Suvadin, Home

सात वर्षदेखि उपचार भएन

काठमाडौं, वैशाख ३- सार्वजनिक यातायातले ठक्कर दिएर करङ भाँचिदिएको सात वर्ष बित्दासमेत कागेश्वरी मनोहरा नगरपालिकाका न्हुच्छे नगरकोटीले उपचार पाएका छैनन्। वि.सं. २०६६ माघ २७ गते दुई पर्यटक लिएर पोखरा जाँदा पृथ्वीराजमार्गस्थित धादिङको ज्यामिरघाटमा नगरकोटीले चलाएको फिस्टेल टुर्स एन्ड ट्राभल्सको बा४च ४...
Suvadin Desk   1.8k   0
Apr 16, 2017
सात वर्षदेखि उपचार भएन

दुर्घटना न्यूनीकरणका लागि स्पीड जाँच

धनुषा, वैशाख ३- धनुषामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले स्पीड चेकजाँच र प्रेसर हर्न नियन्त्रण अभियान सुरू गरेको छ। सवारी दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत ट्राफिक प्रहरीले स्पीड चेक जाँच र प्रेसर हर्न नियन्त्रण अभियान सञ्चालन गरेको  हो। अभियानका कारण जनकपुरसहितका धनुष...
Suvadin Desk   1.8k   0
Apr 16, 2017
दुर्घटना न्यूनीकरणका लागि स्पीड जाँच

दुर्घटनामा चारको मृत्यु

काठमाडौं, वैशाख १ - देशका विभिन्न स्थानमा शुक्रबार भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ। प्रहरी प्रधान कार्यालयको सूचना कक्षले यो जानकारी गराएको हो। कहाँ के भयो? चितवन : रत्ननगर नगरपालिका–५ जनकौलीस्थित भित्रि सडकमा ना.४०प. ३५४१ नम्बरको स्कुटी शुक्रबार आफैं अनियन्त्...
Suvadin Desk   1.7k   0
Apr 14, 2017
दुर्घटनामा चारको मृत्यु

भारतीय पिकअपको ठक्करबाट एकको मृत्यु

झापा, चैत २७- भारतीय पिकअपको ठक्करबाट पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक सडकखण्डमा आइतबार बेलुका एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका–१५ का ५९ वर्षीय गङ्गाबहादुर बस्नेत रहेका छन्। बस्नेतलाई दमक–९ स्थित चियापसलमा बाटो काट्ने क्रममा डब्यु बी ७३८७३८२ नम...
Suvadin Desk   2.2k   0
Apr 09, 2017
भारतीय पिकअपको ठक्करबाट एकको मृत्यु

ट्याक्टर दुर्घटनामा दुई कामदारको मृत्यु

गौशाला, चैत २७– महोत्तरी जिल्लाको रघुनाथपुर–५ मा आइतवार ट्याक्टर दुर्घटनामा दुई कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा श्रीपुर–८ बस्ने २० वर्षीय मुकेश दास र सोही गाविस–९ का १९ वर्षीय उदित यादव रहेको प्रहरीले जनाएको छ।  जिल्लाकै श्रीपुर कविलासाबाट रघुनाथपुरस्थित मरहा खोलामा बाँध बनाउनका लागि ज १...
Suvadin Desk   213   0
Apr 09, 2017
ट्याक्टर दुर्घटनामा दुई कामदारको मृत्यु

तीन जना भारतीय नागरिककाे घटनास्थलमै मृत्यु

हेटौंडा, चैत २७ – हेटौंडा-नारायणघाट सडकखण्डको ज्यामिरेमा भएकाे सडक दुर्घटनामा तीन जना भारतीय नागरिकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनको नारायणघाटबाट हेटौंडातर्फ आउँदै गरेको ना६ख ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडाैं जान आइरहेको बीआर६–डि ५६२५ नम्बरको भार...
Suvadin Desk   2.3k   0
Apr 09, 2017
तीन जना भारतीय नागरिककाे घटनास्थलमै मृत्यु

मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु, दुई गम्भीर

नुवाकोट, चैत २७ - नुवाकोटबाट काठमाडौं जाँदै गरेको मिनीट्रक आइतबार बिहान पौने ३ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्। बेलकोटगढी नगरपालिका–२ बाट कुखुरा बोकेर काठमाडौं जान लागेको मिनीट्रक पासाङल्हामु सडकखण्डको सिस्नेरी नजिकै ह्याकुलेमा दुर्घटना हुँदा गाडी ध...
Suvadin Desk   223   0
Apr 09, 2017
मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु, दुई गम्भीर

'बनौं आदर्श नागरिक' अभियान

काठमाडौं, चैत २३ – चौधरी ग्रुपको सिजी फुड्स नेपाल प्रालिले बनौं आदर्श नागरिक नामको अभियान सुरु गरेको छ। सामाजिक उत्तरदायित्व स्वरुप सिजीले बनौं आदर्श नागरिक नामको अभियान सुरु गरेको हो। सिजीले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी गराएको हो। हरेक नेपालीलाई आदर्श नागरिक बन्...
Suvadin Desk   371   0
Apr 05, 2017
'बनौं आदर्श नागरिक' अभियान

१० वर्षीया बालिकासहित दुई जनाको मृत्यु

काठमाडौं, चैत २१ – दार्चुला र काभ्रेमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा १० वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ। दार्चुलाको गौरीशंकर गाँउपालिका–५ सुरिचेभिरस्थित भित्री कच्ची सडकखण्डमा आइतबार भएको दुर्घटनामा १० वर्षीया प्रशंसा कार्कीको घटनास्थलमै मृत्यु भएको छ। अरु ४ जना बालक...
Suvadin Desk   219   0
Apr 03, 2017
१० वर्षीया बालिकासहित दुई जनाको मृत्यु

नवलपरासीमा दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं, चैत १९- नवलपरासीको मध्यबिन्दु-७ चालिस किलोमा शनिबार बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। पौने ४ बजे भारतीय नम्बरको ट्रकलार्इ बिग्रिएर सडक छेउमा रोकिराखेको ना ४ ख ३९९५ नम्बरले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको हो। घटनामा पाँच जना घाइते भएका छन्। मृत्यु हुने...
Suvadin Correspondent    363   0
Apr 01, 2017
नवलपरासीमा दुर्घटना, पाँच जनाको मृत्यु

प्यूठान दुर्घटनाः मृतक सबै काठमाडाैंबासी

दाङ, चैत ११ – प्यूठानको स्वर्गदारीमा शुुक्रबार बिहान जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। थप तीन जना घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेहरूमध्ये ५ जना महिला र एक जना पुरुष छन्। तर, यो खबर तयार पार्दासम्म मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ। काठ...
Narayan Khadka   597   1
Mar 24, 2017
प्यूठान दुर्घटनाः मृतक सबै काठमाडाैंबासी

सप्तरीमा दुई जनाको मृत्यु

राजविराज, फागुन ९ – सप्तरीको छुट्टाछुट्टै घटनामा परी मंगलबार दुईजनाको मृत्यु भएको छ। जिल्लाको बोदेबरसाइन–१ मा मोरटसाइकल बयलगाडामा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार सप्तरीको धनगढी–५ निवासी ४५ वर्षीय सुभाष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको हाे। ठक्कर दिने मोटरसाइकलको नम्बर अहिलेस...
Suvadin Desk   255   0
Mar 22, 2017
सप्तरीमा दुई जनाको मृत्यु

ट्रकको ठक्करले परीक्षार्थीको मृत्यु

राजविराज, चैत ७– पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिन गइरहेकी एक परीक्षार्थीको सोमवार बिहान मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५२०० नम्बरको ट्रकले ठक्कर दिँदा सप्तरी भारदह–२ कि १६ वर्षीया नितुकुमारी ठाकुरको मृत्यु भएको इलाका...
Suvadin Desk   180   0
Mar 20, 2017
ट्रकको ठक्करले परीक्षार्थीको मृत्यु

दुर्इ जनाकाे मृत्यु, घाइतेहरूकाे उपचार हुँदै

काठमाडौं, चैत ४ - काठमाडौंको गुर्जुधारामा दर्दनाक सडक दुर्घटना भएकाे छ। शुक्रबार दिउँसो ब्रेक फेल भएकाे ट्रकले जथाभावी ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। मिनी ट्रकका चालक झापा बिर्तामाेडका डम्बर पोखरेल र बा१ज ७९६७ नम्बरको ट्याक्सीका चालक काभ्रेका कान्छा लामाको मृत्यु भएको काठमाडाैं प्रहरीले जनाएक...
Suvadin Desk   314   0
Mar 17, 2017
दुर्इ जनाकाे मृत्यु, घाइतेहरूकाे उपचार हुँदै

ब्रेक फेल भएको ट्रकको ठक्करबाट एकको मृत्यु

काठमाडौं, चैत ४– ब्रेक फेल भएको ट्रकले अन्य साना सवारीसाधन तथा बटुवालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन सकेको छैन। दुर्घटनामा ९ जना घाइते छन् ।  थानकोट-कलंकी सडक खण्डको गुर्जुधारामा दुर्घटना भएको हो। प्रहरीका अनुसार ट्रकले ट्याक्सी, मोटरसाइकलसहितका सवारीलाई ठ...
Suvadin Desk   221   0
Mar 17, 2017
ब्रेक फेल भएको ट्रकको ठक्करबाट एकको मृत्यु

दुर्घटनामा तीन जनाको ज्यान गयो

काठमाडौं, चैत ३ - मोरङ, सुनसरी र काठमाडौंमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मोरङको रंगेलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। रंगेली नगरपालिका-७ झुगिटोलमा बिहीबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालक झापा महाभारा-१ का ३० वर्षीय दिपक महतोको...
Suvadin Correspondent    299   0
Mar 16, 2017
दुर्घटनामा तीन जनाको ज्यान गयो

दुर्घटनामा श्रीमान्–श्रीमतीको मृत्यु

बुटवल, चैत १ – पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना–२ झारगैरामा विंगर जीपको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु भएको छ। दुर्घटनामा सैनामैना–२ झारगैराकै ४८ वर्षीय नारायण खनाल र उनकी श्रीमती ३२ वर्षीया कमला खनालको मृत्यु भएको हो। मंगलबार बिहान पश्चिमबाट बुटवलतर्फ...
Bikash Parajuli   434   0
Mar 14, 2017
दुर्घटनामा श्रीमान्–श्रीमतीको मृत्यु

दुर्घटनामा दुई पैदल यात्रुको ज्यान गयो 

भक्तपुर, फागुन २७ - भक्तपुरमा शुक्रबार भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जना पैदल यात्रीको मृत्यु भएको छ।  सूर्यविनायक नगरपालिका–८ प्रहरी चेकपोस्ट नजिकै जगातेबाट सल्लाघारी जाँदै गरेको बा. ३ ख. ८८१८ नम्बरको मिनिट्रकको ठक्करबाट घाइते भएका भक्तपुर बस्ने सुदीप तामाङको उपचारका...
Suvadin Correspondent    204   0
Mar 10, 2017
दुर्घटनामा दुई पैदल यात्रुको ज्यान गयो 

ट्रिपर पल्टिँदा एकको मृत्यु, चार घाइते

पाल्पा, फागुन २२ - पाल्पामा आइतबार टिपर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रिपरमा सवार अमवा–९ का दिलबहादुर सोमै रहेका छन्।    श्रीडाँडास्थित पानी मिलतर्फ जाँदै गरेको बा४ख ११९७ नम्बरको ट्रिपर अनियन्त्रित हुँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ। ट्रिपरमा सवार अन्य...
Suvadin Desk   398   0
Mar 05, 2017
ट्रिपर पल्टिँदा एकको मृत्यु, चार घाइते

दुर्घटनामा एकको मृत्यु

लेटाङ, फागुन २२ - लेटाङ, बुधबारे, धनकुटाको भित्री सडकमा शनिबार पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य आठ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ। वारङ्गी–६ कुम्लेस्थित बुधबारे–लेटाङ धनकुटा भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१च १२७० नम्बरको प...
Suvadin Desk   162   0
Mar 05, 2017
दुर्घटनामा एकको मृत्यु

बस र ट्रक ठोक्किँदा २१ जना घाइते

दाङ, फागुन १९- दाङमा बिहीबार बिहान बस र ट्रक आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्। राप्ती राजमार्ग अन्तर्गत दाङको फूलबारीस्थित बखरिया मोडमा बिहीबार बिहान साढे छ बजे बस र ट्रक आसपमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।  घाइतेमध्ये दुई जनाको मात्रै पहिचान खुलेको छ। रा१ख ९४१ नम्...
Suvadin Desk   302   0
Mar 02, 2017
बस र ट्रक ठोक्किँदा २१ जना घाइते

दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, १६ फागुन - देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं, नुवाकोट र पाल्पामा भएका सडक दुर्घटनाको विवरण प्राप्त भएको छ। काठमाडाैं : तार्केश्वर नगरपालिका–१० बालाजुमा बा.३ख. ६५१ नम्बरको बसले बा.७२प ६६६१ नम्बरको मोटरसाइकलला...
Suvadin Desk   260   0
Feb 27, 2017
दुर्घटनामा चार जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गयो

काठमाडौं, फागुन १४- चितवन, धनुषा र काठमाडौंमा भएका सडक दुर्घटनामा परी तीन जनाकाे ज्यान गएको छ। चितवनको भरतपुर-११ बौद्धगुम्बामा शुक्रबार मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार राति सवा ९ बजे ना२५प ३८३९ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ५४ वर्षीय वीरबहादुर...
Suvadin Correspondent    303   0
Feb 25, 2017
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गयो

बङ्गलादेशमा बस दुर्घटना, एघार जनाको ज्यान गयो 

ढाका, फागुन  १ - बङ्गलादेशको नर्सिङगदी जिल्लामा दुई वटा यात्रुबाहक बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ।  यस घटनामा परी अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी प्रमुख अमेना बेगमले जानकारी दिएका छन्। दुई बालबालिका र चार महिलासहित एघार यात्रुको घटनास्थलमै...
Suvadin Correspondent    350   0
Feb 12, 2017
बङ्गलादेशमा बस दुर्घटना, एघार जनाको ज्यान गयो 

तीर्थालु बोकेको जिप दुर्घटना, एकको मृत्यु

नवलपरासी, माघ १४– तीर्थालु बोकेको जिप शुक्रवार नवलपरासीमा दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते छन्। कपिलस्तुबाट नवलपरासीस्थित त्रिवेणी धामका लागि गुडेको लु १ ज १०८ नम्बरको जिप रामग्राम – ६ स्थित रामखण्ड पुल नजिकै दुर्घटना हुँदा जिप चालक कपिलबस्तुका २१ वर्षीय राकेश...
Suvadin Desk   389   0
Jan 27, 2017
तीर्थालु बोकेको जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा बाटो खन्दै गरेको एक्जाभेटर दुर्घटना हुँदा तीनको मृत्यु, छ जना घाइते

नारायण खड्का दाङ, माघ १४  प्यूठानमा  एक्जाभेटर  दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप छ जना गम्भीर घाइते भएका छन्। प्यूठान-६ दाङवाङ हतदिपमा बाटो मर्मतको काम गरिरहेको ना१ख ३३१९ नम्बरको एक्जाभेटर बिहीबार साँझ  ७ बजे  चिफ्लिएर साे दुर...
Suvadin Correspondent    259   0
Jan 27, 2017
प्यूठानमा बाटो खन्दै गरेको एक्जाभेटर दुर्घटना हुँदा तीनको मृत्यु, छ जना घाइते

दुर्घटनामा तीनको मृत्यु

नारायण खड्का दाङ, माघ १४ - प्यूठानमा जेसिबी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। ६ जना गम्भीर घाइते छन्। प्यूठान – ६ दाङवाङ हतदिपमा बिहीबार साँझ सडक मर्मत गर्दै गरेको जेसिबी चिप्लिएर दुर्घटना भएको हो। जेसिबीका परिचालक प्यूठान ६ दाङवाङका १८ बर्षीय दीपक गाहा, २३ वर्षका...
Suvadin Desk   311   0
Jan 27, 2017
दुर्घटनामा तीनको मृत्यु

सडक सुरक्षालाई थप प्रभावकारी बनाइँदै

काठमाडौं, माघ १३ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक सुरक्षालाई थप प्रभावकारी बनाउन जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ। महाशाखाले सडक सुरक्षा थप प्रभावकारी बनाउन बिहीबारबाट सवारी साधनबाटै चेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमको सुरुवात गर्दै काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत...
Suvadin Desk   251   0
Jan 26, 2017
सडक सुरक्षालाई थप प्रभावकारी बनाइँदै

दुर्घटनामा दुईकाे ज्यान गयो 

रुपन्देही  माघ ८- रुपन्देहीको देवदहमा र झापाको भएको सडक दुर्घटनामा शनिबार  दुई  जनाको मृत्यु भएको छ। पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार  शनिबार दिउँसो टिपरको ठक्करबाट मोटरसाइकलमा सवार देवदह– ४, भवानीपुर निवासी खिमबहादुर पुनको घटनास्थलम...
Govinda Luitel   366   0
Jan 21, 2017
दुर्घटनामा दुईकाे ज्यान गयो 

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

कालिकोट, पुस २५ जिल्लाको भर्ता गाविसमा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा सहचालक मान्म-२ का १८ वर्षीया प्रेम नेपाली र मान-४ का २१ वर्षीया देवी विक रहेका छन्। लु१त ५७२२ नम्बरको ट्याक्टर सडकमा रोकिराखेको अवस्थामा सहचालकले चलाउन...
Suvadin Desk   256   0
Jan 09, 2017
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु