११ गोल, कला राईले ४ गोल, निशा राई र कविता राईले २-२ गोल गरिन् ।...
Suvadin Media   61   0
Dec 07, 2019
ह्याण्डबलको फाइनलमा नेपाली महिला टिम

सागको फाइनलमा पुग्न सकेन नेपाल, बंगलादेशसँग ४४ रनले पराजित

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । कीर्तिपुरस्थित टियू मैदानमा आज भएको खेलमा बंगलादेशसँग ४४ रनले पराजित हुँदै नेपालको फाइनल पुग्ने सपनामा पूर्णविराम लागेको छ ।  बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्यएको नेपाल २० ओभरमा ९ विकेटको क्...
Suvadin Media   67   0
Dec 07, 2019
सागको फाइनलमा पुग्न सकेन नेपाल, बंगलादेशसँग ४४ रनले पराजित

क्रिकेटमा नेपाली महिला टोलिले जित्यो कास्य

पोखरा । १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला क्रिकेट टोलिले नेपाललाई कास्य पदक दिलाएको छ ।  तेस्रो स्थानका लागि आज भएको खेलमा  माल्दिभ्स महिला टोलीलाई १० विकेटले पराजित गर्दै नेपालले कास्य पदक जितेको हो ।  टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले ११.३ ओभरमा ८ रन बनाउँदा सबै वि...
Suvadin Media   70   0
Dec 07, 2019
क्रिकेटमा नेपाली महिला टोलिले जित्यो कास्य

१३औं साग : आज नेपालले जित्यो पाँच स्वर्ण

काठमाडौं । १३औं साग अन्तर्गत आज नेपालले पाँचवटा स्वर्ण जितेको छ । यससँगै नेपालले आजसम्म ४१ स्वर्ण जितिसकेको छ ।  यस्ता छन् नेपाल आज जितेका स्वर्ण १. दौड : गोपीचन्दा पार्की   २. गल्फ एकल विधा : सुवास तामाङ  तेह्रौं सागः गल्फमा नेपाललाई दुई स्वर्ण ३. गल्फ : टिम इभेन्ट...
Suvadin Media   65   0
Dec 06, 2019
१३औं साग : आज नेपालले जित्यो पाँच स्वर्ण

भारोत्तलनमा विकासले नेपाललाई दिलाए स्वर्ण 

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुल (साग) प्रतियोगिताअन्तर्गत भारोत्तलनमा विकास थापाले नेपाललाई स्वर्ण पदक दिलाएका छन् ।  आज भएको प्रतिस्पर्धामा ८९ केजी तौल समूहमा थापाले स्वर्ण जितेका हुन् । स्न्याचमा १ सय २३ केजी र क्लिन एण्ड जर्कमा १ सय ४६ केजी गरी जम्मा २ सय ६९ केजी उचाल्दै उनले स्वर्ण...
Suvadin Media   72   0
Dec 06, 2019
भारोत्तलनमा विकासले नेपाललाई दिलाए स्वर्ण 

पुरुष क्रिकेटमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल विजयी

काठमाडौं । १३औं दक्षिण एसियाली खेलुकद (साग) अन्तर्गतको पुरुष क्रिकेटमा  नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । आज भएको खेलमा टस जितेर व्याटिङ रोजेको नेपालले माल्दिभ्सलाई ८४ रनले हराएको हो ।  नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्स पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ७९ रन मात्र...
Suvadin Media   82   0
Dec 06, 2019
पुरुष क्रिकेटमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल विजयी

टेबलटेनिस डबल्समा नेपाललाई कास्य

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा शुक्रबार भएको टेबलटेनिस डबल्समा नेपालले कास्य पदक जितेको छ । स्यान्टो श्रेष्ठ र पुरुषोत्तम वज्राचार्यसहितको टोलीले टेबलटेनिस डबल्समा नेपाललाई कास्य पदक दिलाएको हो । 
Suvadin Media   50   0
Dec 06, 2019
टेबलटेनिस डबल्समा नेपाललाई कास्य

महिला क्रिकेटमा नेपाल ४१ रनले पराजित

पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको खेलमा शुक्रबार पोखरामा सम्पन्न महिला क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित भएको छ । श्रीलंकाले नेपाललाई ४१ रनले पराजित भएको हो । श्रीलंकाले दिएको ११९ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ओभरमा ९ विकेट गुमाउदै ७७ रन मात्र बनाउन सक्यो ।  यससँगै...
Suvadin Media   89   0
Dec 06, 2019
महिला क्रिकेटमा नेपाल ४१ रनले पराजित

गल्फमा नेपाललाई दुई स्वर्ण

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा नेपालले दुई स्वर्ण जितेको छ । आज भएको खेलमा नेपालले एकल र टिम गल्फमा दुई स्वर्ण पदक जितेको हो ।  एकलतर्फ सुवास तामाङले स्वर्ण जिते । सुवासले १४ अन्डर २७४ खेल्दै स्वर्ण जितेका हुन् ।   गल्फको टिममा भने सुवास, टंकबहादुर कार्की, न...
Suvadin Media   66   0
Dec 06, 2019
गल्फमा नेपाललाई दुई स्वर्ण

भारोत्तोलनमा संगीताले नेपाललाई दिलाइन् कास्य

पोखरा । १३औं साग अन्तर्गत पोखरामा भएको भारात्तोलन (स्न्याच) मा संगीता राईले नेपाललाई कास्य पदक दिलाएकी छन् । ४५ केजी समूहमा भएको स्पर्धामा राईले कास्य पदक जितेकी हुन् । उनले ५७ केजी भार उठाएकी थिइन् । भारतकी झिल्ली दालबेहेराले ६६ केजी उठाउँदै स्वर्ण पदक जितिन् । रजत पदक श्रीलंकाले जितेको छ । श्री...
Suvadin Media   82   0
Dec 05, 2019
भारोत्तोलनमा संगीताले नेपाललाई दिलाइन् कास्य

साइक्लिङ्‍मा लक्ष्मीले जितिन् स्वर्ण

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त साइक्लिङतर्फको क्रस कन्ट्रीमा स्वर्ण पदक नेपालले जितेको छ ।  लक्ष्मी मगरले साइक्लिङमा नेपालकै उषा खनाललाई पराजित गर्दै क्रस कन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेकी हुन्।  उनले निर्धारित दूरी १ मिनेट २०.२० सेकेण्डमा पूरा गर्दै स्वर्ण ह...
Suvadin Media   116   0
Dec 05, 2019
साइक्लिङ्‍मा लक्ष्मीले जितिन् स्वर्ण

तेक्वान्दोका वीरबहादुर महराले जिते स्वर्ण

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि तेक्वान्दोबाट वीरबहादुर महराले स्वर्ण पदक जितेका छन् ।  महराले फाइटको ६८ केजीमुनि तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन् । उनले फाइनलमा पाकिस्तानका महम्मद फहिमलाई ४१-३६ अंकले पराजित गर्दै स्वर्ण हात पारे ।  त्...
Suvadin Media   88   0
Dec 03, 2019
तेक्वान्दोका वीरबहादुर महराले जिते स्वर्ण

उसुकी सुस्मिताले नेपाललाई दिलाइन् स्वर्ण

काठमाडौं । सुस्मिता तामाङले १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा उसुको थाउलोतर्फ छाङछावानमा नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् । आज सम्पन्न खेलमा १९ वर्षिय सुस्मिताले श्रीलंकाली खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन् । एभरेष्ट कलेजमा विविएम प्रथम वर्षको तेस्रो सेमेस्टरमा अध्ययनरत सुस्मिता...
Suvadin Media   80   0
Dec 03, 2019
उसुकी सुस्मिताले नेपाललाई दिलाइन् स्वर्ण