Suvadin, Home

टिपरले मोटरसाइकल ठक्कर दिँदा दुईको मृत्यु

मोरङ, पुस १३ पूर्व-पश्चिम राजमार्गमा बयरवन-९ मा बुधबार बिहान टिपरले  मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।  बिहान साढे ६ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको नम्बर नखुलेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको को.२२ प. ४३८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल...
Suvadin Correspondent    459   0
Dec 28, 2016
टिपरले मोटरसाइकल ठक्कर दिँदा दुईको मृत्यु

दाङमा दुर्घटना, एक महिलाको मृत्यु

दाङ, पुस १२ दाङको तुलसीपुरस्थित मोतिपुरमा माइक्रोबसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन् । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको बा२ख ७०२४ नम्बरको माइक्रोबसले मंगलबार साँझ ५ बजे तुलसीपुर–६ की ४३ वर्षीया निमा दमाईलाई ठक्कर दिएको थियो। घाइते दमाईको...
Suvadin Correspondent    639   0
Dec 28, 2016
दाङमा दुर्घटना, एक महिलाको मृत्यु

बस दुर्घटनामा तीनको मृत्यु, १७ जना घाइते

तुलसीपुर, पुस ७ दाङमा भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। घटनामा २३ जना घाइते भएका छन्।  घोराहीदेखि बुटवल जाँदै गरेको लु.२ख. ७७६ नम्बरको बस लक्ष्मीपुर–१ मुसोट पुलनजिकै बिहीबार मध्याह्न १२ बजेतिर दुर्घटनामा परेको थियो।  मृत्यु हुनेमा रुकुम जिल्लामा स्थाइ घर भई हाल...
Suvadin    514   0
Dec 22, 2016
बस दुर्घटनामा तीनको मृत्यु, १७ जना घाइते

काठमाडौँ र चितवनमा सडक दुर्घटना, दुई जनाको मृत्यु

  काठमाडौं, पुस ६ (शुभदिन) काठमाडौं र चितवनमा भएका छुट्टा–छुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१० स्थित बानेश्वर औषधि व्यवस्था विभागको कार्यालय अगाडि भएको दुर्घटनामा थापागाउँ बस्ने १४ वर्षीय सुमन राईको उपचारको क्रममा मृत्यु भएको हो । बा.७...
Suvadin    450   0
Dec 21, 2016
काठमाडौँ र चितवनमा सडक दुर्घटना, दुई जनाको मृत्यु

विभिन्न दुर्घटनामा पाँच जनाको ज्यान गयो 

शुभदिन संवादाता काठमाडौं, ५ पुस  काभ्रेको पाँचखाल–५ तिन पिप्लेमा बा.३ ख ६६६९ नम्बरको ट्रिपरले ठक्करबाट घाइते भएका ५२ वर्षीय कृष्णप्रसाद त्रिपाठीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने ४८ वर्षीय प्रकाश बानियाँको सोही अस्पतालमा उपचार भइरहेक...
Suvadin    420   0
Dec 20, 2016
विभिन्न दुर्घटनामा पाँच जनाको ज्यान गयो 

आगलागीबाट तीन घर जले  

काठमाडौं, ५ पुस (शुभदिन) विभिन्न जिल्लामा मंगलवार  भएका आगलागीमा तीन वटा घर जल्नुका साथै लाखौंको क्षति भएको छ । मोरङ जिल्लाको  लखन्तरी-७ बस्ने नारायण माझीको घरमा विद्युत सर्ट हुँदा खरले छाएको भान्साघर नष्ट भएको छ। अन्य बस्तीमा आगो फैलिँदा स्थानीय ललित ठाकुरको फुसक...
Suvadin Correspondent    625   0
Dec 20, 2016
आगलागीबाट तीन घर जले  

तेह्रथुमकोे भीषण आगलागी नियन्त्रणमा, २९ घर जले, पीडितको उद्धार कार्य जारी 

तेह्रथुम पुस १  तेह्रथुमको सक्रान्ति बजारमा शुक्रवार दिउँसो भीषण आगलागी हुदाँ २९ वटा घर जलेका छन् । विहान साँढे ११ बजेबाट शुरु भएको आगलागी दिउँसो साँढे  २ बजे मात्रै नेपाली सेना, प्रहरी तथा स्थानियको प्रयासमा नियन्त्रणमा लिन सफल भएको प्रमुख जिल्ला अधिकारी मनुका न्यौपानेले जानकारी दिइएक...
Suvadin    497   0
Dec 16, 2016
तेह्रथुमकोे भीषण आगलागी नियन्त्रणमा, २९ घर जले, पीडितको उद्धार कार्य जारी 

दुर्घटनामा दुईको मृत्यु 

काठमाडौं, पुस १ (शुभदिन) कास्की र मकवानपुरमा शुक्रबार भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार लेखनाथ नगरपालिका–१२ पुरानो चौकी नजिकै बा.५३प. २६०२ नम्बरको स्कुटरलाई ना.५ख. ८५९५ नम्बरको ट्रकले ठक्कर दिँदा गोरखा, लक्ष्मीबजार–८ बस्ने ४० वर्षीया गंगा श्रेष्ठको घटनास्थलमै मृ...
Suvadin    513   0
Dec 16, 2016
दुर्घटनामा दुईको मृत्यु 

दुर्घटनामा १३ जनाको मृत्यु

शुभदिन संवाददाता काठमाडौं, पुस १  धादिङ : भुमेस्थान–६ कोइरालेस्थित पृथ्वी लोकमार्गमा शुक्रबार बिहान ग.२च. ४५७२ नम्बरको स्कारपियो गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। गाडी अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना हुँदा चालक लमजुङ गाँउ सहर–६ का २४ वर्षीय सञ्जय...
Suvadin    435   0
Dec 16, 2016
दुर्घटनामा १३ जनाको मृत्यु

दुर्घटनामा तीन जनाको मृत्यु

धादिङ १ पुस १  पश्चिम नेपालबाट काठमाडौँतर्फ जाँदै गरेको  ग. २ च. ४५७२ न.को जीप आज बिहान पृथ्वी राजमार्गको भूमेस्थान–६ कोइरालेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा एक महिला र दुई पुरुष छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्...
Suvadin Correspondent    416   0
Dec 16, 2016
दुर्घटनामा तीन जनाको मृत्यु

दुर्घटनामा तीन जनाको मृत्यु 

शुभदिन संवाददाता  काठमाडौं, मंसिर ३० -    विभिन्न ठाउँमा  भएको सडक दुर्घटनमा परी तीन जनाको मृत्यु भएको छ। प्युठान जिल्लाको बांगेसार-६ ढाडखोलेस्थित सडकमा ना.३ख. ७०३३ नम्बरको बस बुधबार दुर्घटना हुँदा घाइते भएका सहचालक दरवाङ-५ बस्ने १६ वर्षीय सन्तोष रानाको &...
Suvadin Correspondent    548   0
Dec 15, 2016
दुर्घटनामा तीन जनाको मृत्यु 

हात्तीको आक्रमणबाट एकको मृत्यु

पर्सा, मङ्सिर ३० पर्साको निर्मलबस्ती गाविसमा बुधबार राति जङ्गली हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ।  वनबाट आएको हात्तीले आक्रमण गर्दा निर्मलबस्ती गाविस–४, सिकारीवास टोल निवासी ४५ वर्षीय रोघाई चौधरीको मृत्यु भएको हो।  तोरीबारीमा राति बाली जोगाउन पहरा बसेका बेला...
Suvadin    495   0
Dec 15, 2016
हात्तीको आक्रमणबाट एकको मृत्यु

छुटाछुटै घटनामा चार जनाको ज्यान गयो

शुभदिन सम्वादांता  काठमाडौँ, २९ मंसिर रुपन्देही  जिल्लाको तिलोतमा नगरपालिका–४ स्थित भित्री सडक खण्डमा ना.४ ख ६९८० नम्बरको टिप्परले साईकल यात्री ३० बर्षीया सुष्मा थापालाई ठक्कर दिदाँ गम्भीर घाइते भएकी उनको लुम्विनी अंचल अस्पताल बुटवल उपचारको क्रममा मृत्यु भएको छ । टिप्पर र चालकलाई प...
Suvadin Correspondent    2.5k   0
Dec 14, 2016
छुटाछुटै घटनामा चार जनाको ज्यान गयो

देशभरिका दुर्घटनामा १२ जनाको मृत्यु

शुभदिन संवाददाता काठमाडौं, मंसिर २९   सवारी दुर्घटनामा परी राजधानीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा क्याम्पियन कलेज ललितपुरमा अध्ययनरत १७ वर्षीय विजयराज लामा छन्।   काठमाडौं महानगरपालिका–७ मित्रपार्कमा बा.२ज. २०१५ नम्बरको ट्याक्सीले बा.७८प. ६९५८ नम्बरको मोटरसाइकललाई बुधबा...
Suvadin Correspondent    2.6k   0
Dec 14, 2016
देशभरिका दुर्घटनामा १२ जनाको मृत्यु

जन्ती बोकेको जिप दुर्घटना

डोटी, मङ्सिर १२  डोटीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा द’ई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।  डोटीको कफल्लेकी गाविसबाट दुलही लिएर फर्केको जन्ती बोकेको जिप शनिबार राति डोटीकै लाटामाण्डौ गाविसको वडा नं २ र ३ को सिमानामा पर्ने झाँसीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्य...
Govinda Luitel   2.6k   0
Nov 27, 2016
जन्ती बोकेको जिप दुर्घटना

रेल दुर्घटनामा परि भारतमा ६० जनाको ज्यान गयो

काठमाडौँ, मंसिर ५  भारतको कानपुरमा रेल दुर्घटना हुदाँ ६० जनाको ज्यान गएको छ ।  ‘इनडोर पटना एक्सप्रेस’ नामको उक्त रेल स्थानिय समय अनुसार ३ बजे छुटेको थियो । रेल आइतवार  ९:३० बजे भारतको कानपुरमा चौध वटा डिम्वाले लिक छाड्दा दुर्घटना भएको हो । ती डिम्वा पूरै क्षतिग्रस्त भएक...
Govinda Luitel   2.6k   0
Nov 20, 2016
रेल दुर्घटनामा परि भारतमा ६० जनाको ज्यान गयो