Suvadin, Home
Nepal Telecom 66k

’२०६३ मा प्रतिनिधिसभा पुनःस्थापनाअघि दलसँग सहमति भएको थियो’

काठमाडौं, चैत ३१ - पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवस्थापिका संसद पुनःस्थापना गर्दा २०६३ सालमा राजनीतिक दलसँग सहमति भएको खुलासा गरेका छन्। नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा देशबासीका नाममा सम्बोधन गर्दै पूर्वराजा शाहले संसद पुनःस्थापनापछि पूर्वसहमति प्रतिकूल निर्णय भएको बताएका छन्।  पटक&n...
Khilanath Dhakal   10.2k   2
Apr 13, 2017
’२०६३ मा प्रतिनिधिसभा पुनःस्थापनाअघि दलसँग सहमति भएको थियो’

नेपालको वित्तीय विकासका लागि विश्व बैंकको १० अर्ब

काठमाडौं, चैत २९- विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको दिगो विकासका लागि १० अर्ब ७० करोड सहयोग उपलब्ध गराएको छ। मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच अर्थसचिव डा. शान्तराज सुवेदी र बैंकका नेपाल निर्देशक क्युमाओ फ्यानले नेपालको वित्तीय क्षेत्रको विकासमा लागि बैंकले उपलब्ध गर...
Suvadin Desk   87   0
Apr 11, 2017
नेपालको वित्तीय विकासका लागि विश्व बैंकको १० अर्ब

इन्धन सम्झौता नवीकरण, अब भारतबाट चाहेजति तेल पाइने

काठमाडौं, चैत १५ - नेपाल र भारतबीच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण भएको छ। आपूर्तिमन्त्री दीपक बोहरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा सोमबार नयाँदिल्लीमा उक्त नवीकरण सम्झौता भएको हो। आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रस...
Suvadin Desk   293   0
Mar 28, 2017
इन्धन सम्झौता नवीकरण, अब भारतबाट चाहेजति तेल पाइने

नेपाल र भारतबीच सडक र पुल निर्माण गर्ने सम्झाैता

काठमाडाैं, फागुन ८ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र भारतका रेलमन्त्री सुरेश प्रभाकर प्रभुबीच महाकाली नदीमा पुल निर्माण र विभिन्न १५ वटा सडक आयोजना निर्माणका लागि ऋण सहयोग स्वीकृतिको अन्तिम सहमतिपत्र आदानप्रदान भएको छ। भारतीय रेलमन्त्री सुरेश प्रभाकर र यातायातमन्त्री लेखकबी...
Suvadin Desk   138   0
Feb 19, 2017
नेपाल र भारतबीच सडक र पुल निर्माण गर्ने सम्झाैता

डिपिएल लाइभ हुने, जगशक्तिको साथ

काठमाडौं, माघ १८ आउँदो चैत्र पाँच गतेदेखि धनगढीमा सुरु हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)को डिस होम स्पोर्टस् च्यानलले लाइभ गर्ने भएको छ। त्यस्तै, प्रतियोगिताको एसाेसिएट प्रयोजक जगदम्बा इन्टरप्राइजेज प्रालिको उत्पादन जगशक्ति टिएमटी बार हुने भएको छ।  आयोजक धन...
Yagya Raj Joshi   5k   0
Jan 31, 2017
डिपिएल लाइभ हुने, जगशक्तिको साथ

एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता

काठमाडाैं, पुस २७ एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटीबीच देशव्यापी रुपमा रक्तदान अभियान सञ्चालन गर्नेबारे बुधबार सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट महामन्त्री देव रत्न धाख्वाले हस्ताक्षर गर...
Ujwol Ghimire   131   0
Jan 11, 2017
एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता