Suvadin, Home

कोशी दुर्घटनामा मृत्यु भएकाको सनाखत

इनरुवा, १९ असार – पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कटानमा गए राति भएको सवारी दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ।  मृत्यु हुनेमा सबै भारतीय रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। धरानबाट घुमफिर गरी घर फर्कने क्रममा उनीहरु सवार बि आर ०६ पी बी...
Ukita Dahal   301   0
Jul 03, 2018
कोशी दुर्घटनामा मृत्यु भएकाको सनाखत

ठूलो दुर्घटनाबाट जोगियो यति एयरलाइन्सको जहाज

पोखरा, ३ असार – यति एयरलाइन्सको जहाज आज पोखरा विमानस्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ।  काठमाडौंबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्फ गएको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरीक्षक राजेश...
Ukita Dahal   525   0
Jun 17, 2018
ठूलो दुर्घटनाबाट जोगियो यति एयरलाइन्सको जहाज

त्रिशूलीमा ट्रक खस्दा दुई जना बेपत्ता

धादिङ, २६ जेठ – पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १० जोगीमाराबाट शुक्रबार राति त्रिशूली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन्।  भैरहवाबाट सिमेन्ट लिएर काठमाडौंका लागि छुटेको ना५ख ३४१५ नम्बरको ट्रक सडकबाट ९० फिट तल त्रिशूलीमा परेर हराएको इलाका प्रह...
Suvadin Correspondent   518   0
Jun 09, 2018
त्रिशूलीमा ट्रक खस्दा दुई जना बेपत्ता

पाल्पा दुर्घटनाः १२ जनाको सनाखत

पाल्पा, १८ जेठ – रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ।  प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णुमान बज्राचार्य र कृष्णबहादुर बोहोरा, तानसेन– २ का लोकनाथ ढकाल, तानसेन– ३...
Suvadin Correspondent   433   0
Jun 01, 2018
पाल्पा दुर्घटनाः १२ जनाको सनाखत

एक वर्षमा ७० हजार सडक दुर्घटना, मोबाइल फोनको प्रयोग मुख्य कारण

कुवेत, २१ वैशाख – कुवेतको आन्तरिक मन्त्रालयले सन् २०१७ मा ७० हजार ६८७ सडक दुर्घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ती दुर्घटनामध्ये ४२८ दुर्घटनामा मानवीय क्षति भएको छ।  मन्त्रालयका कार्यवाहक प्रमुख प्रवक्ता ताहडी अल कान्दरीले ट्राफिक नियमको उ...
Suvadin Correspondent   561   0
May 05, 2018
एक वर्षमा ७० हजार सडक दुर्घटना, मोबाइल फोनको प्रयोग मुख्य कारण

त्रिशूलीमा ग्यास बुलेट पल्टियो, चालकको मृत्यु

धादिङ, वैशाख १४ – धादिङको मलेखुस्थित त्रिशूली नदीमा शुक्रबार बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ।  काठमाडौं जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखु नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले ज...
Ukita Dahal   276   0
Apr 27, 2018
त्रिशूलीमा ग्यास बुलेट पल्टियो, चालकको मृत्यु

मर्निङवाकमा गएका पुरुषको शव फेला

धनुषा, चैत ८ – धनुषामा बिहीबार बिहानै १ पुरुषको शव फेला परेको छ। जनकपुर–ढल्केबर सडकखण्डमा फेला परेको उक्त शवको प्रकृति हेर्दा कुनै सवारी साधनले ठक्कर दिएर मृत्यु भएको र सवारी फरार भएको हुनसक्ने अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार फेला परेको शव जनकपुर उपमहानगरपा...
Jiwan Poudyal   295   0
Mar 22, 2018
मर्निङवाकमा गएका पुरुषको शव फेला

टिपरको ठक्करबाट १ जनाको मृत्यु

लहान, चैत १ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा टिपरले बिहीबार मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ। त्यस्तै, अन्य एकजना गम्भीर घाइते भएका छन्। पूर्वबाट पश्चिमतिर जाँदै गरेको स१क १७१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको स३प १४५६&...
Jiwan Poudyal   147   0
Mar 15, 2018
टिपरको ठक्करबाट १ जनाको मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइजहाज दुर्घटना

काठमाडाैं, फागुन २८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशबाट आएको हवाइजहाज दुर्घटनामा परेकाे छ। विमानस्थलमा रहेका पत्रकार पिताम्बर सिग्देलका अनुसार युएस बंगलाकाे जहाज दुर्घटनामा परेकाे हाे। अवतरणका क्रममा विमान दुर्घटनामा परेकाे हाे। दुर्घटनास्थलबाट धुँवाकाे मुस्लाे अाएकाे...
Suvadin Correspondent   621   0
Mar 12, 2018
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइजहाज दुर्घटना

गुजरातमा सवारी दुर्घटना, ३० जनाको मृत्यु

नयाँ दिल्ली, फागुन २२ – भारतको पश्चिमी राज्य गुजरातमा विवाहको भोजमा जान लागेका व्यक्तिहरु बोकेको एक ट्रक मङ्गलबार बिहान दुर्घटनाग्रस्त हुदा कम्तीमा ३० जनाको ज्यान गएको छ।  विवाह भोजमा सहभागी हुन लागेका व्यक्तिलाई लिएर गुडिरहेको ट्रक सडकबाट गहिरो खोँचमा खस्दा कम्तीमा पनि २५ व्यक्तिको मृ...
Suvadin Correspondent   382   0
Mar 06, 2018
गुजरातमा सवारी दुर्घटना, ३० जनाको मृत्यु

चितवनको दासढुङ्गामा ओभरटेक गर्दा भीरमा खस्याे बस, यस्ताे छ क्षतिकाे विवरण

पवन खरेल, चितवन, फागुन ६ – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको दासढुङ्गामा यात्रुबाहक बस दुर्घटनाग्रस्त भएकाे छ। जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट गोरखा जाँदै गरेको ग१ख ४०२१ नम्बरको बस दुर्घटनामा परेको हो। आइतबार अपरान्ह ४ बजे भएको बस दुर्घटना भएकाे हाे।  दुर्घ...
Pawan Kharel   308   1
Feb 18, 2018
चितवनको दासढुङ्गामा ओभरटेक गर्दा भीरमा खस्याे बस, यस्ताे छ क्षतिकाे विवरण

त्रिशूलीमा जीप खस्याे, सिँचाइ सचिव यादवकाे निधन, छाेरा सञ्जय र अर्की एक किशाेरी बेपत्ता

धादिङ, माघ २७ – नेपाल सरकारका सिँचाइ सचिव रामानन्दप्रसाद यादवकाे त्रिशुली नदीमा जीप खस्दा निधन भएकाे छ। यादव चढेको बा२झ ३१४० नम्बरको जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट शनिबार बिहान त्रिशूली नदीमा परेर बेपत्ता भएका सचिव यादव मृतावस्थामा फेला परेका हुन्। सशस्त्र प्रहरी गोताख...
Suvadin Correspondent    557   0
Feb 10, 2018
त्रिशूलीमा जीप खस्याे, सिँचाइ सचिव यादवकाे निधन, छाेरा सञ्जय र अर्की एक किशाेरी बेपत्ता

३ ट्रक एक–अापसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते

काठमाडाैं १२ माघ –पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–४ अमहास्थित सडकमा आज दिउँसो तीन वटा मालबाहक ट्रक एकआपसमा ठोक्किँदा एकजना चालकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। पूर्वबाट पश्चिम जाँदै गरेको ना४ख ५५६६ ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना२ख ८७३० तथा न...
Jiwan Poudyal   297   0
Jan 26, 2018
३ ट्रक एक–अापसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते

जन्ती बोकेको जिप दुर्घटना ग्रस्त, ११ जना घाइते

बैतडी, १० माघ – बैतडीको सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउडेमा आज मध्यान्ह जन्ती बोकेको दुई जिप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।  घाइतेमध्ये पाटन नगरपालिका– ५ का १७ वर्षीय विक्रम बोहरा, २७ वर्षीय दानसिंह विष्ट र सुर्नया– २ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पत...
Kusum Poudyal   432   0
Jan 24, 2018
जन्ती बोकेको जिप दुर्घटना ग्रस्त, ११ जना घाइते

बस दुर्घटनामा ११ जनाको मृत्यु, ४६ जना घाइते

इस्तानबुल, ६ माघ – टर्कीमा भएको एउटा बस दुर्घटनामा एघारको मृत्यु भएको छ। उक्त घटनामा अन्य ४६ जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक जनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ। यात्रामा गइरहेको यो बस...
Suvadin Correspondent    454   1
Jan 20, 2018
बस दुर्घटनामा ११ जनाको मृत्यु, ४६ जना घाइते

झापामा एकाबिहानै सडक दुर्घटना, १२ जना घाइते, २ जनाकाे अवस्था गम्भीर

झापा, ४ माघ – झापाको बिर्तामोड नगरपालिकास्थित चारपाने चोकमा बिहीबार बिहान सडक दुर्घटना भएकाे छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १६४४ नम्बरकाे यात्रुबाहक बस र विपरीत दिशाबाट आएको ना७ख ७१९६ नम्बरकाे ट्रिपर ठाेक्किएर दुर्घटना भएकाे हाे।  दुर्घटनामा १२ जना घाइते भएका छन्। २ जनाको अ...
Suvadin Correspondent    641   1
Jan 18, 2018
झापामा एकाबिहानै सडक दुर्घटना, १२ जना घाइते, २ जनाकाे अवस्था गम्भीर

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

झापा, कात्तिक ५ – झापाको बुद्धशान्ति गाउँपालिका–७ बर्नेस्थित मेची राजमार्गमा मोटरसाइकलको ठक्करबाट शनिबार राति एक बालकको मृत्यु भएको छ।  मे ६ प ९५०५ नंको मोटरसाइकलको ठक्करबाट बुद्धशान्ति गाउँपालिका–४ निवासी बमबहादुर बुढाथोकीको सात वर्षीय छोरा विशाल बुढाथोकीको मृत्यु भएको जिल...
Suvadin Desk   309   0
Oct 22, 2017
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

राजविराज, भदौ २९–राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा गएराति भारतीय मालबाहक ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा राजविराज नगरपालिका–१३ बस्ने १७ वर्षीय प्रमोद यादव रहेको प्रहरीले जनाएको छ। साथै, सोही दुर्घटनामा परी १४ वर्षीय नीरज यादव र १९ वर्षीय सञ्जीव यादव समेत...
Kusum Poudyal   256   0
Sep 14, 2017
भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

दुर्घटनामा परेका नेपाली युवाको युएईमा बिचल्ली

रुपेश अधिकारी, युएई, साउन ३२ – झापा बिर्तामोड नगरपालिकास्थित माता मन्दिर निबासी लोकेश खतिवडा युएईमा कष्टकर जीवन बिताई रहेका छन्। सात वर्षअघि उनका भिनाजुको सहयोगमा युएई आएका लोकेशले विदेशमा राम्रै पैसा कमाउने सपना बोकेका थिए। तर, सवारी दुर्घटनामा परी दाहिने खुट्टा तीन ठाँउमा भाँचिएपछि उनी ला...
Rupesh Adhikari   1.4k   1
Aug 16, 2017
दुर्घटनामा परेका नेपाली युवाको युएईमा बिचल्ली

जिपको ठक्करबाट बालिकाको मृत्यु

दाङ, साउन ३-  जिपको ठक्करबाट बाघमारे अम्वुवामा आज एक बालिकाको मृत्यु भएको छ।  भे १ च १८६० नं को जिपले ठक्कर दिँदा बाघमारे अम्वुवाका लीला विककी आठ वर्षीया छोरी प्रतीक्षाको मृत्यु भएको इप्रका तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले जानकारी दिए।  ठक्कर दिने जिप र चालकला...
Suvadin Media   325   0
Jul 18, 2017
जिपको ठक्करबाट बालिकाको मृत्यु

इन्डोनेसियामा सानो विमान दुर्घटना, पाँचको मृत्यु

जाकार्ता, असार २२ – इन्डोनेसियाको पपुवा प्रान्तमा एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ। इन्डोनेसियाली वायुसेवामा भएको यो पछिल्लो दुर्घटना हो। यसअघि गत शुक्रबारमात्र पनि इन्डोनेसियाको जाभा प्रान्तमा भएको हेलिकोप्टर दुर्घटनामा आठ जनाको मृत्यु...
Dammar Giri   285   0
Jul 06, 2017
इन्डोनेसियामा सानो विमान दुर्घटना, पाँचको मृत्यु

बस दुर्घटनामा ११ महिने शिशुको मृत्यु, चार गम्भीर घाइते

खोटाङ, जेठ ३०– गएराति खाेटाङमा बस दुर्घटना हुँदा ११ महिने शिशुकाे ज्यान गएकाे छ। दिक्तेलबाट जयरामघाटतर्फ जाँदै गरेको  बा २ ख ७०७१ नम्बरको यात्रुबाहक बस हलेसी तुवाचुङ नगरपालिका–१ च्यास्मिटारमा दुर्घटना हुँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ११ महिने शिशु अजित विश्वकर्मा...
Suvadin Desk   1.1k   2
Jun 13, 2017
बस दुर्घटनामा ११ महिने शिशुको मृत्यु, चार गम्भीर घाइते

बस दुर्घटनामा २६ घाइते

बनेपा, जेठ २१ –काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज बिहान एउटा बस सडकबाट झन्डै २० मिटर तल खस्दा २६ जना घाइते भएका छन् । काठमाडौँबाट यात्रु लिएर बनेपाको कार्तिके देउराली जाँदै गरेको बा २ ख ६४४१ नम्वरको बस अनियन्त्रित भएर अरनिराजमार्ग सडकबाट तल खसेको हो । घाइतेमध्ये चारजनाको...
Dammar Giri   351   0
Jun 04, 2017
बस दुर्घटनामा २६ घाइते

दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, वैशाख १४ - देशभर भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालय सूचना शाखाले दुर्घटनाको विवरण उपलब्ध गराएको छ। कहाँ के भयो? नवलपरासी : देवचुली नगरपालिका–१५ प्रगतिनगर चोकस्थित पूर्व–पश्चिम राजमार्गमा लु.९प. ८२२७ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ५० वर...
Suvadin Desk   382   0
Apr 27, 2017
दुर्घटनामा चार जनाको मृत्यु

सडक दुर्घटनामा एकको मृत्यु, ६ घाइते

धनुषा, वैशाख १२- जनकपुर–ढल्केवर सडक खण्डमा विपरीत दिशाबाट आउँदै गरेका बस र टाटा सुमो आज दिउँसो एकापसमा ठोक्किँदा एकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। जनकपुरस्थित मुजेलियमा भएको यो दुर्घटनामा एक जना गम्भीर रुपले घाइते भएका छन्। दिउँसो करिब अढाई बजेको समयमा ना२ख ५२२६ नम्ब...
Suvadin Desk   334   0
Apr 25, 2017
सडक दुर्घटनामा एकको मृत्यु, ६ घाइते

दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं,  वैशाख १०- देशका विभिन्न जिल्लामा भएका सवारी  दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालय सूचना शाखाले दुर्घटनाको जानकारी पठाएको छ। कहाँ के भयो? चितवन : इच्छाकामना गाउँपालिका–३ स्थित पृथ्वी लोकमार्गको फिस्लिङमा बा.२ख. १९५८ नम्बरको ट्रक र ना.५ ख ९१९० नम्बरको...
Suvadin Desk   891   0
Apr 23, 2017
दुर्घटनामा ९ जनाको मृत्यु

कागबेनी दुर्घटनामा ज्यान गुमाउने पाँच पुगे

मुस्ताङ, वैशाख ९- मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । शनिबार १२ः३० बजे बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–४ मा ना५ख ६०६७ नंको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि जिल्ला अस्पता...
Suvadin Desk   855   0
Apr 22, 2017
कागबेनी दुर्घटनामा ज्यान गुमाउने पाँच पुगे

दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, वैशाख ५ - देशका विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयको सूचना शाखाले घटनाको विवरण उपलब्ध गराएको छ। कहाँ के भयो? नवलपरासी : मध्यविन्दु नगरपालिका–१० स्थित महेन्द्र राजमार्गको अरुणखोला जंगलमा नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ख...
Suvadin Desk   273   0
Apr 18, 2017
दुर्घटनामा चार जनाको मृत्यु

दुर्घटनामा दुई मृत्यु, २८ घाइते

नवलपरासी, वैशाख ५- नवलपरासीमा मंगलबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा अरुणखोला जङ्गलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ८४३२ नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिँदा भएको दुर्घटना...
Suvadin Desk   254   0
Apr 18, 2017
दुर्घटनामा दुई मृत्यु, २८ घाइते

दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, वैशाख ४ - देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयको सूचना शाखाले दुर्घटनाको विवरण पठाएको छ। कहाँ के भयो? चितवन: भरतपुर महानगरपालिका–२९ कविलाशमा ना.५ख. ३७२५ नम्बरको ट्रकले ग.१२प. ७११५ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिँदा गम्भीर घ...
Suvadin Desk   410   0
Apr 17, 2017
दुर्घटनामा तीन जनाको मृत्यु