रुकुम, पुस २७
भारतको गोरखपुरबाट चार वर्षअघि हराएका रुकुमका एक किशोरलाई प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको छ।
आमा-बुबाको साथमा भारत गएको बेला २०६९ मा हराएका खोलागाउँ-८ का १५ वर्षीय गोविन्द परियारलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर आफन्तको जिम्मा लगाइएको हो।
गत चैत १३ गते भारतीय...