Suvadin, Home

खानी उत्खनन नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द

काठमाडौं, वैशाख २ – खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको छ।  विभागले चालू आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमतिपत्र लिए पनि समयमा खोजतलास नगरेपछि अनुमतिपत्र रद्द गरेको हो। विभागका सूचना अधिकारी कृष्णदेव झाले चालू आवमा ३...
Ukita Dahal   483   0
Apr 15, 2018
खानी उत्खनन नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द