Suvadin, Home

हिमपातका कारण बिरामीलाई सदरमुकामसम्म ल्याउन सकस

बाजुरा, ११ फागुन – लगातारको हिमपातसँगै वर्षाका कारण एक महीनादेखि मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुनुका साथै आवतजावतमा समेत निकै समस्या भएको छ। गत माघबाट शुरु भएको हिउँदे वर्षा र हिमपातले मार्तडीदेखि पूर्वीउत्तर क्षेत्रका चार स्थानीय त...
Suvadin Correspondent   370   0
Feb 23, 2019
हिमपातका कारण बिरामीलाई सदरमुकामसम्म ल्याउन सकस

सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

बैतडी, ५ फागुन-सङ्घीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिश एवं प्रदेशमार्फत सिफारिशबमोजिम सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी र बाजु...
Dammar Giri   372   0
Feb 17, 2019
सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

हिमपातका कारण मार्तडी–कोल्टी सम्पर्क टुट्यो

बाजुरा, १२ माघ- निरन्तरको वर्षा र हिमपातका कारण बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको छ।  विगत केहि दिनदेखि भइरहेको मौसम बदलीसँगै निरन्तरको वर्षा र हिमपातका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा जनजीवन कष्टकर बनेको हो। हिमपातकै कारण बाजुराको ‘क’ र &...
Dammar Giri   508   0
Jan 26, 2019
हिमपातका कारण मार्तडी–कोल्टी सम्पर्क टुट्यो

बँदेलको आक्रमणबाट किशोर घाइते

मार्तडी, २ माघ -बाजुराको बडीमालिका नगरपालिकामा जङ्गली जनावर बँदेलको आक्रमणबाट एक किशोर गम्भीर घाइते भएका छन्।  घाइते हुनेमा बडीमालिका नगरपालिका–७ ढम्कनेका १५ वर्षीय रोशन रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए। गाउँ नजिकैको हल्याडाँडा व...
Dammar Giri   396   0
Jan 16, 2019
बँदेलको आक्रमणबाट किशोर घाइते

२१ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बाजुरा, १५ कात्तिक  – जिल्लामा ६ महिनादेखि पाँच वर्षमुनिका २१ हजार बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। यसका साथै बालबालिकाको पाखुराको नाप लिइने र बालभिटासमेत वितरण गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। ६ महीनादेखि पाँच वर्षसम्मका बाल...
Sijan Rai   626   0
Nov 01, 2018
२१ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बाजुरामा ४ रिक्टरको भूकम्प

बाजुरा २९, असार– शुक्रकार बिहान  ८ बजेर ५८ मिनेटमा ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ।  भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सीनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रह...
Anoj Rijal   662   0
Jul 13, 2018
बाजुरामा ४ रिक्टरको भूकम्प

किन खेलबाड गरिदै छ सर्वसाधारणको स्वास्थ्यसँग?

बाजुरा, ३१ वैशाख – बिरामीको उपचारका लागि खोलिएका स्वास्थ्य चाैकीहरूमा बिरामीहरूको भिड छ। तर, सेवा प्रदान गर्नेको कुनै टुङ्गो छैन्। बाजुराको त्रिवेणी नगरपालिकास्थित तोली स्वास्थ्य चौकीको सेवा अस्तव्यस्त छ।  स्वास्थ्यकर्मी र औषधिको अभाव हुँदा संस्थाले दिने सेवा अस्तव्यस्त अवस्थामा पुगेको...
Binita Karki   599   0
May 14, 2018
किन खेलबाड गरिदै छ सर्वसाधारणको स्वास्थ्यसँग?

सहोदर दाजुका दुई छोराकाे खुकुरी प्रहारबाट हत्या 

काठमाडाैं, असाेज २८–बाजुरामा जग्गा विवादले उग्र रुप लिँदा एक व्यक्तिले छोराहरूको सहयोगमा सहाेदर दाजुका दुई छोराको हत्या गरेका छन्। त्रिवेणी नगरपालिका–८ कालापानीका  गोरख गिरी र उनका दुई छोरा २० वर्षीय छोरा योगेन्द्र तथा १६ वर्षीय दिनेशले खुकुरी प्रहार गरेको प्रहरीले जनाए...
Suvadin Desk   1.9k   13
Oct 14, 2017
सहोदर दाजुका दुई छोराकाे खुकुरी प्रहारबाट हत्या 

माअाेवादी ज्यादतीविरुद्ध बाेल्दा विस्थापित भएका वीरेन्द्र गिरी

काठमाडौं, भदौ १० – बाजुरा जिल्ला सदरमुकाम मार्तडीबाट एक दिनको पैदल यात्रा हिँडेर मात्रै उनकाे गाउँ पुगिन्थ्यो। नेपालमा माअाेवादीकाे जनयुद्धकाे प्रभाव विस्तारै बढ्दै थियो। तत्कालीन नेकपा माओवादीले अाफ्ना राजनीतिक अभियानमा जानै पर्ने ह्वीप जारी गर्थ्याे। त्यो गाउँमा अदालतमा हाजिरी लगाएजस्तै क...
Dammar Giri   3.7k   49
Aug 26, 2017
माअाेवादी ज्यादतीविरुद्ध बाेल्दा विस्थापित भएका वीरेन्द्र गिरी

एनआइसी एशिया बैंक बाजुराका जनताको सेवामा

बाजुरा, साउन २७ – एनआइसी एशिया बैंक लिमिटेडले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्ना शाखा कार्यालय विस्तार गर्नेमा बाजुरा पुगेको छ। युकेएड एक्सेस् टु फाइनान्स सक्षमसँगको सहकार्यमा बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा वित्तीय पहुँच तथा सबलकीरणका लागि शाखा स्थापना गरिएको हो। नेपाल राष्ट्...
Suvadin Correspondent    1.1k   0
Aug 11, 2017
एनआइसी एशिया बैंक बाजुराका जनताको सेवामा

स्वर्गको अनुभूति बडिमालिकामा

काठमाडौं, साउन २० –हेर्दा टोपी खस्ने भीर छ। त्यही भीरमा भारी बोकेर उकालो लाग्दै गरेका मान्छेको लस्कर रहरलाग्दो देखिन्छ। सिमसिमे झरी होस् या मुसलधारे पानी। त्यसैमा कठ्याग्रिदो जाडो, केही प्रवाह छैन त्यहाँ पुगेकाहरुलाई।एकातिर धार्मिक आस्थाले प्रफूल्ल हृदय, अर्कोतिर त्यहाँको प्राकृतिक सौन्दर्य...
Dammar Giri   1.6k   1
Aug 04, 2017
स्वर्गको अनुभूति बडिमालिकामा

घुस लिदा लिदै मालपोत कार्यालय बाजुराका कर्मचारी पक्राउ

काठमाडौं, साउन ११– बाजुरा मालपोत कार्यालयका कर्मचारी घुस लिदा लिदै पक्राउ परेका छन्। घुस लिने क्रममा मालपोत कार्यालय बाजुराका अस्थायी करारमा कार्यरत प्राविधिक कोपिला गिरी र घुस दिने हिमाली गाँउपालिका ६ बस्ने गोरख सार्की पक्राउ परेको  जिल्ला प्रहरी कार्यलय बाजुराका निमित्त प...
Dammar Giri   1.5k   1
Jul 26, 2017
घुस लिदा लिदै मालपोत कार्यालय बाजुराका कर्मचारी पक्राउ

‘बा’सँग १० हजार मागेर गीत निकाले : गिरी

काठमाडाैं, साउन ११- बाजुराका ज्ञानेन्द्र गिरी बाल्लै भएन’ लोक दोहोरी गीत लिएर सांगीतिक क्षेत्रमा प्रवेश गरेका छन्। गिरीले अाफै रचना गरेकाे गीतमा स्वर पनि भरेका छन्। हालै मात्र बजारमा अाएकाे गीतकाे म्युजिक भिडियाे पनि सार्वजनिक भएकाे छ।   बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ८...
Santosh Raj Panday   803   1
Jul 26, 2017
‘बा’सँग १० हजार मागेर गीत निकाले : गिरी

हत्या भएका श्रीमानको इच्छा पूरा गर्ने सपना छः नवनिर्वाचित उपमेयर राधिका सुनार

काठमाडौं, असार २०–  बाजुराको त्रिवेणी नगरपालिकाकाे उपमेयरमा अाइतबार राधिका सुनार निर्वाचित भइन्। नेपाली काँग्रेसकी उम्मेदवार सुनार एकल महिला पनि हुन्। नेकपा एमालेकी पार्वती विष्टलाई पराजित गदैं उपमेयर बनेकी सुनारले ३ हजार ३ सय ९२ मत ल्याएकी थिइन्।  उपमेयर बनेपछि उनक...
Dammar Giri   1.8k   1
Jul 04, 2017
हत्या भएका श्रीमानको इच्छा पूरा गर्ने सपना छः नवनिर्वाचित उपमेयर राधिका सुनार

‘बुवाको सपना’ पूरा गर्न इन्जिनियरकाे जागिर छोडेर उपमेयर

काठमाडाैं, २० असार –२० वर्षअघिको स्थानीय निकायको निर्वाचनमा उनका बुवा (ताराचन्द्र रेग्मी)  तत्कालीन कोल्टी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। उनी भने ४ वर्षकी थिइन्। बुवाको जितको स्मरण भने रहेन सृष्टि (२४) लाई।  तर, २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा भने सृष्टि कोल्टी क्षे...
Yam Bahadur Bam   6.4k   20
Jul 04, 2017
‘बुवाको सपना’ पूरा गर्न इन्जिनियरकाे जागिर छोडेर उपमेयर

बाजुराको बडिमालिका नपामा कांग्रेसका पदम बडुवाल विजयी 

काठमाडौं, असार १६– बाजुराको बडिमालिका नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको प्रमुखमा कांग्रेसका पदम बडुवालले २९,४०९, उपप्रमुखमा कांग्रेसकी कविता विष्टले २९,४५ मत ल्याएर विजयी भएकी छन्। त्यस्तै बडुवालका प्रतिद्वन्दी एमालेका गगन रावलले २९०२ र गीता रावलले २८५२ मत ल्याएर...
Dammar Giri   888   0
Jun 30, 2017
बाजुराको बडिमालिका नपामा कांग्रेसका पदम बडुवाल विजयी 

बाजुरा छेडेदह गाउँपालिकामा कांग्रेसका नरबहादुर राउत विजयी

काठमाडौं, असार १६ –बाजुराको छेडेदह गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नरबहादुर राउत विजयी भएका छन्। उनले ३ हजार ७ सय ५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लालबहादुर ओलीले ३ हजार १ सय मत ल्याएर हार व्यहोर्नु पर्यो। त्यस्तै उपाध्यक्षमा कांग्रेसकै कुन्ती बुढा साउद ३ हजा...
Dammar Giri   770   2
Jun 30, 2017
बाजुरा छेडेदह गाउँपालिकामा कांग्रेसका नरबहादुर राउत विजयी

बाजुराको बुढीनन्दा नपामा काँग्रेस विजयी

काठमाडौं, असार १५–बाजुराको बुढीनन्दा नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ। १ नम्बर वडाको वडा अध्यक्षमा निर्पराज खत्री ४ सय ५ मत ल्याएर प्यानलसहित विजयी भएका छन्।  कांग्रेसका मेयरका उम्मेदवार पदम गिरीले ४१३, एमालेका मेयरका उम्मेदवार जनक बोहराले ३३८, माओवादी...
Dammar Giri   980   6
Jun 29, 2017
बाजुराको बुढीनन्दा नपामा काँग्रेस विजयी

काँग्रेस र एमालेले बाजुरामा खाता खोले

बाजुरा, असार १५ –स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भएको छ। सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बडीमालिका नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका एक/एक वडाध्यक्षमा विजयी भएका छन्।  बडीमालिका नगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर क...
Dammar Giri   338   0
Jun 29, 2017
काँग्रेस र एमालेले बाजुरामा खाता खोले

तीन दलित महिला निर्विरोध निर्वाचित

बाजुरा, असार ७ - दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत एक नगरपालिका र दुई गाउँपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।  बडीमालिका नगरपालिका र स्वामीकार्तिक गाउँपालिकामा एमालेले वडा दलित महिला सदस्यमा र हिमाली गाउँपालिकामा नेकपा(माओवादी केन्द्र)...
Santosh Raj Panday   1.8k   0
Jun 21, 2017
तीन दलित महिला निर्विरोध निर्वाचित

बाजुरामा काँग्रेस-एमाले झडप, एककाे मृत्यु २० घाइते

बाजुरा, असार ४ - स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय जाने क्रममा झडप हुँदा आज एकजनाको मृत्यु भएको छ।  जिल्लाको छेडेदह गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप हुँदा स्थानीय ५६ वर्षीय हंशबहादुर रावतको मृत्यु भएको प्रहरी नायव उपरीक्षक द...
Suvadin Media   585   1
Jun 18, 2017
बाजुरामा काँग्रेस-एमाले झडप, एककाे मृत्यु २० घाइते

काँग्रेस कार्यकर्ताको कुटाईबाट एमाले कार्यकर्ता घाईते 

काठमाडौं, जेठ ३० –बाजुराको मुल गाउँपालिका–५ नख्राडामा नेपाली काँग्रेस कार्यकर्ताको आक्रमणमा परी ६ नेकपा एमाले कार्यकर्ता घाइते भएका छन्। चुनाब प्रचारका क्रममा भएको झडपमा घाइते भएका हुन्। घाईते भएका मध्ये एकको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ। सोमवार राती कार्यकर्ताबीच झडप भएक...
Dammar Giri   542   0
Jun 13, 2017
काँग्रेस कार्यकर्ताको कुटाईबाट एमाले कार्यकर्ता घाईते 

निर्वाचनमा बालबालिका प्रयोग नगर्न ध्यानाकर्षण

बाजुरा, वैशाख १८ – जिल्लामा रहेको नागरिक समाज बाजुराले बालबालिकाको अवस्थाका बारेमा विभिन्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ।  नागरिक समाज बाजुराले स्थानीय तहको निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्न जिल्लाका राजनीतिक दल, जिल्ला शिक्षा कार्यालय र निर्वाचन कार्यालयलाई ध्यानाकर्षण गर...
Suvadin Correspondent    541   0
May 01, 2017
निर्वाचनमा बालबालिका प्रयोग नगर्न ध्यानाकर्षण

जीप दुर्घटनामा ४ को मृत्यु

मार्तडी, बैशाख ११– बाजुराको बडिमालिका नगरपालिका–२ मा आइतवार साँझ जीप दुर्घटना हुँदा चार यात्रुको मृत्यु भएको छ । ९ घाइते छन्। सदरमुकाम मार्तडीबाट घटमुनातर्फ जाँदै गरेको से १ ज ६३९ नम्बरको जीप दुर्घटना हुदा गौमुला –६ सटेलाका लाली रोकाया र शेरबहादुर रोकाया, मानकोट– १ का &nbs...
Suvadin Desk   1k   0
Apr 24, 2017
जीप दुर्घटनामा ४ को मृत्यु

ग्रामीण क्षेत्रका महिला व्यावसायिक बन्दै

बाजुरा, १८ फागुन - पछिल्लो समय ग्रामीण क्षेत्रका महिला व्यावसायिक बन्दै गएका छन्। पुरुषको मात्र भर पर्दैआएका महिला आफैंले आर्थिक उपार्जनका काम गर्न थालेका छन्। दहकोट गाविसका भानादेवी रोकायाले आफ्नो नाममा उद्योग दर्ता गराइन्। उनले घरेलु तथा साना उद्योग कार्यालयबाट ४५ दिनको कपडा बुनाइ सम्बन्धी...
Suvadin Correspondent    472   0
Mar 01, 2017
ग्रामीण क्षेत्रका महिला व्यावसायिक बन्दै

सरकारी कार्यालयकाे मनाेमानीले बाजुराबासी रूष्ट

बाजुरा, फागुन ८ सहरी तथा भवन निर्माण विभाग डिभिजन कार्यालय डोटीको कार्यशैलीप्रति बाजुराका सर्वसाधारणले असन्तुष्टि जनाएका छन्। भवन निर्माण डिभिजन कार्यालयले गर्ने कार्य सही नभएको भन्दै असन्तुष्ट जनाएका हुन्। उनीहरुले जिल्लाका सरकारी भवन निर्माणको कार्य मनोमानी रुपमा भइरहेकाले यसको केही स...
Suvadin Desk   435   0
Feb 19, 2017
सरकारी कार्यालयकाे मनाेमानीले बाजुराबासी रूष्ट