Suvadin, Home

पूर्व सांसद गायत्री साह पतिसहित पक्राउ, यस्ताे छ आरोप

ललितपुर, बैशाख २२ -पूर्व सांसद् गायत्री साह पति राजेश महतोसहित पक्राउ परेकी छन्। ललितपुर प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो। ललितपुरको मेडिसिटी अस्पतालमा बच्चालाई वेवारिसे अवस्थामा छोडेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरीका डिएसपी रवीन्द्र सिंह धानुकले बताए।  शाह दम्प...
Sb Saud   587   0
May 05, 2019
पूर्व सांसद गायत्री साह पतिसहित पक्राउ, यस्ताे छ आरोप

किशोरीलाई भारत लैजान खोज्ने दुई नियन्त्रणमा

बेत्रावती, २६ कात्तिक – नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख वस...
Binita Karki   349   0
Nov 12, 2018
किशोरीलाई भारत लैजान खोज्ने दुई नियन्त्रणमा

सिरहामा सुतली बम र खुकुरीसहित पक्राउ

लहान, ५ असोज – प्रहरीले सिरहाको धनगगढीमाई नगरपालिका–२ गड्मे बजारबाट सुतली बम र खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ।  इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले सुतली ताप्लेजुङ खप्तालुङ–२ निवासी ३५ वर्षीय यम लिम्बू र सिन्धुली हरिपुर–२ निवासी ३५ वर्षीय आकाश राईलाई हतिय...
Ukita Dahal   697   0
Sep 21, 2018
सिरहामा सुतली बम र खुकुरीसहित पक्राउ

बन्द गराउँदै हिँड्ने पक्राउ

धनगढी, २९ साउन – कैलालीमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता छविलाल ओलीलाई बन्द गराउँदै हिँडेको अवस्थामा सख्खड बजारबाट प्रहरीले आज पक्राउ गरेको छ।  उक्त पार्टीका घोडाघोडी नगर प्रमुख ओलीलाई सख्खड बजारमा बन्द गराउँदै हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार...
Binita Karki   652   0
Aug 14, 2018
बन्द गराउँदै हिँड्ने पक्राउ

चिठ्ठा परेको भन्दै इमो मार्फत ठगी गर्ने २ जना पक्राउ

नुवाकोट, २२ जेठ – सामाजिक सञ्जाल इमो मार्फत चिठ्ठा परेको भन्दै एक महिलालाई ठगी गर्ने व्यक्तिलार्इ पक्राउ गरेको छ। ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगीको अभियोगमा पक्राउ गरेको हो। उनलार्इ ठगीको मुद्दामा कारबाही शुरु गरिएको छ। नेपाल टेलिकमको सिमकार्ड प्र...
Binita Karki   1.2k   0
Jun 05, 2018
चिठ्ठा परेको भन्दै इमो मार्फत ठगी गर्ने २ जना पक्राउ

सुन प्रकरणका अारोपी गोरेले प्रकाउ हुनुपुर्व लेखे मानव अधिकारलार्इ यस्तो पत्र

काठमाडाैं, ८ जेठ – ३३ किलो सुन प्रकरणका मुख्य अारोपी चुणामणि उप्रेती उर्फ गोरे मंगलबार अप्रहान्न प्रकाउ परेका छन्। प्रहरी गोरेलार्इ प्रकाउ गर्न निकै प्रयासरत थियो। तर, गोरे अाफैले पक्राउ पर्नुअघि नेपाल मानव अधिकार संगठनका नाममा जीवन रक्षासहित आत्मसर्मपण गर्ने कार्यमा सहयोग गरिपाउँ भन्ने नि...
Binita Karki   688   0
May 22, 2018
सुन प्रकरणका अारोपी गोरेले प्रकाउ हुनुपुर्व लेखे मानव अधिकारलार्इ यस्तो पत्र

विवाह मण्डपबाटै दुलाहा दुलही पक्राउ, यस्तो छ कारण

रुकुम, १५ वैशाख – जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह भइरहेको अवस्थामा दुलाहा दुलहीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका वडा नं वडा नं ७ स्थित जैधुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो ।  बालविवाह गर्न लागेको सूचनाका आधारमा प्रहरीले दुलाहा दुलहीलाई विवाह मण्डप...
Suvadin Correspondent   1.3k   0
Apr 28, 2018
विवाह मण्डपबाटै दुलाहा दुलही पक्राउ, यस्तो छ कारण

ठूलाे परिमाणकाे बिष्फाेटक पदार्थसहित कांग्रेस कार्यकर्ता पक्राउ

गुल्मी, मसिंर १४ – जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिणाममा बिष्फाेटक पर्दाथ बरामद गरेको छ। रेसुङ्गा नगरपालिका ८ का तारा श्रीसको साथबाट बिस्फोटक पदार्थ बरामद गरिएको हाे। उनी नेपाली कांग्रेसको तर्फबाट रेसुङ्गा नगरपालिका ८ का निर्वाचित वडा सदस्य हुन्। श्रीसको साथबाट ३३ थान एक्सपो...
Binita Karki   559   0
Nov 30, 2017
ठूलाे परिमाणकाे बिष्फाेटक पदार्थसहित कांग्रेस कार्यकर्ता पक्राउ

चितवनमा सुरक्षा व्यवस्था प्रभावकारी, ३९ जना पक्राउ

चितवन, मंसिर १२ – चितवनमा निर्वाचन पूर्वको विशेष सुरक्षा योजना प्रभावकारी देखिएको छ।  जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको विशेष सुरक्षा योजना प्रभावकारी भएकाे हाे। जिल्लामा शान्तिसुरक्षाको अवस्था मजवुद रहेको चितवनका प्रहरी उपरीक्षक दीपक था...
Kusum Poudyal   362   1
Nov 28, 2017
चितवनमा सुरक्षा व्यवस्था प्रभावकारी, ३९ जना पक्राउ

नक्कली फेसबुक बनाई अश्लील कार्य गर्ने पक्राउ

चितवन, कात्तिक १३ — नक्कली फेसबुक आइडी बनाई महिलालाई अश्लील कार्य गर्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। महिलालाई बदनाम गर्ने उद्देश्यले फेसबुकमा मोबाइल नम्बर र फोटो राखी अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनेर स्टाटस राख्ने गरेको आरोपमा पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्ष...
Santosh Raj Panday   631   0
Oct 30, 2017
नक्कली फेसबुक बनाई अश्लील कार्य गर्ने पक्राउ

काठमाडाैंमा सुन तस्करीकाे गिराेह सक्रिय, ८८ किलाे सुन बरामद

काठमाडौं, भदौ १९– नेपाल प्रहरीले राजधानीबाट ठूलो मात्रामा अवैध सुन बरामद गरेको छ। महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ केजी अवैध सुन बरामद गरेको हो। अवैध सुनसहित गाडीका चालक मनोज अधिकारी पक्राउ परेको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीवेश लोहनील...
Yam Bahadur Bam   1.1k   0
Sep 04, 2017
काठमाडाैंमा सुन तस्करीकाे गिराेह सक्रिय, ८८ किलाे सुन बरामद

पूर्वसहकर्मीमाथि कुटपिटकाे अाराेपमा विप्लबका नेता माइला लामा पक्राउ

काठमाडौं, भदौं २ –प्रहरीले पक्राउ गरेका नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य तथा काठमाडौं उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई थप अनुसन्धानका लागि म्याद थप गरेको छ। इन्चार्ज माइला लामालाई चार दिनको म्याद थप गरि अनुसन्धान थालिएको सोह्रखुट्टे प्रहरी वृतका प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौरले जान...
Dammar Giri   870   0
Aug 18, 2017
पूर्वसहकर्मीमाथि कुटपिटकाे अाराेपमा विप्लबका नेता माइला लामा पक्राउ

गाई काट्ने व्यक्ति पक्राउ

सुनसरी, वैशाख ६–  जिल्ला प्रहरी कार्यालय सुनसरीले गाईको मासुसहित एक जनालाई पक्राउ गरेको छ। सूचनाको आधारमा प्रहरीले चेक जाँच गर्दा म्याजिक भेनमा धरानतर्फ लैजाँदै गरेको १ सय ८० केजी गाईको मासुसहित कारोबारी पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहीले गाईको मासु लैजाँदै गरेका अख्तर मन्सुरीलाई...
Suvadin Desk   1.2k   1
Apr 19, 2017
गाई काट्ने व्यक्ति पक्राउ

लागुऔषधसहित दुई पक्राउ

सुनसरी, चैत २९ - इलाका प्रहरी कार्यालय इटहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। ठूलो परीमाणमा लागुऔषध कारोबार हुँदै गरेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा कारोबारीका नाइके पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए। पक्राउ पर्नेम...
Dhurba Dhakal   1.3k   1
Apr 11, 2017
लागुऔषधसहित दुई पक्राउ

एनएका क्याप्टेन सुवर्ण अवाले अमेरिकी डलरसहित पक्राउ

काठमाडौं, चैत २८ – नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवालेलाई ९३ हजार ६ सय अमेरिकी डलरसहित नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार अवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार राति पक्राउ परेका हुन्। अमेरिकी डलरकाे परिमाणमा ठूलाे रहेकाले उनले कुन प्रयोजनका लागि र कसका लागि लान...
Suvadin Desk   2.5k   0
Apr 10, 2017
एनएका क्याप्टेन सुवर्ण अवाले अमेरिकी डलरसहित पक्राउ

ग्यासका सामान दोब्बर मूल्यमा बेच्ने सात पक्राउ

सुनसरी, चैत २४ - सुनसरीको इटहरीमा ग्यासको सामान दोब्बर मूल्यमा बेचेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। स्थानीय उपभोक्ताले ठगिएको उजुरी गरेपछि इलाका प्रहरी कार्यालय इटहरीले ठगी गर्दै हिँड्नेहरूलाई बिहीबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा मकवानपुर–५ बस्ने ३७ विश्वनाथ राई, कैलालीका भर...
Dhurba Dhakal   847   0
Apr 06, 2017
ग्यासका सामान दोब्बर मूल्यमा बेच्ने सात पक्राउ

एटिएमबाट पैसा चोर्ने चार विदेशी पक्राउ

काठमाडौं, चैत २१- एटिएम कार्डबाट अनधिकृत रुपमा रकम भुक्तानी लिने ४ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एटिएम ठगीमा संलग्न रहेका ४ जना मोल्दोभियन नागरिकलाई नगदसहित पक्राउ गरेको हो। ब्युरोका एसपी शेरबहादुर बस्नेतले सोमबार पत्रकार सम्मेलन गरी उनी...
Suvadin Desk   555   0
Apr 03, 2017
एटिएमबाट पैसा चोर्ने चार विदेशी पक्राउ

बाबुराम भट्टराई, सीपी गजुरेलसहित ६० जना पक्राउ

काठमाडौं, चैत २० – पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। दलीय चुनाव चिन्हको माग गर्दै आइतबार निर्वाचन आयोग घेराउ गर्न पुगेका संयोजक भट्टराईलार्इ बहादुर भवनस्थित निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शनकै क्रममा प्रहरीले पक्राउ...
Ashok Adhikari   8.3k   108
Apr 02, 2017
बाबुराम भट्टराई, सीपी गजुरेलसहित ६० जना पक्राउ

६ सय जना पक्राउ, ३५७ वटा सवारी प्रहरी नियन्त्रणमा

काठमाडौं, फागुन २९ - होली पर्वको अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट कानुन विपरीतका गतिविधि गर्ने ६ सय जना युवायुवतीलाई  प्रहरीले नियन्त्रणमा लिएको छ। सार्वजनिक स्थानमा अरूलाई बाधा पर्ने गतिविधि गर्ने, अशिष्ट र अमर्यादित गतिविधि गर्ने, सडक अवरुद्ध पारेर होली खेल्ने युवायुव...
Suvadin Correspondent    472   0
Mar 12, 2017
६ सय जना पक्राउ, ३५७ वटा सवारी प्रहरी नियन्त्रणमा

सीके राउतलाई जनकपुरमा पक्राउ गरेर किन लहान लगियो? 

काठमाडौं, माघ २३- माघ ५ गते लहानस्थित पशुपति उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिहरूको सम्झनामा राजनीतिक दलहरूले कार्यक्रम राखेका थिए।  मान्छेहरूको उपस्थिति निकै थियो। दलहरूको कार्यक्रम सकिने बेला नेपालबाट तरार्इ छुट्याउने अभियानका नाइके डा. सीके राउ...
Khilanath Dhakal   834   0
Feb 05, 2017
सीके राउतलाई जनकपुरमा पक्राउ गरेर किन लहान लगियो? 

सीके राउतका २१ समर्थक पक्राउ

काठमाडौं, माघ २१ - स्वतन्त्र तराईको माग गर्दै विखण्डनकारी अभियान चलाउँदै आएका सिके राउतका २१ समर्थक पक्राउ परेका छन्। राउतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उनका समर्थकलाई लाहानबाट प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनु...
Suvadin Correspondent    672   0
Feb 03, 2017
सीके राउतका २१ समर्थक पक्राउ

नेपालबाट तराई छुट्याउने अभियानका ‘नाइके’ सीके राउतको जेपी गुप्तासँग ‘विशेष सम्बन्ध’

काठमाडाैं, माघ २२ - २०७१ भदौ २८ गते मोरङ सोराभागस्थित सन्थालहरूको एक कार्यक्रममा पुगेका थिए, सीके राउत। झन्डै सयको हाराहारीमा रहेका सन्थालहरूको त्यो कार्यक्रममा राउतले सार्वजनिक अपील गरेका थिए, ‘नेपालबाट तराई अलग गराउन सबै जुटौं।’ राउत तराई छुट्याउने अभियानमा हिँडेको सुइँको पाइसक...
Khilanath Dhakal   8k   0
Feb 03, 2017
नेपालबाट तराई छुट्याउने अभियानका ‘नाइके’ सीके राउतको जेपी गुप्तासँग ‘विशेष सम्बन्ध’

राष्ट्रपतिको मृत्यु हुने भविष्यवाणी गर्ने ज्योतिषी पक्राउ

श्रीलङ्का, माघ  १९ - श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाको चाँडै नै मृत्यु हुन्छ भन्ने हल्ला फैलाउने एकजना ज्योतिषीलाई श्रीलङ्काली प्रहरीले बुधबार पक्राउ गरेको छ। हाल पक्राउ परेका विजिता ज्योतिषी रोहणा विजयेमुनि श्रीलङ्काली नौसेनाका पूर्व सैनिक हुन्। सन् १९८९ मा तत्कालि...
Govinda Luitel   816   0
Feb 01, 2017
राष्ट्रपतिको मृत्यु हुने भविष्यवाणी गर्ने ज्योतिषी पक्राउ

नक्कली प्रहरी सक्कलीको फन्दामा

काठमाडौं, माघ १९ - प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत रहेको भन्दै अापराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा काठमाडौं, बुढानीलकण्ठका प्रेमलाल श्रेष्ठ, सर्लाहीका विजयबहादुर बल, सुवे...
Suvadin Desk   498   0
Feb 01, 2017
नक्कली प्रहरी सक्कलीको फन्दामा

फरार दाजुभाइ १५ वर्षपछि पक्राउ

खोटाङ, माघ ११- लागुऔषध (गाँजा) मुद्दाका फरार अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन्। डिकुवा-२ का ८३ वर्षीय नरबहादुर मगर र उनका भाइ ७५ वर्षीय हर्कबहादुर पक्राउ परेका हुन्। लागुऔषध मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवाना भुक्तानी गर्न बाँकी रहेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनायो। अदालतमा मुद्दा...
Suvadin Desk   589   0
Jan 24, 2017
फरार दाजुभाइ १५ वर्षपछि पक्राउ

त्रिभुवन विमानस्थलका अधिकृत र सुन तस्करबीच टेलिफोन सम्पर्क 

काठमाडौं, पुस २८  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दुई जना भन्सार अधिकृतलाई समातेको छ।  ब्युरो स्रोतका अनुसार विमानस्थलको तथ्यांक शाखामा कार्यरत दुई अधिकृत बिहीबार बिहान समातिएका हुन्। ब्युरो स्रोतका अनुसार पक्राउ परेका भरियाहरूसँग...
Khilanath Dhakal   1.1k   0
Jan 12, 2017
त्रिभुवन विमानस्थलका अधिकृत र सुन तस्करबीच टेलिफोन सम्पर्क 

अवैध काठसहित दुई पक्राउ

लहान, पुस २३ प्रहरीले शनिबार बिहान ठूलो परिणाममा अबैध काठसहित दुईजनालाई पक्राउ गरेको छ। बडहरामाल-१ स्थित झाँडीमा लुकाइ राखिएको अवस्थामा अवैध काठसहित दुई जनालाई पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले झाँडीमा परालले छोपेर राखिएको करिब २० लाख बढी म...
Suvadin Desk   507   0
Jan 07, 2017
अवैध काठसहित दुई पक्राउ

बागमतीमा फोहोर फाल्ने पक्राउ, रूद्रमती सफाइमा पुगे गगन थापा

काठमाडौं, पुस २३ उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा शनिबार तिलगङ्गास्थित बागमती किनारमा फोहोर फाल्दै गर्दा चार पसल र एक होटल गरी पाँचलाई कारबाही गरिएको छ। अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहर फाल्दै ग...
Suvadin Correspondent    1.1k   0
Jan 07, 2017
बागमतीमा फोहोर फाल्ने पक्राउ, रूद्रमती सफाइमा पुगे गगन थापा

एयर अरेबिया बिमानबाट ल्याइएको ३४ किलो सुन एयरपोर्टमा समातियो

काठमाडौं, पुस २१ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं विमानस्थलबाट ठूलो परिमाणमा सुन समातेको छ। मिलेमतोमा विदेशबाट ल्याइएको अन्दाजी ३४ किलो सुन ब्युरोको टोलीले बिहीबार एयरपोर्टबाट समातेको हो।  ब्युरो स्रोतका अनुसार दुबईको एयर अरेबिया बिमानबाट ल्याइएको उक्त सुन...
Khilanath Dhakal   877   0
Jan 05, 2017
एयर अरेबिया बिमानबाट ल्याइएको ३४ किलो सुन एयरपोर्टमा समातियो

बन्दमा पक्राउ परेकाको रिहाइ माग 

काठमाडौं, पुस २०  काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिले बुधबार आह्वान गरेको उपत्यका बन्दको क्रमा एक दर्जन बढी आदिवासी जनजाति युवालाई प्रहरीले पक्राउ गरिएकोप्रति नेपाल आदिवासी मानव अधिकार वकिल समूहले आपत्ति जनाएको छ।  आदिवासी वकिल समूहका सचिव शंकर लिम्बूद्वारा जारी...
Suvadin Correspondent    860   0
Jan 04, 2017
बन्दमा पक्राउ परेकाको रिहाइ माग