Suvadin, Home

१६ हजार ६६३ अफगान शरणार्थी घर फर्के

काबुल, ३ असोज – अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय आइओएमले बुधबार जानकारी दिएको छ। पाकिस्तानबाट सरकारी कागजबिनाका नौसय ६९ जना अफगान शरणार्थी अफगानिस्तान फर्किएका छन्। यो सङ्ख्या गत हप्ता...
Jiwan Poudyal   726   0
Sep 19, 2018
१६ हजार ६६३ अफगान शरणार्थी घर फर्के

सुरक्षा कारबाहीमा १८ जनाको मृत्यु

अफगानिस्तान, २८ भदौ – अफगानिस्तानको कन्दाहारमा अफगान सेनाले तालिबान आतङ्ककारी लक्षित हवाई कारबाहीमा कम्तीमा १८ जना लडाकू मारिएका र अन्य ११ जना घाइते भएका एक सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन्। तालिबान आतङ्ककारी लुकेर बसेको आशङ्कामा कन्दाहारको मेवान्द जिल्लाको शाल्घामी र काला&nd...
Binita Karki   1.3k   0
Sep 13, 2018
सुरक्षा कारबाहीमा १८ जनाको मृत्यु

नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर विश्वलाई सकारात्मक सन्देश दिएको छः प्रचण्ड

काठमाडौं, २८ भदौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको बताएका छन्।  नेपालको शान्ति प्रक्रिया ‘मोडल’ बारे अध्ययन गर्न काठमाडौं आएको अफगानिस्तानको उच्च शान्ति परिषद्को प्रतिनिधिम...
Ukita Dahal   715   0
Sep 13, 2018
नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर विश्वलाई सकारात्मक सन्देश दिएको छः प्रचण्ड

चार प्रहरी र ८७ आतङ्ककारी मारिए

काबुल, २६ भदौ– अफगानिस्तानको दुई वटा प्रान्तमा भएको हवाई कारबाही र दोहोरो गोली हानाहानमा चार प्रहरी अधिकारी र ८७ जना आतङ्ककारी मारिएका स्थानीय सुरक्षा अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्   अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहारमा अफगान हवाइ सेनाले तालिवान आतङ्ककारीविरुद्ध सोमब...
Milan Adhikari   695   0
Sep 12, 2018
चार प्रहरी र ८७ आतङ्ककारी मारिए

हक्कानी सञ्जालका संस्थापक जलालुद्दीनको मृत्यु

काबुल, १९ भदौ –  अफगानिस्तानभित्र सशक्त एवं प्रभावशाली मानिएको हक्कानी नेटवर्क (समूह) का संस्थापक जलालुद्दीन हक्कानीको दीर्घरोगका कारण मृत्यु भएको अफगान तालिबानले जनाएको छ। अफगान तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध रहेको हक्कानी समूहको नेतृत्व अहिले जलालुद्दीनका छोरा सिराजुद्दीनले गरिरहेका...
Jiwan Poudyal   704   0
Sep 04, 2018
हक्कानी सञ्जालका संस्थापक जलालुद्दीनको मृत्यु

अफगानिस्तानमा २२ लडाकू मारिए

अफगानिस्तान, २ भदौं – अफगानिस्तानको जाबुल प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा २२ लडाकू मारिएका छन्।  चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार अफगान हवाई बलले गरेको कारबाहीमा उनीहरु मारिएका स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन्।  ‘तालिबान लडाकू भेला भएर बस...
Suvadin Correspondent   766   0
Aug 18, 2018
अफगानिस्तानमा २२ लडाकू मारिए

सडक किनारमा रहेको बम विस्फोटमा ८ जनाको मृत्यु

काबुल, १५ साउन – अफगानिस्तानको दक्षिणी भागमा पर्ने फराह प्रान्तमा मङ्गलबार सडक किनारमा रहेको बम विस्फोट भएको छ। यसमा परी ८ जनाकाे मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। आतङ्ककारी समूहले सडकको किनारका जडान गरेर राखेको सो बम एक यात्रुवाहक बससँग...
Jiwan Poudyal   515   0
Jul 31, 2018
सडक किनारमा रहेको बम विस्फोटमा ८ जनाको मृत्यु

आत्मघाती आक्रमणमापरी २३ जनाकाे मृत्यु, १ सय ७ घाइते

काबुल, ७ साउन  – अफगानिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आइतबार एक आत्मघाती आक्रमण भएको छ। विमानस्थलको प्रवेशद्वारमा भएको यस आक्रमणमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २३ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ। यस आक्रमणमा परी एएफपी समाचार समितिक...
Jiwan Poudyal   522   0
Jul 23, 2018
आत्मघाती आक्रमणमापरी २३ जनाकाे मृत्यु, १ सय ७ घाइते

तालिबान आक्रमणमा परी ४ प्रहरी र १० सर्वसाधारणको मृत्यु

अफगानिस्तान, २६ असार – अफगानिस्तानको पूर्वीप्रान्त गजनीको खोगीआनी जिल्लामा तालिबानको आक्रमणमा परी कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको छ। बिहीबार भएको यस आक्रमणमा परी जिल्लाका प्रहरी प्रमुखसहित चार अधिकारीको मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीले सो जानकारी दिएका छन्। अफगानिस्तानमा...
Jiwan Poudyal   753   0
Jul 10, 2018
तालिबान आक्रमणमा परी ४ प्रहरी र १० सर्वसाधारणको मृत्यु

अफगानिस्तानमा१३ जना आतङ्ककारी मारिए

अफगानिस्तान, १४ असार – अफगानिस्तानको पूर्वी प्रांन्त गजनीमा भएको दुई वटा छुट्टाछुट्टै घटनामा १३ आतङ्ककारी मारिएका छन्। स्थानीय अधिकारीले बुधबार दिएको जानकारीअनुसार पहिलो घटनामा नवा जिल्लाको मिर्जा कार्ली गाउँमा भएको हो।त्यस गाउँमा विस्फोटक पदार्थले भरिएको एक सवारी साधनलाई लक्...
Jiwan Poudyal   397   0
Jun 28, 2018
अफगानिस्तानमा१३ जना आतङ्ककारी मारिए

तालिवान समूहको आक्रमणबाट २० अफगानी सर्वसाधारणको मृत्यु

अफगानिस्तान, ३ असार – अफगानिस्तानमा तालीवान समूह, सुरक्षा बल र नागरिकहरूले अभूतपूर्व युद्धविरामको अनुभव गरिरहेका समय एक जना आत्मघाति आक्रमणकारीले वम विष्फोट गराउँदा शनिबार २० जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन्। घटनामा कम्तीमा १६ जना घाइते भएका छन्। पूर्वी नानगाहर प्रान्तको रोदात जिल्ला...
Jiwan Poudyal   597   0
Jun 17, 2018
तालिवान समूहको आक्रमणबाट २० अफगानी सर्वसाधारणको मृत्यु

पूर्वी अफगानिस्तानमा तालिबानसँगको झडपमा १२ प्रहरीको मृत्यु

अफगानिस्तान, ८ जेठ – अफगानिस्तानको पूर्वी प्रान्त गजनीको प्रहरी चौकीमा गएराति रातभर भएको सुरक्षा कारबाहीका क्रममा १२ जना प्रहरी अधिकारीको मृत्यु भएको छ। उक्त कारबाहीका क्रममा प्रहरी र तालिबानबीच झडप भएको थियो। उक्त झडपका क्रममा दुई जना वरिष्ठ प्रहरी अधिकारीसहित १२ प्रहरीको मृत्यु भएको...
Jiwan Poudyal   596   0
May 23, 2018
पूर्वी अफगानिस्तानमा तालिबानसँगको झडपमा १२ प्रहरीको मृत्यु

तालिबानको आक्रमणमा गभर्नरसहित १२ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तान, चैत २९ – अफगानिस्तानको पूर्वी प्रान्त गजनीको खब्जा ओमारी जिल्लामा अवस्थित जिल्ला प्रमुख कार्यालयमा भएको तालिबान आतङ्ककारी आक्रमणमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ। यस आक्रमणमा परी जिल्ला गभर्नरसहित १२ भन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारी रमाजान अलि मोहसिनीले...
Jiwan Poudyal   398   0
Apr 12, 2018
तालिबानको आक्रमणमा गभर्नरसहित १२ सुरक्षाकर्मीको मृत्यु

विवादमा एकै परिवारका ६ जनाको मृत्यु

अफगानिस्तान, चैत २८ – अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा लामो समयदेखि जारी घरायसी विवादको कारण भएको द्वन्द्वमा परी एकै परिवारको ६ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले आज जानकारी दिएका छन्। बेहसुद जिल्लाको सराचा ए अली खान क्षेत्रमा एकै परिवारको काकाको घरमा तीन दाजुभाइबीच मङ्ग...
Jiwan Poudyal   529   0
Apr 11, 2018
विवादमा एकै परिवारका ६ जनाको मृत्यु

अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

अफगानिस्तान, चैत  २५ – अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २२ जना लडाकू मारिएका छन्। सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार घटनामा परी अरु १० जना तालिवान लडाकू घाइते भएका छन्। उनीहरुलाई अमेरिका र नाटो नेतृत्वको गठबन्धन सेनाले हवाई...
Jiwan Poudyal   775   0
Apr 08, 2018
अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

काबुलमा आत्मघाती बम आक्रमण, १ जनाको मृत्यु

काबुल, फागुन १२ – अफगानिस्तानको राजधानी काबुलमा विदेशी कार्यालयहरुसमेत रहेको इलाकालक्षित शनिबार एक आत्मघाती बम आक्रमण भएको छ। उक्त आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ घाइते भएका छन। काबुलको शास दराक क्षेत्रमा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी आक्रमण गरा...
Jiwan Poudyal   472   0
Feb 25, 2018
काबुलमा आत्मघाती बम आक्रमण, १ जनाको मृत्यु

तालिवानद्वारा पाँच जना गुप्तचर अधिकारीको हत्या

अफगानिस्तान, फागुन ११ – अफगानिस्तानकाे गुप्तचर निकायका पाँच अधिकारी तालिवान लडाकूको उत्तरी पारवान प्रान्तमा भएका हालैका आक्रमणबाट मारिएका खामा नामक समाचार संस्थाले जनाएको छ।  उनीहरू सबै राष्ट्रिय सुरक्षा सचिवालयका अधिकारी रहेका बताइएको छ। बागराम जिल्लाको वरपर भएका विभिन्न घटनामा गुप्तच...
Ukita Dahal   410   0
Feb 23, 2018
तालिवानद्वारा पाँच जना गुप्तचर अधिकारीको हत्या

तालिबान आतङ्ककारीकाे एम्बुस आक्रमणमा दुई अफगान सैनिकको मृत्यु

काबुल, २५ माघ – अफगानिस्तानको उत्तरी प्रान्त तखारमा तालिबान आतङ्ककारी समूहले बिहीबार गरेको एक एम्बुस आक्रमणमा परी कम्तीमा दुई सैनिकको मृत्यु भएको छ।  साथै यस आक्रमणमा परी अन्य एकजना घाइते भएका छन्। अफगानिस्तानको प्रहरी स्रोतले उक्त जानकारी दिएको छ।  दार्काद जिल्लामा जारी रहेको...
Ukita Dahal   474   0
Feb 08, 2018
तालिबान आतङ्ककारीकाे एम्बुस आक्रमणमा दुई अफगान सैनिकको मृत्यु

सैन्य कारबाहीमा २३ जना आतंककारी मारिए

काबुल, १० माघ – आफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा बुधबार बिहान भएको सुरक्षाकारबाहीमा २३ जना आतङ्ककारी मारिएका छन्। पूर्वीप्रान्त नान्गाहारको खोगीआनी जिल्लामा आतङ्ककारीको आखाडालक्षित एक कारबाहीका क्रममा कम्तीमा चार आइएस लडाकू मारिएका प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएक...
Jiwan Poudyal   456   0
Jan 24, 2018
सैन्य कारबाहीमा २३ जना आतंककारी मारिए

अफगानिस्तानमा सन् २०१७ मा २० जना सञ्चारकर्मी मारिए

काबुल, २८ पुस – अफगानिस्तानमा सन् २०१७ मा कम्तीमा पनि २० जना सञ्चारकर्मी मारिएका समाचार माध्यमहरुले जनाएका छन्। ‘अफगान जर्नालिस्ट सेफ्टी कमिटी (एजेएससी) र इन्डिपेन्डेन्ट् मिडिया सेफ्टी गु्रप प्रोटेक्टिङ्ग द रिपोर्टरस् राइट्स्’ ले शुक्रबार उक्त विषयमा जानकारी दिएका छन्। ...
Umesh Dahal   484   0
Jan 12, 2018
अफगानिस्तानमा सन् २०१७ मा २० जना सञ्चारकर्मी मारिए

आइएसको कब्जामा रहेका ३६ जना तीन वर्षपछि रिहा

काठमाडौं, वैशाख १८ – विद्रोही समूह इस्लामिक स्टेट (आइएस) को कब्जामा रहेका ३६ जना तीन वर्षपछि रिहा भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार रिहा हुनेमा बालबालिका, महिला र पुरुष रहेका छन्। उनीहरुलाई कुर्द लडाकुको प्रभाव रहेको इराकको दोहकको राष्ट्र संघको शिविरमा राखिएको छ। तर, उनीहरूकाे रिहा...
Suvadin Desk   429   0
May 01, 2017
आइएसको कब्जामा रहेका ३६ जना तीन वर्षपछि रिहा