आशिरमान देशराजकाे 'ग्याङ्गस्टर ब्लूज' प्रदर्शन मिति सर्याे
काठमाडाैं, फागुन १८ - हेमराज बिसीको निर्देशनमा छायांकनमा रहेको फिल्म ‘ग्याङ्गस्टर ब्लूज’को प्रदर्शन मिति बदल भएको छ। यसअघि अागामी बर्ष २०७४ को भदौ २३ मा प्रदर्शन हुने भनिएको फिल्म अब भदौको २ गते नै प्रदर्शन हुने भएको हो।
फिल्मका निर्माता सरोज न्यौपानेले फिल्मको रिलिज अघि सरेको पुष्टि गरेका हुन्।...