शर्मा र उपाध्याय कान्तिपुरबाट किन बाहिरिए? अब को बन्लान् सम्पादक?
काठमाडौं, २७ असार – कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र दी काठमाडौं पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले आफ्नो पदबाट राजीनामा दिएका छन्।
सन् २००८ मा कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्ले र काठमाडौं पोस्टका प्रतीक प्रधानले राजीनामा दिएपछि सम्पादकको जिम्मेवारी सम्हाल्न पुगेका...