Suvadin, Home

टर्कीका दुई कुटनीतिज्ञको हत्या

इराकका लागि टर्कीका उप–वाणिज्यदूतसहित २ जनाको बुधबार हत्या भएको छ। इराकको क्षेत्रीय राजधानी मानिने अर्बिलमा उनीहरूको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरी स्रोतले भन्यो,-'टर्कीका कूटनीतिज्ञ मारिएका छन्, हतियारधारीहरूको आक्रमणमा परी उनको मृत्यु भएको हो।'  उनका अनुसार...
Sb Saud   132   0
Jul 18, 2019
टर्कीका दुई कुटनीतिज्ञको हत्या

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

नवलपरासी, वैशाख ४– नवलपरासीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते छन्। सुनवल नगरपालिका–१२ बडेरास्थित पूर्व–पश्चिम राजमार्गमा पिकअप भ्यानले ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ आइरहेको ग२च २६५४ नं को पिकअप भ्यानले खाना...
Suvadin Desk   833   0
Apr 17, 2017
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

दुर्घटनामा दुईको मृत्यु

धुलिखेल, चैत ३०– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ को पिप्लेमा बुधवार  बिहान सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुंगा, कार्केश्वरी –३ का ३५ वर्षीय मीनबहादुर पौडेल रहेका छन्। अर्का एक जनाको सनाखत हुन सकेको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक शंकर श्रेष्ठका...
Suvadin Desk   309   0
Apr 12, 2017
दुर्घटनामा दुईको मृत्यु

ट्याक्टर दुर्घटनामा दुई कामदारको मृत्यु

गौशाला, चैत २७– महोत्तरी जिल्लाको रघुनाथपुर–५ मा आइतवार ट्याक्टर दुर्घटनामा दुई कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा श्रीपुर–८ बस्ने २० वर्षीय मुकेश दास र सोही गाविस–९ का १९ वर्षीय उदित यादव रहेको प्रहरीले जनाएको छ।  जिल्लाकै श्रीपुर कविलासाबाट रघुनाथपुरस्थित मरहा खोलामा बाँध बनाउनका लागि ज १...
Suvadin Desk   225   0
Apr 09, 2017
ट्याक्टर दुर्घटनामा दुई कामदारको मृत्यु