काठमाडाैं, भदाै २१ - संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुनौलो भविश्य निर्माण गर्ने अभिभारा राष्ट्रका तमाम युवाहरुको हो। त्यसैले अबको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रको नेतृत्व युवाले नै गर्नुपर्छ।
हामी कस्तो राष्ट्र निर्माणको चिन्तन गर्दैछौं? हामी नेपाली समाजलाई कस्तो बनाउँदै...
संघर्षबाटै इतिहास निर्माण गरेका अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ
काठमाडौं, भदौ २० – दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति नेल्सन मण्डेलाले भनेका छन्, ‘योद्धाहरुले मृत्युसँग डराउनु हुँदैन। डराउने मान्छेले परिवर्तनको नेतृत्व गर्न सक्दैन।’
झापा नेपाली वामपन्थी आन्दोलनको उर्भरभूमि हो। क्रान्तिवीर विरङ्गनाहरुको निसानी सुखानी सधैं वामपन्थी राजनीतिको...
दाइजाेका नाममा महिलामाथि हुने विभेद अन्त्य गर्न संघर्षरत निर्मला यादव
काठमाडौं, भदौ २० – वि.सं. २०७० सालको संविधानसभाको निर्वाचनका लहरले तरार्इ-मधेशदेखि हिमाल, पहाडसम्म नै चलिरहेकाे थियाे। शहरदेखि गाउँसम्म नै संविधानसभाको चुनावकाे प्रचार तीव्र रुपमा चलिरहेकाे थियाे।
चुनावी माहाेलले संघीय समाजवादी महिला फाेरम नेपालकी केन्द्रीय अध्यक्ष निर्मला यादवकाे व्यस्तता...
राजनीतिक दलका नेता–कार्यकर्ताले विपश्यना ध्यान गर्नैपर्छः ज्योतिकिरण रिजाल
काठमाडौं, भदौ २० – वि.सं. २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कू’ गरी राज्यसत्ता आफ्नो हातमा लिएपछि मुलुकभरि सन्त्रास छायो। वामपन्थीहरुको किल्ला झापा पनि ज्ञानेन्द्रको ‘कू’बाट स्तब्ध र त्रसित भयो।
केही विद्यालय र क्याम्पसहरुमा स्वतःफूर्त रुपमा प्रदर्...
संविधान निर्माणमा योगदान दिने जनसेनाकी कमाण्डर अञ्जना चौधरी
काठमाडौं, भदौ १९ – ब्राजिलकी पूर्वराष्ट्रपति डिल्मा रौशेफ कुनै समय गुरिल्ला युद्धकी लडाकू थिइन्। बाल्यवस्थादेखि नै ब्राजिलमा रहेको सामाजिक, आर्थिक विभेद अन्त्य गर्न सक्रियताका साथ लागेकी नेतृ डिल्मा ब्राजिलमा २ पटक राष्ट्रपतिमा निर्वाचित भइन्।
राजनीतिक उचाईसँगै खेलकुदको विकासमा उल्लेख्य योग...
पाइलट बन्ने सपना त्यागेका गाेविन्द नारायणका पाइला राष्ट्र निर्माणतर्फ
काठमाडौं, भदौ २० – प्राचीन ग्रीकका विख्यात दार्शनिक सुकरात (इसापूर्व ४६९–३९९) समाजका विसंगतिविरुद्ध बोल्ने आँट गर्थे। मानवता र सदाचारका पक्षपाती सुकरात रुढिवादी शासकहरुमाथि प्रश्न उठाउँथे।
‘साँचो ज्ञान सम्भव छ, तर त्यसका लागि निरन्तर सही प्रयत्न आवश्यक छ’ भन्ने सुकरातले एक...
विदेशकाे शिक्षा र शीपलार्इ नेपालमा प्रयाेग गर्दैछन् विराजबहादुर बिष्ट
काठमाडौं, भदौ १९ – धेरै नेपालीहरु विदेश गएका छन्। तर, विदेशमा अध्ययन गरेर मुलुक फर्किएका सीमित युवाले चामत्कारिक काम गरेका छन्। भारत र अमेरिकामा अध्ययन सकेर विराजबहादुर बिष्ट विद्यावारिधिका लागि कोरिया गए।
अन्य देशभन्दा कोरिया हरेक दृष्टिले उपयुक्त मानिन्छ, विकास र समृद्धिले सुबिधायुक्...
मधेशकाे विकाससँगै नेपाल राष्ट्रकाे समृद्धिमा जुट्ने रानी शर्मा तिवारीकाे अठाेट
काठमाडौं, भदौ १७ – मार्गरेट हिल्डा थ्याचर (सन् १९२५–२०१३) बेलायतको इतिहासकी सबैभन्दा सफल महिला राजनीतिज्ञ हुन्। उनी १५ वर्ष कञ्जरभेटिभ् पार्टीको नेतृत्वमा रहिन्। थ्याचर सन् १९७९ देखि १९९० सम्म प्रधानमन्त्री पदमा रहेकी थिइन्।
बेलायतको इतिहासमा सबैभन्दा लामो अवधिसम्म सरकारको नेतृत्व गर्...
समृद्ध राष्ट्र निर्माणको लक्ष्य बोकेका मधेश आन्दोलनका योद्धा सुरेन्द्रकुमार झा
काठमाडौं, भदौ १८ – मधेश आन्दोलन वि.सं. २०६३ मा सिरहाबाट शुरु भएको थियो। सदियौंदेखि उत्पीडनमा परेका मधेशी जनताले आफ्नो अधिकार सुनिश्चितताका लागि आन्दोलनको घोषणा गरे। र, माग सम्बोधन नभएसम्म सशक्त आन्दोलन गर्ने चेतावनी दिए।
आन्दोलन यति चर्कियो कि नेपालमा समावेशी पद्धति र संघीय राज्य प्रणालीको...
‘सुन्दर कालिकोट, समृद्ध कालिकोट’ निर्माण अभियन्ता भुपेन्द्रजंग शाही
काठमाडौं, भदौ १७ – दक्षिण अफ्रिकाका प्रथम राष्ट्रपति नेल्सन मण्डेला (१९१८–२०१३)ले भनेका छन्, ‘आजका युवा भोलिका राष्ट्रनिर्माता हुन्।’ राजनीतिलाई समाजसेवाको एउटा पाटोको रुपमा बुझ्ने मण्डेला २७ वर्षसम्म जेल बसे।
उनले जनताको स्वतन्त्रता र अधिकारका लागि निरन्तर संघर्ष गरिरहे।...
सानै उमेरमा राष्ट्रिय राजनीतिमा स्थापित हुँदैछिन् रचना खड्का
काठमाडौं, भदौ १७ – भनिन्छ, ‘सपना बोकेकी बालिका नै भविश्यमा दृष्टिकोण (भिजन) भएकी नारी हुन्छिन्।’
समाज परिवर्तनमा महिलाको भूमिका पुरुषको भन्दा कयौं गुणा बढी हुन्छ। किनभने एउटा शिशुको पहिलो स्कूल एउटी नारीका काख हुन्छ। एउटा शिशुको भविश्य आफ्नी आमाको काखमै लेखिन्छ। असल व्यवहा...
आदर्श राजनीतिका प्रवर्तक उज्वल थापा भन्छन्, 'पाेजिटिभ भाइरस'ले बन्छ देश
काठमाडौं, भदौ १६ – श्रीमद् भागवत गीतामा भनिएको छ, ‘मानिस आफ्नो विश्वासबाट निर्मित हुन्छ। मानिसले जस्तो विश्वास र बोध गरेको हुन्छ, उसको भविश्य त्यसैमा निर्धारण हुन्छ।’
आत्मविश्वासी र कर्मठ मानिस आफू बदलिन्छ। र, समाज बदल्ने अठोटमा निस्किन्छ। अझ प्रष्टसँग भन्दा, मानिसको सोचले नै सं...
समृद्ध राष्ट्र निर्माणकाे महान उद्देश्य बाेकेका सञ्जयकुमार यादव
काठमाडौं, भदौ १६ – तराई–मधेश नेपालको यस्तो भूमि हो, जसले आफू बाढी र शितलहरसँग संघर्ष गरेर भएपनि पहाड र हिमाली क्षेत्रका नागरिकका लागि खाद्यान्न उत्पादन गर्छ।
तराई–मधेश विदेश हस्तक्षेपका विरुद्ध सीमा क्षेत्रमा पर्खाल बनेर उभिन्छ। र, नेपाली जनताको रक्षा गर्छ। राष्ट्र र राष्ट्रियता...
भूकम्पबाट क्षतविक्षत भएकाे गाउँघर उठाउने प्रयत्नमा लक्ष्मी पाैडेल
काठमाडौं, भदौ १५ – पौराणिक कथन छ, ‘संस्कारले मात्रै संसार जित्न सकिन्छ, अहंकारले होइन।’ हो, परिवार र समाजबाट सिकेको त्यही संस्कार रुपी दीपको प्रकाशसँगै मानिसले जीवन यात्रा गरिरहेको हुन्छ।
नेपाली कांग्रेसकी युवा नेतृ तथा सुनकोशी गाउँपालिकाकी उपप्रमुख लक्ष्मी पौडेल पनि आफ्नी आमाले...
जातीय उत्पीडन अन्त्य गर्नकै लागि भूमिगत भएकी उमिता विश्वकर्मा
काठमाडौ, भदौ १४ – सर्दु खोलाको छेवैमा चिटिक्क परेको सानो घर छ। खोला किनारकै घर भएकाले गाउँकै चौराहाको रुपमा हेरिन्छ। त्यसैमा पनि वर्षाद्को समयमा खोला आएर घर भत्काउने हो कि भन्ने डर। घर त चौराहामा थियो। तरपनि दलित समुदायमाथिको थिचोमिचोले त्याे चिटिक्क परेकाे घरमा कहिल्यै खुशी अाउँदैनथियो।...
लोपोन्मुख समुदायकी एक्ली केन्द्रीय नेता बन्दना झाँगड अनिशा
काठमाडौं, भदौ १३ – बेलायती साम्राज्य भारतमा फैलिँदै थियो। धेरै राज्य बेलायतको पकडमा आइसकेका थिए। तर, मराठा शासित झाँसी राज्यमा बेलायतले पाइला टेक्नै पाएको थिएन। त्यसैले झाँसीमा बेलायतले आक्रमण गर्यो। झाँसीकी रानी अर्थात् रानी लक्ष्मीबाई (१८३५–१८५८)ले शासन गरेको उक्त राज्यमा महासंग्राम भय...
डाक्टर बन्ने सपना त्यागेर समाज बदल्न राजनीतिमा लागेका पुकार बम
काठमाडौं, भदौ १४ – विश्व राजनीतिमा अहिले वैकल्पिक धारकाे विकास भइरहेकाे छ। पछिल्लाे पाँच वर्षमा वैकल्पिक शक्तिहरू राज्यसञ्चालनकाे मूल प्रवाहमा पुगिरहेका छन्।
भारतकाे राजधानी नयाँ दिल्लीमा अाम अादमी पार्टीका नेता अरविन्द केजरिवालकाे उदयदेखि फ्रान्सेली राष्ट्रपतिमा इम्यानुअल म्याक्राेनकाे विज...
शाेकलार्इ शक्तिमा बदलेर डेढ कराेड महिलाका लागि लड्दैछिन् हरिमाया शर्मा
काठमाडौं, १३ भदौ – नेकपा माअाेवादीले वि.सं. २०५२ साल फागुन १ गतेका दिन सशस्त्र जनयुद्धकाे उद्घाेष गर्याे। र, मुलुकमा अामूल परिवर्तनकाे अाशा बाेकेर हजाराैं युवा जनयुद्धमा सामेल भए। जनयुद्ध र जनअान्दाेलन हुँदै मुलुक लाेकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्याे।
राजनीतिक दृष्टिले हेर्दा, मुलुकमा धेर...
'विदेश नै विकल्प' भन्ने मानसिकता बदल्न जुटेका लक्ष्मण रिजाल
काठमाडौं, भदौ १३ – भारतसहित संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, जापानदेखि कयौं युरोपेली मुलुकमा दशौं लाख नेपाली विद्यार्थी अध्ययनरत छन्। ग्रामीण क्षेत्रदेखि तराई–मधेश, तराई–मधेशदेखि काठमाडौं र काठमाडौं पुगेका विद्यार्थीको लक्ष्य विदेश हुन्छ।
नेपालको राजनीतिक अस्थिरताले पनि विद्य...
विकास र समृद्धि अभियानमा जनयुद्धका कमाण्डर राजकाजी गुरुङ
काठमाडौं, भदौ १२ – सिंगापुर भौगोलिक रुपमा सानो देश। र, सानै शहरका रुपमा परिचित थियो। बेलायती साम्राज्यबाट स्वतन्त्र भएको सिंगापुरलाई सन् १९६३ मा मलेसियामा गाभिएको थियो। तर, दुई वर्षपछि नै मलेसियाबाट छुट्टिएको सिंगापुर बेग्लै राष्ट्र बन्यो।
एउटा सानो शहरबाट विश्वको रहरलाग्दो व्यापारीक केन्द्...
विद्यार्थी उत्थानसँगै समृद्ध नेपाल निर्माण अभियानमा सागर परियार
काठमाडौं, भदौ ११ – मार्टिन लुथरकिङ जुनियर (सन् १९२९–१९६८) संयुक्त राज्य अमेरिकामा अस्वेतहरुको अधिकार स्थापनाका लागि लडेका क्रान्तिकारी योद्धा हुन्। शान्तिपूर्ण आन्दोलनमार्फत जातीय विभेद अन्त्य गरी समता र समानतामूलक समाजको स्थापना गर्न उनी सफल पनि भए।
अधिकारका लागि सडक संघर्ष गरेर उदाए...
कक्षामा पहिलो हुँदा ज्यादती सहेका मोती विक महेन्द्र
काठमाडौं, भदौ ११ – नेपाली समाज विस्तारै समानतातर्फ उन्मूख हुँदैछ। विशेषतः साँघुरो मानसिकताका कारण समाजमा छुवाछुत जस्तो अपराध पनि अहिलेसम्म खुलेआम हुने गरेको छ। शहरी क्षेत्रमा नभएपनि ग्रामीण क्षेत्रमा छुवाछुत व्याप्त छ। अझ, आजभन्दा एक–दुई दशकअघिसम्म नेपाली समाजमा छुवाछुतको स्थिति कति विकर...
नयाँ पुस्तामा उर्जा भर्दै युवा संघ नेपालका महासचिव किरण पाैडेल
काठमाडौं, भदौ १० – नेपाली राजनीतिको कालो अतीतका रुपमा रहेको तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकाललाई पूर्णविराम लगाउन राजनीतिक दलभन्दा नेपाली युवा विद्यार्थीले कयौं गुणा धेरै योगदान दिएका छन्।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले वि.सं. २०६१ साल माघ १९ गते ‘कू’ गरी शासनसत्ता आफ्नो...
लाखाैं विद्यार्थीकाे अधिकारका लागि लड्दैछिन् एलिजा ढकाल
काठमाडौं, भदौं ९ – तनहुँ जिल्ला अादिकवि भानुभक्त आचार्यको जन्मस्थान हो। त्यसैले तनहुँलाई बौद्धिक जागरणका लागि सम्झिने गरिन्छ। नेपाली साहित्यको प्राथमिक चरणका श्रष्टा भानुभक्त आचार्यले वाल्मीकि रामायण अनुवाद गरेर युगौं–युगसम्मका लागि आफ्नो ख्याती छाडेर बिदा भए।
तनहुँको माटो नै त्यस्तो...
विपी कोइरालाको विचारलाई मार्गदर्शक सिद्धान्त मान्ने अनिता शर्मा
काठमाडौं, भदौ ९ – एउटा भनाई छ, निर्मल नदीझैं अरुको भलाई गरिरहनु, नराम्रा कुरा आफैँ किनारा लाग्छन्। नेपाली राजनीतिमा सक्रिय धेरै युवामध्ये पनि सीमित युवाहरु निर्मल नदीजस्तै गरी निरन्तर बहिरहेका छन्। राजनीतिक विचारले समाजलाई सिञ्चित गरेर समाजलाई हराभरा बनाउने अठोट पनि उनीहरुले लिएका छन्। नेपाली...
माअाेवादी ज्यादतीविरुद्ध बाेल्दा विस्थापित भएका वीरेन्द्र गिरी
काठमाडौं, भदौ १० – बाजुरा जिल्ला सदरमुकाम मार्तडीबाट एक दिनको पैदल यात्रा हिँडेर मात्रै उनकाे गाउँ पुगिन्थ्यो। नेपालमा माअाेवादीकाे जनयुद्धकाे प्रभाव विस्तारै बढ्दै थियो।
तत्कालीन नेकपा माओवादीले अाफ्ना राजनीतिक अभियानमा जानै पर्ने ह्वीप जारी गर्थ्याे। त्यो गाउँमा अदालतमा हाजिरी लगाएजस्तै क...
पुरातन राजनीतिकाे कोर्स नै बदल्ने अभियानमा रञ्जु दर्शना न्यौपाने
काठमाडौं, भदौ ८ – स्वामी विवेकानन्दले युवाहरुका सम्बन्धमा भनेका छन्, ‘युवा त्यो हो, जो अनीतिसँग लड्न सक्छ, दुर्गुणसँग लड्छ, सयमचक्र नै परिवर्तन गर्न सक्छ।’ उनले अगाडि थपेका छन्, ‘युवामा जोश र होस दुवै हुन्छ, राष्ट्रका लागि बलिदान दिने आस्था हुन्छ, समस्याको समाधान निकाल्न सक्छ...
काठमाडौं, भदौ ८ – जननी जन्मभूमि स्वर्गादपि गरियसी। अर्थात् आफ्नी आमा र आफ्नो जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ। मातृभूमिको माया कतिसम्म हुन्छ? र, राष्ट्रप्रेम के हो भनेर बुझ्न मुलुकबाट अलि टाढा जानुपर्छ।
त्यसमाथि पनि मुलुकको राजनीतिक प्रणालीसँग संघर्ष गर्दै र राज्यसत्तासँग जोगिँदै प्रवा...
दीपक भट्टरार्इकाे अठाेटः विद्यार्थीकाे अगुवार्इसँगै मुलुककाे नेतृत्व
काठमाडौ, भदौ ७ – काठमाडौंको त्रि–चन्द्र क्याम्पसलाई विद्यार्थी नेता उत्पादनको थलोकै रुपमा चित्रण गरिन्छ। त्रि–चन्द्रमा पढ्न आउने हरेक विद्यार्थी छुट्टै माहोल पाउछन्। त्यहाँकोे प्राज्ञिक वातावरणको चर्चा हुन्छ नै। र, अन्यायविरुद्ध लड्ने वातावरणले हरेक विद्यार्थीलाई राजनीतिमा आउन प्रे...
काठमाडाैं, भदाै ८ – वि.सं. २०५३ मा १२ वर्षकी थिइन्, उनी। मुलुकमा तत्कालीन नेकपा माओवादीको जनयुद्ध शुरू भएकाे एक वर्ष भएकाे थियाे। उनमा माअाेवादी जनयुद्धकाे राप र तापले त्यति बेलै छाेइसकेकाे थियाे।
वि.सं. २०६२/०६३ को जनआन्दोलनसँगै लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको एक दशक पूरा हुँदा उनी ३४...